X wada

मुख्य समाचार

    Showing १९१-२०० of २,९६८ items.
  • दलित वस्तीमा शौचालय निर्माण

    सिरहा,मंसिर १० गते । खुल्ला दिशामुक्त घोषणा भएको वर्षौ भए पनि अझै बाहिरै शौच गर्न वाध्य सिरहाको लहान नगरपालिका वडा नं. २१ कलाबन्जर का स्थानीयलाई चौध कोठे सामुदायिकका लागि शौचालय निर्माण भइरहेको छ । वाटर एड, दि विकन परियोजनाको चौवालिस लाखको सहयोग एवम् स्थानीय दलित जनकल्याण युवा क्लवको सहजीकरणमा निर्माण भइरहेको उक्त सामुदायिक शौचालयमा त्यस गाउँका बयालिस विपन्न घर परिवारले सुरक्षित शौचालय उपयोग गर्नेछ ।विशेषतः मुसहर समुदायको बसोबास रहेको उक्त ठाउँमा एउटा शौचालयमा तीन घर परिवारले उपयोग गर्ने गरी १४ वटा शौचालय निर्माण भइरहेको ईन्जिनियर सुन्दर साहले जानकारी दिनुभयो । चैत्र मसान्तभित्र निर्

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ३४० पटक पढिएको
  • खेल सौहाद्रपूर्ण तरिकाले खेल्न निर्वतमान नगर प्रमुख चौधरी आग्रह

    सिरहा,मंसिर ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा आजदेखि फुटवल प्रतियोगिता शुरु भएको छ । आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले गर्नुभयो । निर्वमान चौधरीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद मध्ये फुटवल खेल उच्च स्तरका खेल भएकोले खेललाई सौहाद्रपूर्ण तरिकाले खेल्न सबै खेलाडीहरुलाई आग्रह गर्नुभयो । आजको उद्घाटन खेल राजदेवी फुटवल क्लव कुर्वा र वैशखा फुटवल क्लव वैशखाबीच प्रतिस्पर्धा भएको थियो । आजको खेलमा वैशखा फुटवल क्लवले राजदेवी फुटवल क्लव कुर्वा विरुद्ध एक गोलले विजयी भएको थियो । भो

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५९४ पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी

    सिरहा म‌सिर ६ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाको कार्य संचालनमा मनपोली गरेको भन्दै उपमेयर सहितको दुई तिहाई कार्यपालिका सदस्यहरु आन्दोलित भएको छ ।  आज नगरपालिकाको हाताभित्र पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख संगीता चौधरीले नगर प्रमुख महतो वार्तामा नआए नगरप्रमुख, प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।  नगर उपप्रमुख चौधरीले साथीहरुबाट नगर प्रमुख महतो वार्तामा आउने जानकारी दिएपछि केही घण्टालाई समय दिएको भन्दै त्यसो नगरिएमा तालाबन्दीसहित थप आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनमा वताउनुभयो । गत आईतबार उपप्रमुख, वडा अध्यक्ष सहि

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • १,८०० पटक पढिएको
  • सामा चकेवालाई पोखरीमा सेलाउदै सम्पन्न

    सिरहा,मंसिर १ गते । दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको प्रतीकका रूपमा चिनिने सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले आज सिरहाका विभिन्न गाउँका विभिन्न पोखरी तथा तलाउमा सेलाएको छ । दिदीबहिनीले सामा चकेवा, चराचुरुङ्गी, चुगला, वन जंगल लगायत विभिन्न आकारका बनाईएका मूर्ति लाई उनीहरू समुहमा बाजा गाजा सहित लोकगीत गाउँदै पोखरी तथा तलाउमा सेलाएको हो ।यता मधेसी समुदायका अविवाहीत दिदीबहीनीहरुले हिजो शुक्रवार नै सामा चकेवा लगायतका मुर्तिहरुलाई जोतिएको खेतमा सेलाइ सकेका छन् ।थारु समुदायका महिला दिदीबहीहरुले औपचारिक रुपमा भाइटीकाको दिनद

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ४५७ पटक पढिएको
  • कार्तिक पूर्णिमा स्नान : आज कमला नदीमा भूतमेलामा श्रद्धालु भक्ताजनहरुको भीड

    सिरहा,कार्तिक ३० गते । कार्तिक पूर्णिमाको अवसरमा शुक्रबार सिरहा र धनुषामा पर्ने कमला नदीमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको भिड लागेको छ । पूर्णिमाको अवसर पारेर सिरहा र धनुषा भएर बग्ने कमला नदीको उत्तराहनी, मरेवा, चिकना,सारस्वर, बनिनिया,बसविटा लगायतका विभिन्न घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भिड लागेको हो ।बिहान सूर्योदय नहुँदै कमला नदीको विभिन्न घाटमा श्रद्धालु भक्तजनहरु कमलामा पुगेका हुन् । बिहिवार साँझ घरबाट धामी झाँक्री सहित हिँडेका सिरहा, सप्तरी, धनुषा, महोत्तरी र भारतका लगायत विभिन्न गाउँका अधिकांश ठाउँबाट स्नान गर्न कमलामा पुगेका छन् ।धामी झाँक्रीहरुले भूत र घरको कुल

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ४७३ पटक पढिएको
  • नवन्युक्त राजदूत यादवलाई बधाई संगै गरे सम्मान

    सिरहा,कार्तिक २९ गते । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाई स्थित बधाई तथा सम्मान कार्यक्रम समारोहमा सरकारले दिएको यो जिम्मेवारीलाई ईमान्दारीता पूर्वक निर्वाह गर्ने अस्ट्रेलियाका लागि नवन्युक्त राजदुत तथा पूर्व शिक्षा मन्त्रि चित्रलेखा यादवले बताउनु भयो ।सिरहा  क्षेत्र नं. १ लहान नगर समिति र लहान नगरपालिका द्वारा  आयोजित कार्यक्रमा आफू अस्ट्रेलियामा रहे पनि सिरहा वासीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै सो कुरा बताउनु भयो ।नेपाली कांग्रेस सिरहा जिल्ला सभापति राम चन्द्र यादवले नेपाली कांग्रस भित्र जमिन्दारको विगविगीलाई समाप्त गरेर दलित, मुस्लिम, र महिलाहरुको पार्टी बनाउन चित्रलेखा यादवक

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ४०४ पटक पढिएको
  • पर्वको मौका छोपी ज्वेलर्समा चोरी

    सिरहा,कार्तिक २५ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित पूजा ज्वेलर्समा चोरी भएको छ ।चोरहरुले सुखिपुर ८ ग्रामिण रोड हटियामा सुभाष कुमार साहको सुन चाँदी पसल पूजा ज्वेलर्समा बनाएर राखिएका नाक,कान र हाथका गरगहना चोरी भएको हो ।छठ पर्वको खर्नाको साँझमा पसल बन्द गरी घर गएको र शुक्रवार पर्व सकेर शनिवार विहान आउँदा चोरी भएको ज्वेलर्सका संचालक सुभाष कुमार साहले वताउनु भयो ।सटर भाडामा लिएर व्यवसाय गरि रहेका घरको पछाडीको वाल फोडेर ज्वेलर्समा रहेको दुई किलो चाँदी र डेढ भरी सुन चोरी भएको ज्वेलर्सका संचालक साहले जनाउनु भयो ।यता ज्वेलर्सका भएको चोरी घटनाको विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्य

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • ४४१ पटक पढिएको
  • कामना सेवा विकास बैंकको १८ औं बार्षिकोत्सवमा सरसफाइ कार्यक्रम समपन्न

    सिरहा,कार्तिक २५ गते । कामना सेवा विकास बैंक ,गोलबजार शाखाले मिर्चैया र लाहान शाखाको सहयोगमा आज गोलवजारको वोडा न। ६ स्थित  धमिनिमाइ मन्दिरमा फोहर व्यबस्थापनका लागि डस्ट्बिन बितरण गरेको छ ।समाजिक उत्तरदायित्व तथा बार्षिकोत्सव कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक गोलबजार शाखाले मन्दिरको फोहर व्यवस्थापनको लागी डस्टविन दिईएको बैंकका शाखा प्रमुख श्री दुर्गा ध्वोज अधिकारिले बताउनु भयो ।मन्दिरका पुजारी र गोलबजार नगरपालिका का कर्मचारी को उपस्थिति तथा स्थानिय बुद्धिजिवि र बैंकका कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यकक्रम सम्पन्न गरेको बैंकका प्रमुख अधिकारिले बताउनु भयो । कामना सेवा विकास बै

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ९०८ पटक पढिएको
  • अस्ताउँदो सूर्यलाई अर्घ छठ मनाईदै

    सिरहा,कार्तिक २२ गते । तराई मधेशसँगै देशभर वडो धुमधामसँग मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई श्रद्धालु भक्तजनले सिरहाको विभिन्न नदी, पोखरी तथा तलाउमा अर्घ दिइएको छ । छठ पर्वलाई उल्लासमय मनाउनको लागि पोखरी घाट, जलासय तथा नदी तलाउहरु सजि सजाउ गरिएको छ भने विभिन्न आतिसवाजदेखि मनोरन्जनको साधनले छठी घाटहरु गुन्ज्यमान भएको छ । छठ मेला समितिहरुले सिरहाको विभिन्न छठी घाटमा जाग्राम गर्ने व्यवस्था मिलाइएको छ भने राति जाग्रामको लागि विभिन्न खालको मनोरन्जनको साधनहरु पोखरी घाटहरुमा राखिएको छ ।   सूर्यदेवको अराधना, उपासना र पूजाको यो पर्व मंगलबार नहाय खायबाट शुरु भएको

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • २८१ पटक पढिएको
  • तेह्र वर्ष वित्यो बनेन पुल, ढुंगाको सहाराले नदी तर्नुपर्ने बाध्यता

    सिरहा,कार्तिक २२ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल बन्न लागेको १३ वर्ष वितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती भएको छ । वर्षौदेखि पुल बन्ला भन्दै पर्खाइमा बसेका स्थानीय बासिन्दाहरुले नेताहरुबाट निर्माणको आश्वासन मात्रै पाएको तर पुल नबनेका कारण जोखिम मोलेर ढुंगाको सहाराले नदी तर्नुपरेको गुनासो गरेका छन ।२०६८ सालमा निर्माण व्यवसायी कम्पनी पप्पु कन्स्ट्रक्सनले तीन वर्ष ६ महिनामा कमला नदीमा पुल बनाइसक्ने सम्झौता गरेको थियो । सम्झौता गरेको १२ वर्षपछि बल्ल पुल निर्माण गरिएको भएपनि संचालनमा नआई बाढीका कारण पुलको तीनवटा पाया भासियो । त्यसपछि पुल पुरानै अवस्थामा फर्कियो । पुल बन

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ३४१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२