सिरहा,कार्तिक ७ गते । पछिल्लो कालमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै सामाजिक संजालमा आर्टिफिसियल इन्टेलेन्सको प्रयोग र आईबर सुरक्षाबारे जानकारी दिने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालय तिनकोनीले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 

विद्यालय अन्तर्गत विशेषतः कक्षा ११ र १२ विद्यार्थीहरुलाई समावेश गरिको उक्त अन्तक्र्रिया कार्यक्रममा सामाजिक संजालमा प्रयोग गर्ने विधि र सामाजिक संजालमा पोष्ट गर्ने विषय वस्तुको बारेमा जानकारी दिनुभएको थियो । 

धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले अहिलेको समयमा सामाजिक संजाल मानिसको जीवनसँग जोडिएकोले यसलाई प्रयोग राम्ररी र सुक्ष्म तरिकाले नगरेको खण्डमा साइबर क्राइम जस्ता समस्या झेल्नुपर्ने भएकाले युवा पिढिले यसमा सचेत ढंगले सामाजिक संजाल प्रयोग गर्न सुझाव दिनुभयो । 

उहाँले सामाजिक संजाल विना मानिसको जीवन कुँवाको भ्यागुतो सरह हुने उदाहरण प्रस्तुत गर्नुहुँदै सामाजिक संजाल प्रयोगको विकल्प नरहेको वताउनुहुँदै उहाँले सामाजिक संजाल चलाउँदा विधि र कन्टेन्टको बारेमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो । 

संचालित अभिमुखीकरण कार्यक्रममा भरचुअल माध्यमबाट विक्रम के.सी., सन्देश श्रेष्ठ, सुमन वस्याल लगायतले सहजीकरण गर्नुभएको थियो । 

तर्गत विशेषतः कक्षा ११ र १२ विद्यार्थीहरुलाई समावेश गरिको उक्त अन्तक्र्रिया कार्यक्रममा सामाजिक संजालमा प्रयोग गर्ने विधि र सामाजिक संजालमा पोष्ट गर्ने विषय वस्तुको बारेमा जानकारी दिनुभएको थियो । 