काठमाण्डौ,माघ ९ गते । विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो आयुर्वेद । खासगरी दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ ।विडम्बना, जुन आयुर्वेदका लागि उद्गम भूमिमा भने यसको महत्व बुझिएको छैन । हाम्रो यही भूगोल हो, जहाँ आयुर्वेदको खोज, अध्ययन र अभ्यास भए । हामीकहाँ करिब १० हजार वर्षभन्दा लामो इतिहास बोकेको छ आयुर्वेदिक उपचारले ।यसै सन्दर्भमा आयुर्वेदमा केन्द्रित रहेर योग तथा जीवनशैली प्रशिक्षक डा.राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :आयुर्वेद के हो ?आयु र वेद दुई शब्दको समिश्रण हो आयुर्वेद । जसको अर्थ हो, शरी
बेलयात,फागुन १२ गते – रुसी बम आक्रमणमा परी सातजनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छजनाको मृत्यु भएको र सातजना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता रहेको समेत बताइएको छ ।प्रहरीका अनुसार मेरियोपोलमा एकजनाको मृत्यु भएको हो । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका छन् । त्यसयता रुसले युक्रेनका धेरै सैन्य अखडाहरूमा आक्रमण गरिसकेको छ । युक्रेनले पनि यसको पुष्टि गर्दै धेरै ठाउँमा क्षेप्यास्त्र प्रहार भएको बताएको बीबीसीमा समाचार छ । तर, रुसले नागरिकमाथि हमला नगरेको कुरा अस्वीकार गर्दै
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.