X wada

मुख्य समाचार

    Showing २२१-२३० of २,९६८ items.
  • समाजिक सुरक्षा भत्ता नपाउदा चाडपर्व मनाउन स्थानीय चिन्तित,यसवर्षको दशै मनाउन समस्या

    सिरहा,असोज २१ ग्ते । सिरहाको सुखिपुर नगरपालिकाले समाजिक सुरक्षा भत्ता,एकल महिला भत्ता,फरक क्षमता भएका तथा असक्त र बालपोषण भत्ता वितरण नगर्दा चाड पर्व कसरी मनाउने भन्ने स्थानीयहरु चिन्तित बनेका छन्  ।हिन्दुहरुको महान चाड विजया दशमीमा पनि स्थानीयहरु भत्ता नपाउदा कसरी चाड पर्व  मानउने भनेर चिन्तित बनेको हो ।श्रीमान वितिसकेको छ घरमा कमाउने कोही छैन छोराछोरी छन् । दशैको पाँच दिन विति सक्दा पनि आफू एकल महिला भत्ता नपाउदा वर्षमा एक पटक हर्षोउल्लासका साथ मनाउने वडा दशै कसरी मनाउने सुखिपुर नगरपालिका वडा नं. ८ की बेवि कुमारी महराले दुखेसो पोखेकी छिन्  ।त्यसै गरी दश वर्षं देखि समाजिक सुरक्

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ७६४ पटक पढिएको
  • करोडौँको सुन बरामदपछि प्रहरी पनि शंकाको घेरामा

    सिरहा,असोज २० गते । नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट ११ करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । मकवानुपरको हेटौँडा–१५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुर प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहे

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ६३५ पटक पढिएको
  • श्रीपुर्राजद्वारा पत्रकार विश्वकर्मासहित चार जना सम्मानित

    राजविराज, १८ असोज । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले पत्रकार राजु विश्वकर्मासहित चार जनालाई सम्मान गरेको छ ।  संस्थाको २९ औं साधारणसभाको अवसर पत्रकार विश्वकर्मासहित सरस्वती सामुदायिक विकास मञ्च तेरहौता सप्तरीका अध्यक्ष दिलिप चौधरी, द फ्रिडक फण्डका कार्यक्रम व्यवस्थापक जिएम श्रेष्ठ र द फ्रिडक फण्डका सल्लाहकार ब्रहमदेव रामलाई सम्मान गरेको हो । सप्तरीको खडक नगरपालिकाको सभाहलमा शुक्रवार आयोजित साधारण सभा कार्यक्रममा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले चारै जनालाई  सम्मान गर्नुभयो । संस्थाको विकासमा बिशेष योगदान पु¥याए वापत चारै जनालाई स

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ४१६ पटक पढिएको
  • कलश स्थापना गर्दै

    सिरहा,असोज १७ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० ललसैहिया स्थित डिहि दुर्गा मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।विजया दश्मीको पहिलो दिन घटस्थापनाको अवसरमा धर्महरु आस्थाको प्रतिक भएकाले दुर्गा भगवती मन्दिरलाई पर्यापर्यटन विकासका लागी प्रदेश सरकारको माध्यमले मन्दिरलाई सौन्दर्यको लागी रंगरोग,टायल्स र लाईट लगाउने मधेश प्रदेशको समानुपातिक सांसद सहिवा खातुनले बताउनु भयो ।गागन नदीमा कलश यात्रीले जल भरी दुर्गा भगवतीको परिसरमा श्रद्धालुहरुले कलश व्यवस्थान गरेका छ ।  दशैमा वर्षेनी घटस्थापनाको दिन कलश यात्रा निकालि भगवतीको मन्दिरमा कलश स्थापित गरी भव्य रुपमा पुजाअर्चना गर्ने गरेको छ ।जन

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३१७ पटक पढिएको
  • आज दशैको पहिलो दिन कलश स्थापना गर्दै

    सिरहा,असोज १७ गते । आज दशैको पहिलो दिन घटस्थापना देशै भरी विभिन्न शक्तिपिठ र घरघरमा कलश स्थापना गर्दै छन् ।कलश स्थापना गर्न सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१ मेदनीपुरको स्थित सरस्वती खोलामा जल भर्न श्रद्धालु भक्तजनहरु घुईचो लागेको छ ।आज देखि विधिवत रुपमा दश दिन सम्म पुजाआर्चना गरी मनाउनको लागी  देवीको कलश स्थापनाको लागी लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वाडा तथा गााउँबाट जल भर्न खोलामा घुईचो लागेको थियो ।बाजागाजा सहित भजन किर्तन गर्दै सयौको हराहारीमा करिव दश भन्दा बढी कलश यात्रीहरु जल भर्न सरस्वती खोलामा जल भरी शक्ति पिठ तथा पुजा कोठा कलश स्थापना गरेका थिए ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २८६ पटक पढिएको
  • लागु औषधसहित यादव एकजना पक्राउ

    सिरहा, आसोज १५ गते । सिराहाको नवराजपुर गाउँपालिका वडा नं. १ भगवतीपुरबाट सोमबार प्रहरीले प्रतिबन्धित लागुऔषधी सहित लक्ष्मीपुरपतारी गाउँपालिका– ६ सीतापुरका करिब ४० वर्षीय भगत यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ परेका यादवले बोकेको बोरामा एक सय एमएलको ८४ बोतल कोडिन फस्फेट विक्सिडन सिरप, एक सय एक एम्पुल फेनार्गन, ९५ एम्पुल डाइजिपाम र ९८ एम्पुल बुप्रेनर्फिन बरामद भएको जनाएको छ ।प्लास्टिकको बोरा बोकेर भगवतीपुर हुँदै सीतापुरतर्फ आउँदै गरेका यादवलाई शंकाको आधारमा रोकेर बोराको जाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेक

    • प्रकाशित मितिः असोज १५, २०८१
    • २६२ पटक पढिएको
  • दलित जनकल्याण युवा क्लवद्वारा वार्षिक समाजिक लेखाजोखा

    सिरहा,असोज १५ गते । जिल्ला सम्वय समितिका सभापति दिनेश महतोले घर परिवार, कार्यालय वा संघ संस्थाहरुले आ आफ्नो लेखाजोखा राख्दैन तवसम्म त्यो राम्रोसंग चल्न र पत्याउन नसकिने जनाउनुभएको छ । सिरहाको लहानमा अवस्थित दलित जनकल्याण युवा क्लवको १८ औं वार्षिक समाजिक लेखाजोखा कार्यक्रम उहाँले सो कुरा वताउनुभएको हो । सभापति महतोले संस्थाको मुख्य कुरा भनेको पारदर्शिता हो जुन संस्थामा पारदर्शिता छैन त्यो संस्थाको दीगोपना नहुने वताउँदै संघ संस्थाको सामाजिक लेखाजोखा सार्वजनिक गर्नु नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो । धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले आफ्नो नगर क्षेत्रभित्र पाँच वटा वडामा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३५० पटक पढिएको
  • नदी कटानले स्थानीयमा त्रासदी

    सिरहा १५ गते । असोज ११ र १२ गतेको अविरल वर्षाले सिरहा पनि अछुतो रहेन । सिरहा जिल्लामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदीको वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा किसानहरुलाई चिन्तामा डुबाएको छ भने नदीहरुको बाँध भत्काउँदा गाउँ नै बगाउने हो कि भन्ने त्रसदी पनि उत्तिकै छ ।  सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदिमा असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीले त्यस क्षेत्र वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा त्यस भेगका किसानहरु चिन्तित मात्र छैनन गाउँनै बगाउँला भन्ने त्रासदी पनि उत्तिकै छ । बाढीले लहान नगरपालिका वडा नं. २३ तिलेबोनामा मात्र १० विघा खेती योग्य जग्गासँग

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ४८६ पटक पढिएको
  • मधेस विश्वविद्यालयमा कानून र जनप्रशासन संकायमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दो

    वीरगञ्ज, १४ असोज । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरुमा बर्षेनी विद्यार्थीको सङ्ख्या घट्दै गईरहेका बेला मधेस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्थापना भएको पहिलो एक बर्षमै अर्थात अघिल्लो आर्थिक बर्ष २०८०÷८१ बाटै कानून संकायतर्फ बीए एलएल बी र जनप्रशासन संकायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको मधेस विश्व विद्यालयमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विश्वविद्यालयले सञ्चालन गरेको दुबै संकायमा निर्धारित सङ्ख्या भन्दा बढी विद्यार्थीले आवेदन दिएपछि यसबर्ष पनि छनौट प्रवेश परीक्षा (इन्ट्रान्स) सञ्चालन गर्ने तयारी गरेको छ । “अघिल्लो बर्षको

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३५७ पटक पढिएको
  • जितिया पर्वको रौनक

    सिरहा,असोज ८ गते । सन्तानको दिर्घायु, पारिवारिक समृद्धि र सुख शान्तिको कामना गर्दै तराई मधेश मनाईने जितिया पर्व आजदेखि शुरु भएको छ । जितिया पर्वको आज पहिलो दिन ‘नहा खाय’ दिन भएकाले आज विहानैदेखि सिरहाका नदी तलाउ पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको छ । महिलाहरुले नजिकैका नदी र पोखरीमा स्नान गरीे घिरौलाको पातमा घिरौलाको फूल,पिना, तेल र माटो राखेर भगवान जीतुवाहन पुजा आजा गर्दै पर्व  मनाई रहेका छन् । विषेशतः तराईका थारु महिलाहरुले मनाउने यो पर्व पछिल्लो केही वर्षदेखि सबै समुदायका महिला दिदीवहिनीहरुले मनाउने गरिएको छ । यसपल्ट तिथिी घटबढका कारण सिरहा सप्तरी,धनुषा र महोत्तर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ३८० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२