X Sharama Funecure

सूचना प्रविधि

    Showing १-१० of ५५ items.
  • सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम सुरु

    सिरहा,जेठ २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा आज देखी लाहानमा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ सुरु भएको छ । मधेश प्रदेश प्रहरी कार्यलय जनकपुर ,धनुषा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैया ,बारा को सहकार्य तथा समन्वयमा मधेस प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय  जिल्ला ट्राफिक प्रहरी कार्यलय लाहान ,सिराहाको आयोजनामा सुरक्षित सडक , सुरक्षित समाज, दुर्घटना न्युनीकरण साथै सुरक्षित नागरिक को मुल नारा को उदेश्य अवधारणा प्रस्तुत गरि ट्राफिक जनचेतना मूलक सप्ताह कार्यक्रमको आज पहिलो दिन सम्पन्न भएको छ ।सिरहा जिल्ला प्रहरी प्रम

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • १,०९० पटक पढिएको
  • आउँदो तीन महिनाको हावापानी आकलन स् तुलनात्मक रूपमा वर्षा र गर्मी दुवै बढी हुने

    काठमाडौँ असोज २२ गते ।  जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म ९अक्टोबरदेखि डिसेम्बर २०२४०को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेक

    • प्रकाशित मितिः असोज २२, २०८१
    • १,३२२ पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,४०८ पटक पढिएको
  • शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

    सिरहा,श्रावण १७ गते । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • १,५०१ पटक पढिएको
  • मधेश, बागमती र गण्डकीका केही भूभागमा पानी पर्ने

    सिरहा,चैत्र १५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र ग

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ९६९ पटक पढिएको
  • हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

    सिरहा,फालगुन ११ गते । गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लागि विवरण संकलन गरेर पठाउने भनेको छ। यस्तै जग्गा हिनामिना गर्नलाई कार्बाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ ।‘कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, ग

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ६२९ पटक पढिएको
  • बायोमेट्रिक्स दिनु पर्ने झन्झट समाप्त हुने

    काठमाडौँ, माघ ९ गते । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ६२३ पटक पढिएको
  • मौसम बदली र मेघगर्जन सहित भारी वर्षाको सम्भावना

    काठमाण्डौं,असोज १३ गते । देश भरीनै  वर्ष गराउने न्यूनचापीय क्षेत्रको विकास भएकाले  अवको केही दिन मौसम बदली र वर्षाको सम्भवना रहेको छ ।नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएकाले मेघ गर्जन र चट्याङ सहित भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्ग

    • प्रकाशित मितिः असोज १३, २०८०
    • ७३५ पटक पढिएको
  • सञ्चारमाध्यमहरुको सवलिकरण्मा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी स

    • प्रकाशित मितिः चैत ९, २०७९
    • ३४६ पटक पढिएको
  • नहरमै अनधिकृत बसोबास

    रौतहट, माघ २९ गते । अनधिकृत बसोबासको कारण बागमती नहर सफाइ र मर्मतमा समस्या हुँदा सिँचाइ प्रभावित बनेको छ। सुकुम्बासी हुँ भन्दै बागमती नहरको डिल ९ड्याम०मा घरटहरा बनाई बसेका बस्तीको कारण नहरको मर्मत र सफाइ कार्य हुन नसक्दा सिँचाइ प्रभावित बनेको हो।  बागमती सिँचाइ परियोजनाको रौतहट खण्डमा पर्ने पूर्व–पश्चिम मूल नहरको चन्द्रपुर–५, राजपैडादेखि थलहीटोल हुँदै चन्द्रपुर–६, जङ्गल छेउसम्म करिब चार किलोमिटर दायाँबायाँ ड्याम अतिक्रमण गरी बस्ती बसेको छ। दुई सयभन्दा बढी घरधुरी रहेको सो स्थानमा पशुपालनसमेत गरिएको छ। डिल तल खेती गरी नहर साँघुरो पारिएको छ।  चन्द्रपुर–६, बेल्डी नहर अतिक्रमण ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ३१४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२