X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing १३१-१४० of ८९२ items.
  • कामना सेवा विकास बैंकको १८ औं बार्षिकोत्सवमा सरसफाइ कार्यक्रम समपन्न

    सिरहा,कार्तिक २५ गते । कामना सेवा विकास बैंक ,गोलबजार शाखाले मिर्चैया र लाहान शाखाको सहयोगमा आज गोलवजारको वोडा न। ६ स्थित  धमिनिमाइ मन्दिरमा फोहर व्यबस्थापनका लागि डस्ट्बिन बितरण गरेको छ ।समाजिक उत्तरदायित्व तथा बार्षिकोत्सव कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक गोलबजार शाखाले मन्दिरको फोहर व्यवस्थापनको लागी डस्टविन दिईएको बैंकका शाखा प्रमुख श्री दुर्गा ध्वोज अधिकारिले बताउनु भयो ।मन्दिरका पुजारी र गोलबजार नगरपालिका का कर्मचारी को उपस्थिति तथा स्थानिय बुद्धिजिवि र बैंकका कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यकक्रम सम्पन्न गरेको बैंकका प्रमुख अधिकारिले बताउनु भयो । कामना सेवा विकास बै

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ८५१ पटक पढिएको
  • अस्ताउँदो सूर्यलाई अर्घ छठ मनाईदै

    सिरहा,कार्तिक २२ गते । तराई मधेशसँगै देशभर वडो धुमधामसँग मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई श्रद्धालु भक्तजनले सिरहाको विभिन्न नदी, पोखरी तथा तलाउमा अर्घ दिइएको छ । छठ पर्वलाई उल्लासमय मनाउनको लागि पोखरी घाट, जलासय तथा नदी तलाउहरु सजि सजाउ गरिएको छ भने विभिन्न आतिसवाजदेखि मनोरन्जनको साधनले छठी घाटहरु गुन्ज्यमान भएको छ । छठ मेला समितिहरुले सिरहाको विभिन्न छठी घाटमा जाग्राम गर्ने व्यवस्था मिलाइएको छ भने राति जाग्रामको लागि विभिन्न खालको मनोरन्जनको साधनहरु पोखरी घाटहरुमा राखिएको छ ।   सूर्यदेवको अराधना, उपासना र पूजाको यो पर्व मंगलबार नहाय खायबाट शुरु भएको

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • २६५ पटक पढिएको
  • तेह्र वर्ष वित्यो बनेन पुल, ढुंगाको सहाराले नदी तर्नुपर्ने बाध्यता

    सिरहा,कार्तिक २२ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल बन्न लागेको १३ वर्ष वितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती भएको छ । वर्षौदेखि पुल बन्ला भन्दै पर्खाइमा बसेका स्थानीय बासिन्दाहरुले नेताहरुबाट निर्माणको आश्वासन मात्रै पाएको तर पुल नबनेका कारण जोखिम मोलेर ढुंगाको सहाराले नदी तर्नुपरेको गुनासो गरेका छन ।२०६८ सालमा निर्माण व्यवसायी कम्पनी पप्पु कन्स्ट्रक्सनले तीन वर्ष ६ महिनामा कमला नदीमा पुल बनाइसक्ने सम्झौता गरेको थियो । सम्झौता गरेको १२ वर्षपछि बल्ल पुल निर्माण गरिएको भएपनि संचालनमा नआई बाढीका कारण पुलको तीनवटा पाया भासियो । त्यसपछि पुल पुरानै अवस्थामा फर्कियो । पुल बन

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ३१५ पटक पढिएको
  • छठ पर्वको सम्पूर्ण तयारी पूरा

    सिरहा,कार्तिक २१ गते ।  श्रद्धा र निष्ठापूर्वक धुमधामसँग मनाइने छठ पर्वको लागि सिरहाका विभिन्न नदी तलाउ, पोखरी घाटहरु सजि सजाउ लगायतका सम्पूर्ण कार्य लगभग पूरा भएको छठि घाट समितिहरुले जानकारी दिएको छ । नदी, तलाउ, पोखरी लगायतका ठाउँहरु दुलही जस्तै सजाउने काम भएको छ भने छठि पूजाको घाटहरुलाई सरसफाई गरिएको छ । विभिन्न झिलिमिली वत्तिसँगै छठी मैयाको गीतले पोखरी, नदी तथा तलाउहरु गु्न्ज्यमान भएको छ ।  ३६ घण्टा सम्म निर्जल निराहार वर्त मनार्ईने छठ पर्व भोलि अर्थात् विहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिई शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ । छठ पर्व गर्नाले परिवारको स

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २८३ पटक पढिएको
  • पूजा सामाग्री किन्नेहरुको भीड

    सिरहा,कार्तिक २० गते । तराईवासीहरुको ठूलो र पवित्र एवम् निष्ठापूर्वक मनाइने छठ पर्वमा सिरहाका स्थानीय बजारमा पूजाको सामाग्री किन्नेहरुको भीड लागेको छ । स्थानीय स्तरमा लाग्ने साप्ताहिक बजारहरु धनगढी, लहान, सिरहा, गोलबजार, मिर्चैया, चोहर्वा लगायतका बजारहरुमा माटाका सामाग्री ढकनी, चिर्खा, गाग्रो, हाथि लगायतका बाँसका सामाग्रीहरु नांग्लो, ढाकी, कोनिया केरा, कुस्वा लगायतका पूजाका सामाग्री किन्न भिड लागेको हो ।गत वर्षको तुलनामा यस वर्ष भने पूजाको सामाग्रीहरुमा अचाक्ली मूल्य बृद्धि हुँदा चाड पर्व मान्न निक्कै कठिनाई भइरहेको किनमेल गर्न आउनेहरु वताउँछन् । चार दिनसम्म मनाइने लोक आस्थाको छ

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • ३४१ पटक पढिएको
  • मेयर महतोले नगरवासीलाई शिर निहुराउने कार्य गरिरहेको छ:नगरवासी

    सिरहा,कार्तिक १९ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले टेलिफोनमा गरेको असभ्य खालको वार्तालापले सर्वत्र रुपमा निन्दा भइरहेको छ । नगरप्रमुख जस्तो गरिमामय पद धारण गरेर स्थानीय अनिल सिंहलाई गरेको अपशब्द र गाली गलौजले विशेषतः सामाजिक संजालसँगै चोक चौराहादेखि गाउँसम्म चर्को रुपमा नगर प्रमुख महताको विरोध भइरहेको छ ।अवैध रुपमा ग्राभेल उत्खनन् भइरहेको विषयमा गरेको प्रश्नमा उत्तर दिनुको साटो असभ्य एवम् तल्लोस्तरको गरेको गाली गलौज एवम् अपशब्द प्रयोगले नगरवासीको मन दुःखाएको स्थानीयले आरोप लगाएको छ । स्थानीय एक वुद्धिजीवीले नगर प्रमुख महतोले कहिले पत्रकार जन्माएको जस्तो अभि

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • १,५१४ पटक पढिएको
  • वर्तालुहरुलाई साडी वितरण

    सिरहा,कार्तिक १९ गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. १२ वेतौनाका समाज सेवी सुवोध कुमार सिंहले आउँदो छठ पर्वका एक सय विपन्न तथा दलित वर्तालु महिलाहरुलाई साडी वितरण गरेको छ । खेतीपातीसँगै भारतमा रोजगारी गर्दै आएका सिंहले स्थानीय विपन्न तथा गरिवलाई निष्ठापूर्वक मनाउने छठ पर्वका ब्रतालुहरुलाई केही आर्थिक राहत हुने उद्देश्यले साडी वितरण गरिएको जानकारी दिनुभयो । बेरोजगार तथा विपन्न परिवारलाई वडो श्रद्धा पूर्वक मनाइने छठ पर्वलाई लक्षित गरी साडी वितरण गर्नुले पुण्यको कार्य गरेको साडी वितरण कार्यक्रमका प्रमुख अतिथि स्थानीय राम जानकी मन्दिरका महन्थ लक्ष्मण दास वैष्णवले वताउनुभयो । शुद

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • २९१ पटक पढिएको
  • वार्ता र संवादबाट समस्या समाधान गर्न नगरपालिकाको आग्रह

    सिरहा,कार्तिक १३ गते  । सिरहास्थित लहान नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी खुट्टी खोलाको विषयलाई आन्दोलन गरिरहेकोलाई वार्ता र सहमतिद्वारा समस्या समाधान गर्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख महेश प्रसाद चौधरीले नहरलाई नहरकै ठाउँमा राखि किसान र वजार एरियाको समस्या सामाधानका लागि ह्युम पाईपको कार्य थाल्नी गर्दा केहि व्यक्तिहरुको उक्साहटमा कुरै नबुझी आन्दोलनमा उत्रिएकाले सबैलाई वार्तामा आउन आग्रह गर्नुभयो । नगर प्रमुख महेश प्रसाद चौधरीले लहान बजारलाई अव्यवस्थित नहरलाई वजार एरियामा अण्डरग्राउण्डका लागि ह्युम पाईपको कार्य संचालन मात्र गरिएको त्यसले सिंचाईलाई केही

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ३८९ पटक पढिएको
  • किसानहरुको विरोध प्रदर्शन

    सिरहा,कार्तिक ११ गते । सिरहाको लहान नगर क्षेत्रभरी सिंचाई सेवा पुर्याउने उद्देश्यले बनेको नहरलाई लहान नगरपालिकाले नहरलार्ई ढल बनाउन लागेको विरोधमा खुट्टी खोला सिंचाई संघर्ष समितिले लहानमा विरोध प्रदर्शन गरेको छ ।  लहानमा सिंचाई नहर मास्न पाइदैन, किसानको खेतमा पानी चाहियो, भ्रष्ट मेयर राजानामा दे जस्ता चर्का नारा लगाउँदै समितिले लहान परिक्रमा गर्दै शहीद चोकमा कोण सभा गरेका छन् । सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी खोलामा जलश्रोत तथा सिंचाई विकास डिभिजन सिरहामार्फत् सिंचाईका लागि करिव आठ करोडको लागि  हेडवक्स समेत निर्माण भइसकेको छ । कृषियोग्य जग्गामा सिंचाई सु

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३३२ पटक पढिएको
  • पैंतिस लाख मुल्य बराबरको गाँजा नष्ट

    सिरहा,कार्तिक ११ गते । सिरहास्थित मिर्चैया प्रहरीले केही दिन अघि कर्जन्हाबाट बरामद गरेको करिव पैंतिस लाख मुल्य बराबरको पाँच क्वीन्टल गाँजा सम्बन्धित व्यक्तिहरुको उपस्थितिमा आज नष्ट गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले भदौ २१ र २३ गते ३३ वटा पोकामा रहेको उक्त गाँजा कर्जन्हा नगरपालिका वडा नंं. ११ स्कुल टोलको एक घरबाट बरामद गरेको थियो । गाँजासहित ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।आइतबार सोही गाँजा प्रहरीले मिर्चैया नगरपालिका ७ स्थित जीवा खोलामा अदालत, जिल्ला प्रशासन र स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुर्याएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । बराम

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२