X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing १४१-१५० of ८९२ items.
  • ‘अहिलेको सरकार भ्रष्टहरुको सरकार हो’ सह इन्चार्ज साह

    सिरहा,कार्तिक ११ गते । नेकमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले अहिलेको सरकार भ्रष्ट र भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाउनुभयो । आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ ले आयोजना गरेको दीपावली तथा तठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै सो कुरा उहाँले वताउनुभयो । एमाले र नेपाली कांग्रेसको अहिलेको सरकार विशुद्ध रुपमा भ्रष्टाचारी र भ्रष्टाचारीहरुलाई पक्षपोषण गर्ने सरकार भएकाले जनभावना अनुसारको काम गर्न नसकिने वताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकार बनेको तीन महिनामै अर्बौको ऋण थोपरेर प्रत

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४०९ पटक पढिएको
  • सुखीपुर व्यापार समितिमा : यादव विजय

    सिरहा,कार्तिक १० गते । सिरहाको सुखीपुर उद्योग व्यापार समितिको आज सम्पन्न निर्वाचनमा सूर्यनारायण यादवको प्यानल विजयी भएको छ । निर्वाचित सुरज यादवले प्रतिद्वन्दी विजय गुप्तालाई एक सय चौहतरी मतान्तरमा यादव प्यानल विजयी भएका हुन् । विजयी यादवले व्यापारीहरुको हक हितको लागि जतिबेला पनि अग्र मोर्चामा रहेर काम गर्ने प्रतिबद्धता गर्नुभयो । एक हजार तीन सय पच्चीस मतदाता रहेको सुखीपुर उद्योग व्यापार समितिमा भएको निर्वाचनमा एक हजार एक सय ६७ मत खसेको थियो । एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सजिव, एक कोषाध्यक्ष, दुई महिला सदस्य र पाँच सदस्य गरी १३ जना पाँचौ कार्यकालको लागि सम्पन्न निर्

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ५८६ पटक पढिएको
  • माटोको सामाग्री बनाउन चटारो

    सिरहा,कार्तिक ८ गते । तराई मधेशमा बसोबास गर्ने सीमान्तकृत कुम्हाले समुदायहरुलाई चाड पर्व नजिकिएसँगै माटोका सामाग्रीहरु बनाउन चटारो परेको छ । बजारमा तामा, स्टील अल्मुनियम लगायतका सामाग्रीहरुले बजार पाएपछि अन्य समयमा फुर्सितला जस्तै देखिने कुम्हालेहरुलाई विशेष गरी तिहार र छठ पर्व नजिकिएसँगै माटोले बनेको विभिन्न प्रकारका माटोका सामाग्रीको माग हुने भएपछि कुम्हालेहरुलाई माटाका सामाग्री बनाउन चटारो परेको हो । सिरहाको लहान, कसहा, सिरहा लगायत ठाउँमा बसोबास गर्ने कुम्हालेको सबैजसो घरमा अहिले माटोबाट बन्ने सामाग्री बनाउनमा व्यस्त रहेका देखिन्छन् । चाडवाडको बेला उक्त सामाग्रीहरुको बिक्रीबाट वर्

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४५६ पटक पढिएको
  • स्थानीय बजारमा चहल पहल बढ्यो

    सिरहा,कार्तिक ८ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै सुनसान झैं देखिने सिरहाको स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहल पहल बढेको छ । विशेषतः तिहार पर्वको लागि चाहिने माटोले बनेको दीयो, बाँसले बनेको नांग्लो, दाम्लो, नरीवल, मखान, दीयोमा हाल्ने वत्ति, हुक्का लोली लगायतका पूजाका सामाग्रीहरु किनमेल गर्नेहरुको घुइँचो लागेको हो ।आर्थिक मन्दीले थिलथिलो भएको स्थानीयलाई भने बजारमा खाद्यान्न सामाग्रीसँगै पूजा सामाग्रीको समेत गत वर्षको भन्दा दोब्बरले मूल्य अकासिएकोले चाड पर्व मनाउन समेत असहज हुने वताइएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४४५ पटक पढिएको
  • पूर्व मेयर चौधरीद्वारा सामाजिक संजाल सचेत ढंगले प्रयोग गर्नुपर्नेमा जोड

    सिरहा,कार्तिक ७ गते । पछिल्लो कालमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै सामाजिक संजालमा आर्टिफिसियल इन्टेलेन्सको प्रयोग र आईबर सुरक्षाबारे जानकारी दिने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालय तिनकोनीले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय अन्तर्गत विशेषतः कक्षा ११ र १२ विद्यार्थीहरुलाई समावेश गरिको उक्त अन्तक्र्रिया कार्यक्रममा सामाजिक संजालमा प्रयोग गर्ने विधि र सामाजिक संजालमा पोष्ट गर्ने विषय वस्तुको बारेमा जानकारी दिनुभएको थियो । धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले अहिलेको समयमा सामाजिक संजाल मानिसको जीवनसँग जोडिएकोले

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ६४० पटक पढिएको
  • नौ वर्ष वितिसक्दा समेत मालपोत कार्यालयको भवन अधुरै

    सिरहा,असोज ३० गते । सिरहाको लहानस्थित निर्माणाधिन मालपोत कार्यालय नौ वर्ष वितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कार्य सम्पन्न नहुँदा कार्यालय र सेवाग्राहीलाई त मार परिरहेको छ नै राजश्वको रकम पनि घर भाडामा मासिक साठी हजार बढी स्वाहा भइरहेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र सघन शहरी विकास कार्यालयको उदासिनताको कारण २०७२ साल असार ५ गते दुई करोड ९१ लाख ८७ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भए पनि २०८१ असोजसम्म पनि निर्माण कार्य सम्पन्न हुने छाटकाट देखिएको छैन । घर निर्माणमा चरम ढिलाईका कारण भाडाको घरमा मालपोत कार्यालय संचालन भइरहेकाले सिरहाको नौ वटा स्थानीय

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २१२ पटक पढिएको
  • नट र मिटरव्याज पिडितको ज्यादती पाक्नै लागेको धान काटी लगे

    सिरहा,असोज २२ गते । मिटरव्याज पिडित संर्घष समितिको ज्यादती पाक्नै लागेको धान काटी लगेको छ । मिटरव्याज पिडितको एक हुलले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित नागेश्वर भन्ने नागेचौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीको खेतमा पाक्नै लागेको धान रगिर नटले संघर्ष समिति बोलाई धान काटेर लगेको हो ।खुसवुल खातुनले पुनम देवी चौधरी संग जग्गा किनबेच गरेका थिए । त्यस पश्चात  ०७९साल माघ २ गते पुनम देवी चौधरी बाट नागे चौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीले जग्गा किनेका थिए ।नट संग अनुचित लेनदेनमा कुरा नमिले पछि दुई वष देखि खनजोत गर्दै आई रहेका खेतमा ऋिष्ीावीले नटले संर्घष समिति बोलाई पाक्नै लागेको धान

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ७११ पटक पढिएको
  • समाजिक सुरक्षा भत्ता नपाउदा चाडपर्व मनाउन स्थानीय चिन्तित,यसवर्षको दशै मनाउन समस्या

    सिरहा,असोज २१ ग्ते । सिरहाको सुखिपुर नगरपालिकाले समाजिक सुरक्षा भत्ता,एकल महिला भत्ता,फरक क्षमता भएका तथा असक्त र बालपोषण भत्ता वितरण नगर्दा चाड पर्व कसरी मनाउने भन्ने स्थानीयहरु चिन्तित बनेका छन्  ।हिन्दुहरुको महान चाड विजया दशमीमा पनि स्थानीयहरु भत्ता नपाउदा कसरी चाड पर्व  मानउने भनेर चिन्तित बनेको हो ।श्रीमान वितिसकेको छ घरमा कमाउने कोही छैन छोराछोरी छन् । दशैको पाँच दिन विति सक्दा पनि आफू एकल महिला भत्ता नपाउदा वर्षमा एक पटक हर्षोउल्लासका साथ मनाउने वडा दशै कसरी मनाउने सुखिपुर नगरपालिका वडा नं. ८ की बेवि कुमारी महराले दुखेसो पोखेकी छिन्  ।त्यसै गरी दश वर्षं देखि समाजिक सुरक्

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ७२८ पटक पढिएको
  • कलश स्थापना गर्दै

    सिरहा,असोज १७ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० ललसैहिया स्थित डिहि दुर्गा मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।विजया दश्मीको पहिलो दिन घटस्थापनाको अवसरमा धर्महरु आस्थाको प्रतिक भएकाले दुर्गा भगवती मन्दिरलाई पर्यापर्यटन विकासका लागी प्रदेश सरकारको माध्यमले मन्दिरलाई सौन्दर्यको लागी रंगरोग,टायल्स र लाईट लगाउने मधेश प्रदेशको समानुपातिक सांसद सहिवा खातुनले बताउनु भयो ।गागन नदीमा कलश यात्रीले जल भरी दुर्गा भगवतीको परिसरमा श्रद्धालुहरुले कलश व्यवस्थान गरेका छ ।  दशैमा वर्षेनी घटस्थापनाको दिन कलश यात्रा निकालि भगवतीको मन्दिरमा कलश स्थापित गरी भव्य रुपमा पुजाअर्चना गर्ने गरेको छ ।जन

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २९४ पटक पढिएको
  • आज दशैको पहिलो दिन कलश स्थापना गर्दै

    सिरहा,असोज १७ गते । आज दशैको पहिलो दिन घटस्थापना देशै भरी विभिन्न शक्तिपिठ र घरघरमा कलश स्थापना गर्दै छन् ।कलश स्थापना गर्न सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१ मेदनीपुरको स्थित सरस्वती खोलामा जल भर्न श्रद्धालु भक्तजनहरु घुईचो लागेको छ ।आज देखि विधिवत रुपमा दश दिन सम्म पुजाआर्चना गरी मनाउनको लागी  देवीको कलश स्थापनाको लागी लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वाडा तथा गााउँबाट जल भर्न खोलामा घुईचो लागेको थियो ।बाजागाजा सहित भजन किर्तन गर्दै सयौको हराहारीमा करिव दश भन्दा बढी कलश यात्रीहरु जल भर्न सरस्वती खोलामा जल भरी शक्ति पिठ तथा पुजा कोठा कलश स्थापना गरेका थिए ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२