सिरहा असोज ८ गते । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।मिथिलाञ्चलमा नहाय खाय ९नुहाएर खानु० पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा ९नुहाएर खाने० विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको
सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु
सिरहा,बैसाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न
सिरहा,चैत्र १५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र ग
सिरहा,फालगुन १३ गते । आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभ
सिरहा,असोज ४ गते । शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवार प्रहरी प्रशासन कै हुने गरे पनि ईलाका प्रहरी कार्यालय धनगढीको प्रमुख सुनिल कुमार सिंहकै सामु आरके मेडिसिटीमा काम गर्ने स्वाथ्यकर्मी तथा डाक्टर माथि स्थानिय युवाहरु हातपात गरेका छन् ।ईलाका प्रहरी कार्यालय प्रमुख अगाडी सोमबार साझ स्थानिय शम्भुले मोटरसाईकल दुर्घटना परेका स्थानिय १० वर्र्षीय कृष्ण यादबलाई लिएर आरके मेडिसिटी होस्पिटलको ईमरजेन्सीमा भर्ना गरेको र उनलाई एक्सरे गर्न ढिलाई भएको भन्दै गालीग्लोज गर्दै हातपात गरेको स्वाथ्यकर्मीकोे भनाई रहेको छ ।सोमवार साझ करिब ७ बजेको समयमा स्थानिय शम्भु यादबले एक्सरेमा कार्यरत स्वास्थ्यकर्
सिरहा,भदौ १ गते। दलित जन कल्याण युवा क्लब लहान सिरहाले एक कार्यक्रमको आयोगना गर्दै अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र ९वसीएमसी० लाई शुक्रवार सामग्री हस्तान्तरण गरेको छ ।हिंसा पिडित तथा पिछडिएका वर्गको व्यवस्थापन गर्ने राज्यको दायित्व रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले बताए । खासगरी हिंसापिडित महिलाहरुको न्यायमा सहजताका लागि राज्यले वसीएमसी गठन गरेको उनले बताए । संस्थाले उपलब्ध गराएको सामग्रीले समितिलाई काम गर्न थप उर्जा मिलेको उनको दाबी छ ।‘सानो सहयोगले ठुलो कामलाई सहज बनाई राखेको हुन्छ । सहयोग सानो र ठुलो होइन समय सन्दर्भ ठुलो हो’, उनले भने, ‘प्राप्त सामग्रीलाई उच
लहान,साउन १३ गते । मानवको जिवन संग जोडिएको एक पाटो डाक्टर पनि हो । डाक्टरलाई भगवानको दास्रो रुप हो भनेर भनिन्छ तर यहाँ जिवन दान दिने डाक्टर यमराज नै भए ।,घटना हो सुनरी जिल्लाको विराटनरको वरगाछीमा अवस्थित लाईफ गार्ड स्पिटलको ।एक डाक्टरले एक विरामीलाई अप्रेशन थ्रिटरमा पुगाउ छन् र अप्रेशन नै नगरी विरामीलाई बाहिर निकालिन्छ । विरामीलाई वाहिर निकाल्ने डा. हो मो। ईकवाल अहमद ।येहि डक्टर हो जो बिरामिलाइ लाईफ गार्ड होसपिटलमा एडमिट गरि विना अपरेशन गरि अपरेशन थेटरबाट निकालि डिस्चार्ज मेडिसिन लेखेर डिस्चार्जे गरेका हुन । कारणा नगद पैतिस हजारको हो ।मिति २०८०।४।८ गतेका दिन स्वस्थविमा कार्डक
राजविराज, २८ जेठ । बजार अनुगमन तथा बिभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरी सप्तरी र सिरहा जिल्लामा सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । दिवसको अवसरमा खाद्य बजार अनुगमन, खाद्य व्यवसायी तथा विद्यार्थी लच्छित खाद्य स्वच्छता सचेतना कार्यक्रम, खाद्य स्वच्छता सम्बन्धि प्रचारप्रासर लगायतका गतिविधिहरु आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले जनाएको छ । सप्ताहव्यापी विश्व खाद्य स्वच्छता दिवस, २०२३ को अवसर पारेर सप्तरीको सुरङ्गा नगरपालिकाकामा किराना पसल, होटल÷रेष्टुरेण्टहरुमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि संयुक्त खाद्य बजार अनुगमन गरी
सिरहा,जेठ १२ गते । सिरहा नगरपालिका वडा नं.२०को स्वास्थय चौकी लगडी गदियानीमा कर्मचारी नबस्दा सेबाग्रही मारमा परेका छन् ।वडा कार्यालय संगै जोडिएको स्वास्थ्य चौकीमा कास सहित ४ जना स्वास्थ्यकर्मी कर्मचारीहरु छन् तर उनीहरुको कार्यालय खोल्ने र बन्द गर्ने कुनै समय नै नरहेको स्थानियहरुको भनाई रहेको छ ।वडा कार्यालयमा नियमित कर्मचारी बस्छ तर स्वास्थ्य चौकीमा डाक्टर नबस्दा स्थानियहरु मारमा परेका छन् ।सिरहा जिल्लाको दक्षीणी भेगमा रहेको उक्त वडाको स्वास्थ्य चौकीमा प्राय कुनै कर्मचारी नबस्दा स्थानियलाई समस्या हुने गरेको स्थानियवासीको भनाई रहेको छ ।उनी टाउको दुख्ने रुघाखोकीको समस्याले २ बजे स्वास्थय चौकी पुग
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.