X wada

All Posts By अनुभक्त चौधरी

    Showing १-१० of ९०१ items.
  • भर्मीक कम्पोष्ट मलले उत्पादनमा वृद्धि

    ३ असोज, सिरहा । सिराहाको धनगढीमाई वडा नं. १० का अनिता महतोले आफ्नै वर्मिकम्पोष्ट युनिट स्थापना गरी सफल प्रयोग गरिरहेकी छन् । युरिया र डिएपी जस्ता रासायनिक मलमाथिको अचाक्ली निर्भरता हटाउँदै गाईवस्तुको गोबर, मुत्र र खेतबारीको अवशेष प्रयोग गरेर आफ्नै वर्मीक कम्पोष्ट (गड्यौले मल) युनिट स्थापना गरी आफ्ना खेत वारीमा भरपूर प्रयोग गरिरहेकी छन् । “पहिला मेरो श्रीमान् रासायनिक मलका बोरा बोकेर ल्याउनुहुन्थ्यो,“ अनिता भन्नुहुन्छ, “तर अहिले हाम्रो परिवार पूर्ण रूपमा आफ्नै भर्मीक कम्पोष्टमा निर्भर छ ।“ आज उहाँले कौसी र तरकारी खेतीमा मात्र नभई एक बिघा धान खेतीमा समेत गड्यौले मलको सफल प्रयोग गरी उत्

    • प्रकाशित मितिः असोज ३, २०८३
    • २४ पटक पढिएको
  • विश्वकर्मा पूजा समापन गरिंदै

    सिरहा, असोज २ गते । देशैभरी बडो श्रद्धापूर्वक पूजापाठ गरी मनाउने बाबा विश्वकर्मा पूजाको आज भक्तिपूर्वक समापन गरिंदैछ । उद्योग–व्यवसायको प्रगति, काममा सफलता तथा सुरक्षित कार्य वातावरणको कामना गरी मनाइने बाबा विश्वकर्माको प्रतिमालाई आज जलाशयमा गएर अन्त्य गरिरहेको छ । त्यस अवसरमा विश्वकर्मा भगवान्को विधिवत् पूजा, आरती तथा प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ । विभिन्न उद्योग, कलकारखाना, व्यवसाय तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गरी विश्वकर्मा दिवस प्रत्येक वर्षको असोज १ गते मनाइँदै आएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८३
    • ३० पटक पढिएको
  • अहिलेको सरकार जनविरोधी सरकार: नेता साह

    सिरहा,भदौ २७ गते । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज तथा पूर्व मन्त्री विश्वनाथ साहले अहिलेको सरकार अर्कैको इशारामा चलेको वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाको नगर एकता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता साहले तिब्बतका धर्म गुरु दलाई लामाको जन्मोत्सव मनाउनु, जेनजी शहीद स्मृतिको दिवसमा ठगी मुद्दामा जेल सजाय भोगिसकेका धर्म गुरुहरु विजय भण्डारी, श्रीनिवास आचार्यलाई गृह मन्त्री सुदन गुरुङसँगै राखेर कार्यक्रम गर्नु शहीदहरु प्रतिको अपमान मात्रै गरेन सरकार कसरी चलेको छर्लंग भइरहेको आरोप लगाउनुभयो ।नेता साहले दर्जनौ जेनजी शहीदहरुको र

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ३८ पटक पढिएको
  • राष्ट्रिय स्वाधीनताको संकटमा नेपाल, नयाँ संयुक्त मोर्चा आवश्यक: प्रचण्ड

    सिरहा भदौ २५ गते । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको गम्भीर संकटमा रहेको बताएका छन्।जनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै प्रचण्डले भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन, संसद् विघटन र नेपालको आन्तरिक मामिलामा विदेशीले फैसला गर्न थालेको आरोप लगाए।उनले नेपाली जनताको हातमा देश फर्काउन नयाँ संयुक्त मोर्चा गठन गरी आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताए। देश संकटमा परेको बेला सबै नेपाली एकजुट भएर एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।सिरहाको मिर्चैयामा आयोजित सिरहा जिल्लास्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ३४ पटक पढिएको
  • सैनिक जवान चौधरीको पर्खाइमा गाउँबासी

    लहान,भदौ २१ गते । भदौ १० गते भोटेकोसीमा आएको बाढीले सम्पर्कविहीन भएका लहान नगरपालिका –११ का नेपाली सेनाका पियुठ विवेकनारायण चौधरी सम्पर्कविहीन भएको बाह्र दिन पुग्दासम्म सम्पर्कमा आउनुभएको छैन । परिवारजनले उहाँको पर्खाइमा बाटो कुरेर बस्नुभएको छ । निम्न वर्गीय किसान परिवारमा जन्मेका चौधरी उमेरले २८ वर्ष लाग्नुभएको छ । नेपाली सेनाको सिपाहीको रुपमा भर्ना भएको दश वर्ष पुगेका चौधरी सेनामा फुटबल क्लबमा एक उर्जावान खेलाडी हुनुहुन्छ । खेलकुदमा निकै रुचि राख्ने चौधरी माध्यमिक विद्यालयमा पढ्दैगर्दा एक प्रतिभावान खेलाडिको रुपमा चिनिएको लहान –११ को वडाध्यक्ष सूर्यनारायण चौधरीले बताउनुभयो । &

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ४८७ पटक पढिएको
  • पत्रकारिताको आडमा तस्करी सिरहामा प्रतिन्धित सागर दुध पाउडर बरामद

    सिरहा, भदौ ३ गते । सिरहाको सुखीपुर स्थित सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको पाउडर दूध र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।भदौ ३ गते बिहान ०२स्३० बजेको समयमा  सुखीपुर वडा नं. ८ स्थित सडक खण्डबाट उक्त ओसारपोसार गर्दै गर्दा सिरहा बरियारपट्टी गाउँपालिका वडा नं। ३ बस्ने वर्ष २६ का रामदेवन यादवलाई ५ बोरा ‘सागर पाउडर दूध’ प्रयोग गरिएको स ९ प २५८३ नम्बरको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल सुखीपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बीरेन्द्र कुमार यादवको कमान्डमा खटिएका टोली गण नं. ७ गण हे।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २५४ पटक पढिएको
  • ५३ किलोभन्दा बढी गाँजा बरामद, भरियाहरू फरार

    सिरहा,साउन २२ गते ।  सिरहा प्रहरीले  सिमराबाट ५३ किलो ४६५ ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजे सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराबाट ४ वटा प्लास्टिकको बोरामा भरीएको अवस्थामा उक्त लागुअआौषध गाँजा बरामद गरेको हो। प्लाष्टिकको बोरामा कपडाको नाम्लो बनाएर ४ जनाको समूहले बाकेर ल्याईरहेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। उनका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १८० पटक पढिएको
  • सिरहामा दुई दिन हतियार सहित ४ जना पक्राउ

    लहान,साउन २१ गते । सिरहा प्रहरीले छुटाछुटै स्थानबाट कटुवा र पेस्तोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीबाट अन्दाजी १८ वर्षिय मोहम्मद अफरोज राईनको घरबाट बुधबार राती कटुवा पेस्तोल बरामद गरेको हो भन्ने लहान नपा २२ सलोखरीबाट सबरजित दासको साथबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिईएको छ ।घरमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलिले उक्त कटुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। अफरोजलाई भने काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ। काठम

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १२१ पटक पढिएको
  • प्रहरीको गोली लागी एकको मृत्यु, एक घाइते

    सिरहा,साउन १४ गते । कर्फ्यु आदेशका बाबजुद सिरहाको गोलबजारमा प्रदर्शनकारीहरूले आगजनी तथा तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका–२, तुलसीपुरका करिब २० वर्षीय गणेश यादव रहेका छन्।घाइतेमध्ये धनुषा जिल्लाका २० वर्षीय सुभाष ठाकुर रहेको खुलेको छ। उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ। अर्का एक घाइतेको पहिचान भने खुल्न सकेको छैन।प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुका साथै घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएक

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १७७ पटक पढिएको
  • मन्त्रालयद्वारा घनिभूत अनुगमन निरीक्षण

    सिरहा,जेष्ठ २ गते । भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटद्वारा चालु आर्थिक वर्ष २०८२।०८३ मा संचालित कार्यक्रम प्रभावकारीबारे स्थलगत निरीक्षण तथा अवलोकन गर्न वन तथा वातावरण मधेश प्रदेशले चासो लिंदै घनिभूत रुपमा अनुगमन थालनी गरेको छ ।भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहट मातहतका दुई जिल्ला रौतहट र सर्लाही जिल्लामा कार्यालयद्वारा संचालित खोला किनार संरक्षण, संरक्षण पोखरी, पोखरी सौन्दर्यीकरण, गल्छि पहिरो नियन्त्रण, एकिकृत भू–संरक्षण कार्यक्रम, जलाधार व्यवस्थापन जस्ता कार्यक्रमहरुको अनुगमन गरिएको अनुगमन टोलीका संयोजक वन तथा वातावरण मन्त्रालयका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बेचन कुमार महतोले

    • प्रकाशित मितिः जेठ २, २०८३
    • १,२७९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२