X Sharama Funecure

खेलकुद

    Showing १-१० of ९७ items.
  • लहानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशालाको शिलान्यास

    सिरहा, बैशाख ३ गते। मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यसहित सिरहाको लहान नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सुरु भएको छ। लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले एक विशेष समारोहका बीच रङ्गशालाको शिलान्यास गर्नुभएको हो।लहान नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको उक्त रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने बताइएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यस परियोजनाले स्थानीय क्रिकेट खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।नगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ६४ पटक पढिएको
  • संयासी गाेल्डडकप २०८२´ काे उपाधी मलिथम एफसी उदयपुरलाई

    राजविराज, १२ चैत। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पाेखरियास्थित खेलमैदानमा सञ्चालित 'संयासी गाेल्ड कप´फुटबल प्रतियोगिता २०८२ काे उपाधी मलिथम एफ सी उदयपुरले हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद्काे सहयोगमा संयासी युवा क्लब पाेखरियाद्वारा सञ्चालित साे प्रतियोगिता अन्तर्गत आज बिहीबार सम्पन्न फाइनलमा साेमबारे एफ सी उदयपुरलाई ट्राईब्रेकरमा     चारका बिरुद्ध पाँच  गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे ।  खेलकाे निर्धारित समयमा कुनै टिमले गाेल गर्न नसकेपछि खेलकाे निर्णय ट्राईब्रेकरबाट लिएकाे थियोे । उपाधीसँगै मलिथम एफ सी ले नगद

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १०१ पटक पढिएको
  • विश्व खेलकुद दिवस लहानमा मनाए

    लहान, चैत ७ गते ।सिरहाको लहानस्थित गोल्डेन गेट इङ्लिस बोर्डिङ स्कूलले विश्व खेलकुद दिवस (World Athletics Day) को अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्र, सिल्ड तथा मेडल प्रदान गरिएको हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको भन्दै विद्यालयले  विभिन्न खेलविधाहरू सञ्चालन गरेको थियो ।दौड, म्युजिकल चियर, दौड प्रतियोगिता लगायत अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । बिजेता विद

    • प्रकाशित मितिः चैत ६, २०८२
    • ५६८ पटक पढिएको
  • विजयी टिमलाई एक लाख एकाउन्न हजार प्रदान

    सिरहा, फाल्गुन ९ गते । सुरुङ्गा नगरपालिका वडा नं। ७ स्थित समसेरपुरमा सञ्चालित दोस्रो सुरुङ्गा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि टिपटप न्यू डायमण्ड भलिबल क्लब काठमाण्डौं ‘ए’ टिमले जितेको छ ।तीन सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ‘ए’ टिमले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१० अंकसहित लगातार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।प्रथम हुने टिमलाई नगद एक लाख एकाउन्न हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यस्तै, सोही क्लबको ‘बी’ टिम द्वितीय हुँदै नगद एक लाख एक हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो । तृतीय स्थान हास

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १३४ पटक पढिएको
  • खडक नगरपालिका वडास्तरीय फुटबलको उपाधी वडा नम्बर ४ लाई

    राजविराज, १६ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झाेलाई मावि बनरझुल्लाकाे खेलमैदान सञ्चालित खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताकाे उपाधी कर्मेनेश्वर युवा क्लब खडक ४ ले हात पारेकाे छ । प्रतियोगिता अन्तर्गत आज शुक्रबार सम्पन्न फाइनलमा जनकल्याण युवा क्लब खडक २ लाई  शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे । पहिलाे हाफको १८ ओैं मिनेटमा खडक ४ का सुनिलकुमार चाैधरीले गाेल गरी टीमलाई अग्रता दिलाएका थिए । उपाधीसँगै खडक ४ ले नगद रु. ४१ हजार र शिल्ड हात पारेकाे छ भने उपबिजेता खडक २ ले नगद रु. ३१ हजार र कपमा चित बुझाएको आयाेजक समितिका सन्ताेष पासवान

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १९१ पटक पढिएको
  • मैत्रीपुर्ण महिला फुटबलमा मलिथम उदयपुर विजयी

    राजविराज, १४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न मैत्रीपुर्ण महिला फुटबल प्रतियाेगितामा मलिथम एफसी उदयपुर विजयी भएकाे छ । सिरहाकाे धनगढी  महिला फुटबल टीमलाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित  मलिथम एफसी विजयी भएकाे हाे । मलिथमका लागि सबिना राेकायाले निर्णायक गाेल गरेका थिए । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिताकाे फाइनलमा भाेली बिहीवार शिबशक्ति युवा क्लब सिन्धुली र

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १९६ पटक पढिएको
  • सिन्धुली सातौ मेयरकप फुटबलको फाइनलमा

    राजविराज, १२ माघ । शिबशक्ति युवा क्लब सिन्धुली सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुरलाई ट्राइब्रेकरमा २–३ गोल अन्तरले पराजित गर्दै शिबशक्ति युवा क्लब सिन्धुली उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।प्रतियोगिताको फाइनलमा पुग्न भोली मंगलवार दोश्रो सेमिफाइनलमा आयोजक सन्यासी युवा क्लब पोखरिया र शम्भुनाथ नगरपालिका फुटबल टीमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचि

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १६९ पटक पढिएको
  • सातौ मेयरकप फुटबल ः शम्भुनाथ नगरपालिका सेमिफाइनलमा

    राजविराज, ११ माघ । शम्भुनाथ नगरपालिका फुटबल टीम सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न दोश्रो क्वाटर फाइनलमा सोमवारे फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–५ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ नगरपालिका फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।   प्रतियोगिताको फाइनल प्रबेशका लागि भोली सोमबार पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुर र शिबशक्ति युवा क्लब सिन्धुलीले प्रतिष्पर्धा गर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • १९२ पटक पढिएको
  • सातौ मेयरकप फुटबल ः मलिथम एफसी उदयपुर सेमिफाइनलमा

    राजविराज, १० माघ । मलिथाम फुटबल क्लब उदयपुरले सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ०–३ गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुरले सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १५ औं मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो । पहिलो हाफकै २६ औं मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पु¥याएको थियो

    • प्रकाशित मितिः माघ १०, २०८२
    • १६६ पटक पढिएको
  • सातौ मेयरकप फुटबल प्रतियोगितामा सिन्धुली विजयी

    राजविराज, ७ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा न्यू शिबशक्ति युवा फुटबल क्लब सिन्धुली विजयी भएको छ ।  खेलमा इनरुवा एफसी सुनसरीलाई ०–२ गोल अन्तरले पराजित गर्दै सिन्धुली विजयी भएको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली बिहीवार आयोजक सन्यासी युवा क्लब पोखरिया र युनाइटेड युवा क्लब महोत्तरीबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकार

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १६६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२