X wada

All Posts By अनुभक्त चौधरी

    Showing १११-१२० of ९०२ items.
  • शिविरको पहिलो दिन दुई सय भन्दा बढीले लिए सेवा

    सिरहा,फाल्गुन १५ गते । सिरहा स्थित धनगढीमाई नगरपालिका वडा नं. ९ को नैनपुर नगर अस्पतालमा तीन दिने क्यानसर रोकथाम, नियन्त्रण तथा परिक्षण शिविरको पहिलो दिन दुई सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।धनगढीमाई न.पाको आयोजनामा संचालन भएको उक्त शिबिरमा नगरवासी तथा अन्य पालिकाका व्यक्तिहरुले पाठेघर, नाक, कान, धाँटी लगायत विभिन्न समस्या भएका विरामीहरुले शिविरमा सेवा लिएको हो ।गाउँघरमा रोग लुकाउने प्रबृतिले  क्यान्सर जस्ता जटील रोगको लक्षण भएपनि थाहा नपाउने र अनत्यमा जानकारी हुने तथा उपचार नहुने भएकाले सुरुमै जानकारीका लागि शिविर संचालन गरिएको धनगढीमाई नगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ६५८ पटक पढिएको
  • अहिलेको सरकारले अघिल्लो सरकारका राम्रा कामहरुको कार्यान्वयन रोक्दैछस: प्रचण्ड

    सुनसरी, फाल्गुन,  १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन  यो सरकारले रोकिरहेको बताउनुभएको छ।जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन्व गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताउनुभयो। अघिल्लो सरकारले नागरिकताबिहीन

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • १,६०५ पटक पढिएको
  • आगलागि हूँदा लाखौको कपडा जलेर नष्ट

    सिरहा,फाल्गन १५ गते । सिरहाको गोलवजार नगरपालिक वडा नं.४ स्थित नदाफ रेडमेड कपडा पसलमा आगलागि हूँदा लाखौको कपडा जलेर नष्ट भएको छ ।वुधवार साँझको समयमा विद्युत सर्ट भई लागेको  आगलागि बाट पसलमा रहेको कपडा जलेर पचवन्न लाख बरावरको क्षति भएको पसलका संचालक हसन मन्सुरीले वताएको छ । पसलमा विद्युत सर्ट भई  आगो सल्कदाँ पसलमा रहेको पैतिस लाखको कपडा र नगद विस हजार आगोले जलेको गोलवजार ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएको छ । गोलवजारको वारुण यन्त्र,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लाई आगो नियन्त्रणमा लिनएक घण्टा लागेको स्थानीले उललेख गरेका छन् ।  

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ३४३ पटक पढिएको
  • वन्दै गरेको स्वास्थ्य चौकी भवन नजिक एक जना मृत भेटीए

    सिरहा,फाल्गुन १३ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ मा नायाँ बन्दै गरेको स्वास्थ्य चौकी भवन नजिक राती एक जना मृत भेटीएका छन् ।पालिकाको वडा नं.३ कुशहा लक्ष्मिनीयाँमा निर्माण भईरहेको स्वास्थ्य चौकी भवनमा टायल्स लगाउने काम गरि रहेका मोरङ्ग जिल्लाको धनपाल गाउँपालिका वडा नं. १ का मो.मोकीम आलम मृत भेटिएको हो ।फाल्गुन १२ गतेको राती नौ वजे संगै काम गर्ने एक जनाले फोनमा मोकीम आलम   सिकीस्त अवस्थामा रहेकाले अस्पतालमै आउन भने पछि प्रादेशिक अस्पताल लहान पुग्दा दाजुको मृत्यु भई सकेको मृतकका भाई मोहिम आलमले बताउनु भयो ।एक हप्ता देखि स्वास्थ्य चौकी भवनमा पाँच जना कामदारहरु टायल्स लगाईरको र आ

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ३७२ पटक पढिएको
  • वार्ताको वातावरण नबनाएको संघर्ष समितिको आरोप

    सिरहा,फाल्गुन १२ गते । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वार्ताका लागि गरीएको आह्वान नाटक मत्रै रहेको भन्दै खुट्टी खोला सिंचाई नहर संघर्ष समितिकले पुःन आन्दोलित भएका छन् । शनिवार पे्रस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तिविक रुपमा वार्ताको वातावरण नबनाएको संघर्ष समितिले आरोप लगाएका छन् । नहरलाई मास्ने कार्य गरेको विरोधमा सात दल, विभिन्न संघ संस्था लगायत आन्दोलनकारीहरु नगरपालिकाको मुख्य गेटलाई छिचोल्दै पालिका परिसमै कोण सभा गरेका थिए । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले किसानहरुको माग  प्रति संवेदनशी

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ३७९ पटक पढिएको
  • आयुर्वेद स्वास्थ्य शिविरमा एक हजार भन्दा बढीले सेवा लिए

    सिरहा,फाल्गुन ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ तेतिस विगहामा एक दिने निशुल्क विषेशज्ञ आयुर्वेद स्वास्थ्य तथा औषधी वितरण शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका छन् ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, छालासम्बन्धी रोग, फिजियोथेरापी सहितका सेवा र स्वास्थ्य शिविरबाट औषधीहरू निःशुल्क वितरण गरिएको थियो ।  विरामी भएकाले अंग्रेजी औषधी सेवन गर्दा खासै फरक न परेकाले  आयुर्वेद स्वास्थ्य शिविरमा जाँच गराउन आएको स्थानीहरुले जनाउनु भयो ।शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोगहरु जस्तै ग्यास्ट्रिक,

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ४६१ पटक पढिएको
  • माओवादीको नगरपालिकालाई पाँच बुँदे ध्यानाकर्षण पत्र

    सिरहा,फल्गुन ५ गते । सिरहास्थित धनगढीमाई नगरपालिका सिरहामामा बढ्दो वेथिति, विसंगति, भ्रष्टाचार र अकर्मन्यता चाङ् लागेको भन्दै नगर प्रमुख शिवशंकर महतोलाई नेकपा माओवादी केन्द्र धनगढीमाई नगरसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।समितिले बुझाएको ध्यानाकर्षण पत्रमा किसानहरुको कृषि मिटर विद्युत महसुल तिरिदिनुपर्ने, अवैध रुपमा उत्खनन् गरिरहेको ग्राभेललाई राजश्वको दायरामा ल्याउनुपर्ने, नयनपुर अस्पताल र प्राकृतिक अस्पताललाई गुणस्तरीय वृद्धि र सेवा प्रवाह दिनुपर्ने, सार्वजनिक शिक्षामा सुधार ल्याउनुपर्ने, नगरपालिकाको विकासलाई पारदर्शि गर्नुपर्ने लगायत समावेश छन् ।धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख एव

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • २८५ पटक पढिएको
  • कलश यात्रा सम्पन्न

    सिरहा,माघ २७ गते । सिहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित राज देवी मेलाको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ ।प्रत्येक वर्ष लागने राजदेबी मन्दिर मेलामा प्रत्येक वर्ष झै यस वर्ष मेलाको पहिलो दिन हजारौ कलश यात्रीहरुको सहभागितामा कलश यात्रा भव्य रुपमा सम्पन्न गरेको  छ ।हजारौ कलश यात्रीहरुको सहभागिता रहेको कलश यात्रीहरु दुधहा भवडीमा कलश भरी १५ लगभग किलो मिटर पैदल यात्रा गर्दै राजदेवी मन्दिरको प्रङ्गनमा स्थापना गरेका थिए ।कलश यात्रामा छेमेकी देश भारत विहार राज्यबाट पनि सयौंको संख्यामा श्रद्धालु भक्तजन कलश भरेको मेला समितिले वताउनु भयो  ।  माघको ३० गेते सम्म लाग्ने मेलामा मनोरं

    • प्रकाशित मितिः माघ २७, २०८१
    • ३०९ पटक पढिएको
  • सडक परियोजनाको भौतिक प्रगति ५५.३९ प्रतिशत मात्र

    सिरहा,माघ २६ गते । एशियाली विकास बैंकको सहयोगमा नेपालकै महत्वपूर्ण पूर्वाधार विकास परियोजनाको रुपमा कंचनपुर कमला सडक योजनाको काम शुरु भएको तीन वर्ष वितेछ । तीन वर्षभित्र परियोजनाको काम सम्पन्न गर्ने गरी चिनिया कम्पनीले ठेक्का सकार गरे पनि हालसम्म ५५.३९ प्रतिशत मात्र प्रगति रहेको छ । कंचनपुर कमला सडक योजना शुरु भएको तीन वर्ष वितिसक्दा समेत प्रगति भन्ने ५५.३९ प्रतिशत मात्र रहेको छ । नेपालकै महत्वपूर्ण पूर्वाधार विकास परियोजनाको रुपमा रहेको उक्त सडक योजना निर्माण गर्ने ठेक्का चिनिया कम्पनीले पाएका हुन् । तर उक्त निर्माण कम्पनीको  ढुलासुस्तीका कारण समयाभित्र निर्माण सम्पन्न नगरिदिंद

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४२७ पटक पढिएको
  • वनबाट अवैध ग्राभभेल उत्खनन् गर्ने विरुद्ध अनुसन्धान जारी

    सिरहा,माघ २३ गते ।  डिभिजन वन कार्यालय सिरहा,लहानले सामुदायिक वन भित्र अबैध रुपमा वन क्षेत्र उत्खन्न गरी विक्रि वितरण गरी वन क्षेत्रमा हानी नोक्सानी गरेका विरुद्ध अनुसन्धान जारी गरेका छन् ।गोलबजार नगरपालिका १० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैधरुपमा माटो तथा ग्राभेल उत्खननगरी विक्रि गरेको स्थानीयहरुबाट थाँहा पाए लगतै वन कार्यालयले अनुसन्धान सुरु गरेको डिभिजनल वन अधिकृत शैलेन्छद्र कुमार मिश्रले बताउनु भयाे । स्थानीयले वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गकै संलग्नतामा गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्म बाटो निर्माण कार्या

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ७४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२