X wada

All Posts By आर.वि.के.

    Showing ९१-१०० of १३१ items.
  • गोलबजारलाई पाखा लगाउँदै मझौ मेयर कपको सेमिफाइनलमा

    राजविराज, ३० पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा नमो बुध्द फुटबल टिम मझौ सप्तरी खडकनगर सेमिफाइनलमा प्रबेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार  सम्पन्न खेलमा कृपा चौधरीको ह्याट्रिकको मद्दतमा गोलबजार स्पोर्टस क्लब गोलबजारलाई  शुन्यका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मझौ सेमिफाइनलको यात्रा तय गरेको हो ।  दोश्रो हाफको ५ औं मिनेटमन मझौका कृपा चौधरीले गरी टिमलाई अग्रता दिलाएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको २६ औं मिनेटमा उहाँले मझौका लागि दोश्रो गोल गरेको थियो । खेलको २८ औं मिनेटमा चौधरीले ह्

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • ६५७ पटक पढिएको
  • मेयर कपमा गोलबजार विजयी

    राजविराज, २६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव गोलबजारले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा बरख गण राजविराजलाई  एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै गोलबजारले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेल आयोजक संयासी युवा फुटबल क्लव पोखरिया र  ब्रोदर्स फुटबल क्लब सिरहाबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्र

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १८२ पटक पढिएको
  • बाम लोकतान्त्रिक गठबन्धनको राजविराजमा बृहत शक्ति प्रदर्शन

    राजविराज, ३० कार्तिक  । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसहित आज राजविराजमा ठुलो शक्ति प्रर्दशन गरेका छन्  ।  सप्तरी सदरमुकाम राजविराजमा गठबन्धनले आयोजना गरेको विशाल ¥यालीमा सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिससभा सदस्यका साझा उम्मेदवार जयप्रकाश ठाकुर, प्रदेश सभा २ (क) का उम्मेदवार सरोज मण्डल र प्रदेश सभा २ (ख) का  उम्मेदवार उमेश कुमार यादव सहित हजारौं जना सहभागी भएको थियो । राजविराजस्थित पविमावि राजविराजको खेल मैदानबाट निकालिएको ¥यालीमा सप्तरी क्षेत्र नंं २ अन्तर्गत पर्ने छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १,३१६ पटक पढिएको
  • संघीयताको रक्षा र उत्पीडित समुदायको अधिकारका लागि जसपालाई जिताउनुपर्छ ः बरिष्ठ अधिबक्ता सिंह

    राजविराज, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार बरिष्ठ अधिबक्ता मिथिलेश सिंहले संघीयताको रक्षा र उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो पार्टीलाई जिताउनुपर्ने बताउनुभएको छ ।  मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचका लागि मत माग्न आफ्नो गृहजिल्ला सप्तरीमा रहनुभएका सिंहले सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै संघीयताको सुत्रधारकर्ता नै आफ्नो पार्टी जसपा नै रहेकोले यसको रक्षाका लागि पनि जिताउनुपर्ने बताउनुभयो ।  सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कृषि विश्व विद्यालय, इन्जिनिय

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १४६ पटक पढिएको
  • गठबन्धनका उम्मेदवारहरुलाई कडा चुनौति दिदै स्वतन्त्र उम्मेदवार शास्त्री

    राजविराज, ३० कार्तिक । सप्तरी क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्यका लागि गठबन्धनका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवार पण्डित रामकुमार यादव (शास्त्री) ले कडा चुनौति दिईरहेका छन् । मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मत माग्न घरदैलोमा व्यस्त रहनुभएका स्वतन्त्र उम्मेदवार शास्त्रीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै आफु गाँस, वास कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपुर्ति गराउने प्रतिबद्धताका साथ चुनाबी मैदानमा आएको र चुनाब जित्ने दाबी गर्नुभएको छ । आफु चुनाब जितेर गए जनतालाई गाँस, वास, कपास,बिजुली, खानेपानी, सिंचाई लगायतका आधारभूत आवश्यकता परिपु

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १३३ पटक पढिएको
  • स्वतन्त्र उम्मेदवार खडगीद्वारा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार यादवलाई समर्थन

    राजविराज, २४ कात्तिक । सप्तरी क्षेत्र नम्बर २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका निरज शाही खडगीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेश कुमार यादवलाई समर्थन गर्नुभएको छ । खडगीले बिहीवार प्रेस बिज्ञप्ती जारी गरी गठबन्धनका उम्मेदवार यादवलाई समर्थन गर्दै सक्रिय पुर्वक उहाँको पक्षमा चुनाब प्रचारमा लाग्ने जानकारी दिनुभएको छ ।खडगीको समर्थनसँगै आफु अझै मजबुत भएको र आफ्नो जित सुनिश्चित भएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले बताउनुभयो । साथै उहाँले आफुलाई समर्थन गरेकोमा खडगीप्रति धन्यवाद तथा आभार समेत प्रकट गर्नुभएको छ ।  लामो समयदेखि नेपाली कांग्रेसम

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १३६ पटक पढिएको
  • आफ्नो एजेण्डासहित उम्मेदवार उमेश यादव मतदाताको घरघरमा

    राजविराज, १९ कार्तिक । बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सप्तरी क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उमेश कुमार यादव आफ्नो एजेण्डासहित मत माग्न घरदैलो अभियानमा जुटेका छन् ।  नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले विकास पुर्वाधारदेखि सुशासन कायम गर्ने सम्ममा एजेण्डा बोकेका यतिबेला मतदाताहरुको घरघरमा पुग्न थालेका हुन् । उहाँले सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवेसँग सडक सञ्जालले जोड्नै पर्ने एजेण्डालाई प्राथमिकतामा राख्नुभएको छ ।  राजबिराज भन्सारको स्तरोन्नती, भारतको नेशनल हाईवेसँग नेपालको हाईवेलाई जोड्ने, न्युनतम रेल–वे लाइनको पुर्वाधार निर्माण

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • १७९ पटक पढिएको
  • हरवा चरवा मुक्ति घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड

    राजविराज, १३ असोज । हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । दलित समाज उत्थान समिति नेपाल जनकपुरधामले बिहीवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा आयोजना गरेको दलित श्रम पीडितहरुको लागि वकालत र जिविकोपार्जन कार्यक्रम कार्यान्वयन गर्न सहयोग परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।  कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशन मण्डलले सरकारले गत २०७९ साउन २ गते मै हरवा चरवा मुक्तिको घोषणा गरेपनि अझै कार्यान्वयन हुन सकेको गुनासो गर्दै मंसिर ४ गतेको निर्वाचन पछि आन्दोलनमा जाने चेता

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १८९ पटक पढिएको
  • राष्ट्रिय बाल दिवसमा चित्रकला र बक्तृत्वकला प्रतियोगिता

    राजविराज, २९ भदौ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार सप्तरीको बोदे बसाईन नगरपालिका र रुपनी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक  विकास केन्द्र सप्तरीले बोदे बसाईनमा आयोजित चित्रकला प्रतियोगितामा मावि नेगडाका शिबम कुमार पासवान प्रथम, मावि मानराजाका चन्दन कुमार राम, हैठी विद्यालयका सवनम कुमारी चौधरी तृतिय भएको जनाएको छ । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य लालबहादुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बोदे बसाईन नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मजेबुल रहमानले विद्यार्थीलाई पुरस्कार तथा प्

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • १७६ पटक पढिएको
  • विद्यार्थी नेता यादव प्रदेशसभा उम्मेदवारका लागि सिफारिस

    राजविराज, २० भदौ । जनता समाजवादी पार्टीले आसन्न प्रदेशसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (क) बाट विद्यार्थी नेता किशोर कुमार यादव (केसी) को नाम सिफारिस गरेको छ । जसपा क्षेत्रीय समितिको बैठकले केसीसहित मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य नेत्रबिक्रम साह, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, सत्यनारायण यादवको नाम सिफारिस गरेको छ ।  क्षेत्रीय समितिबाट भएको सिफारिसको आधारमा जिल्ला समितिले समेत प्रदेश समितिलाई सिफारिस पठाईसकेको र अब सोही सिफारिसको आधारमा प्रदेश समितिले उम्मेदवार चयन गर्न केन्दीय कार्यकारिणीसमितिमा पठाउन जनाएको छ । क्षेत्रीय समिति र

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ४७४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२