X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing १-१० of १३२ items.
  • मिथिला परिक्रमा सुरु

    सिरहा फालगुन १५ गते । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेको छ ।श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भ

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • १,५०७ पटक पढिएको
  • भरतमा नेपाली तीर्थ यात्री सवार बस दुर्घटना

    सिरहा,भदौ ९ गते । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थ यात्री सवार बस दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठोक्कीएर अनियन्त्रित भई पल्टिदा तीन दर्जन यात्री घाइते भएको छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।एसएपी सञ्जय पाण्डेका अनुसार सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।नेप

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • १,६१३ पटक पढिएको
  • महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ, साउन १९ गते। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५(१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५(१२ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५(१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८(२५ ले गुमाएको नेपा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • १,६४० पटक पढिएको
  • नेपाली नागरिकताबाट अब भारतीय सीम कार्ड पाइने

    सिरहा,फालगुन ८ गते । नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • २,१३२ पटक पढिएको
  • ५२ वर्षपछि नासाको चन्द्र अभियान

    सिरहा,फागुन ४ गते । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिशन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्‍यो ।यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्‍यो । रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने एजेन्सीले आशा राखेको छ । फ्याल्कन–९ रकेट प्रक्षेपण भएको लगभग ४१ मिनेट पछि यसको इन्जिनहरू एक पटक फेरि सुरु भएका छन, जसले चन्द्रमा ल्यान्डर ओडिसियसलाई चन्द्रमामा लैजानको गति बढाउने छ। आफ्नो रकेटको साथ ल्यान्डर पठाउने संस्था स्प

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ८९४ पटक पढिएको
  • श्रीपञ्चमी,आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

    सिरहा,फालगुन २ गते । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा ब

    • प्रकाशित मितिः फागुन २, २०८०
    • ६५९ पटक पढिएको
  • जासुसी गरेको आरोपमा ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय दिईने

    काठमाण्डौ कार्तिक १० गते  । जासुसी गरेको आरोपमा पक्राउ परेका आठ भारतीय नागरीकलाई कतारमा फाँसीको सजाय सुनाएको छ ।भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु रहेका भारतीय नागरीकहरु २०२२ सेप्टम्वरमा ईराकलाई संवेदनशील सुचनाहरु दिएको आरोपमा  पक्राउ परेका थिए ।भारत सरकार स्तव्ध हुदै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।भारतको विदेश मन्त्रालय द्वारा  जारी विज्ञप्तिमा भनेको छ, ‘हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ७८६ पटक पढिएको
  • मधेशी एकता समाज युएईको अध्यक्षमा ठाकुर

    आफ्नो देश बाहिर विदेशमा रहेपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, समुदायका विभिन्न सुखदुखमा साथ दिने उद्देश्यका साथ स्थापना गरिएको मधेशी एकता समाज युएइको दोश्रो महाधिवेशनबाट श्री कृष्ण ठाकुरको अध्यक्षतामा ३१ सदस्य कार्यसमिती गठन भएको छ ।  नेपालको २ नम्बर प्रदेश (मधेश प्रदेश) अन्तर्गत धनुषा जिल्ला स्थाई बसोबास भई बिगत लामो समय देखी दुबईमा रोजगारी गर्दै आउनु भएका कृष्ण ठाकुर समाजको अध्यक्षमा निर्बिरोध चयन हुनुभएको हो ।मधेशी हकहितका साथै मधेशको कला, साहित्य तथा संस्कृति प्रति समर्पित संगठनको दोश्रो साधारणसभा मिती ०७ जनवरी २०२३ का दिन दुबईमा सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथ

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ५६८ पटक पढिएको
  • मुखियापट्टी मुसरनियामा रहेको विवादित जग्गाको समस्या समाधान किसान खेती गर्न पाउने

    नरेशचन्द्र बरबरिया धनुषा  पुस १३ गते ।  धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. २ स्थित नेपाल- भारतको सिमा क्षेत्र दशगज्जामा बीस बर्ष देखि बिवादित रहेको जग्गाको समस्या समाधान भएको छ ।                                                                                                                &nbs

    • प्रकाशित मितिः पुस १३, २०७९
    • ८१४ पटक पढिएको
  • अमेरिकामा नेपाली दूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटपाट

    काठमाण्डौ,पुस ९ गते ।  अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ । राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो ।वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाएको छ ।लुटिएको रकम फिर्ताका लागि सार्वजनिक रूपमा सहयो

    • प्रकाशित मितिः पुस ९, २०७९
    • ३३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२