X wada

समाज

    Showing ३१-४० of १,४४७ items.
  • छठ पूजाको तयारी पूरा

    सिरहा,कार्तिक ९ गते । धुमधाम एवम् बडो निष्ठापूर्वक देशैभरी मनाइने महान छठ पूजाको लागि सिरहामा पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सिरहाका विभिन्न नदी, तलाउ तथा पोखरीहरु सिंगारिएको छ । सरसफाई तथा रंगविरंगी पातपतैका, टेण्ट तथा फुल गुच्चाले सजि सजाउ भएको नदी, तलाउ तथा पोखरीहरु दुलहीजस्तै सिंगारिएको छ भने गाउँ शहरमा छठी माताको गितले गुञ्ज्यमान भएको छ । लोक आस्थाको महान पर्व छठ पर्व भोलि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई उल्लासमय तरिकाले मनाउने छठ पर्व मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । 

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३३२ पटक पढिएको
  • छठ पूजाको सामाग्री किन्नेको घुइँचो

    सिरहा,कार्तिक ८ गते । मिथिला, तराई लगायत देशैभरि धुमधाम एवम् वडो निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको लागि आवश्यक पूजाको सामाग्रीहरु किन्नेहरुको घुइँचो सिरहा व्यापारिक बजारमा लागेको छ ।छठ पर्वको लागि आवश्यक बाँसले बनेका सुपा, डकिया, कोनिया त्यसैगरी माटाले बनेका दियो, हाति, कुसिया कुरिवार त्यसैगरी नारिवल, उखु, केरा लगायतका सामाग्रीहरु किन्ने अन्तिम दिन भएकाले बजारहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।पर्वका लागि आवश्यक पूजा सामाग्रीहरुको मूल्यमा व्यापारीहरुले कृतिम रुपमा ह्वात्तै बढाई दिंदा चाडवाड मान्न निक्कै सकस भएको स्थानीयहरु बताउँछन् ।सूर्य देवताको अराधना गरी मनाइने महान पर्व छठ पर्व आइतब

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३१७ पटक पढिएको
  • गुडिरहेको बसबाट लडेर सह चालकको मृत्यु

    सिरहा,असोज २३ गते । सिरहाको जिरोमाईलमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम गई रहेको राजविराज जनकपुर चलने बस तिब्रगतिका कारण सहचालकको सिरहाको जिरोमाईलमा बसबाट लडेर मृत्यु भएको छ ।गुडिरहेको ना.७ख २६५ नं.को बसबाट लडेर सिरहा जिल्ला लहान नपा वडा नं.५ वस्ने श्रीदेब यादबको छोरा अन्दाजी वर्ष १८ को पवन कुमार यादब रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाईएको छ ।यात्रु बाहक बस प्रहरी चौकी कसहामा रहेको छ । शब प्रादेशिक अस्पताल लहानमा पठाईएको प्रहरीले जनाईएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ७५३ पटक पढिएको
  • मारेको दुम्सी सहित ४ जना पक्राउ

    सिरहा,साउन २९ गते । अबैध तरिकाले दुम्सी मारेर लगदै गरेको अबस्थामा ६ वटा दुम्सी सहित  ४ जनालाई वन कर्मचारीहरुले पक्राउ गरेका छन् ।रातीको समयमा टुर गस्ती गर्दै जादाँ बर्दिवास बाके सडक खण्ड अन्र्तगत शंका लागी चेक जाँच गर्ने क्रममा निजहरु दुई वटा मोटर साईकलमा मारेको दुम्सी र माउ गरी जम्मा ६ वटा मारेको लगदै गरेको अबस्थामा पक्राउ गरेको छ ।डुम्सी मारी लगदै गरेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन  कार्यालय बाँके लक्ष्मीनियामा बुझाईएको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ६२१ पटक पढिएको
  • फ्यालिकएकाे अबस्थामा नवजात शिशु फेला

    सिरहाऽसाउन २८ गते । सिरहाकाे धनगढीमाई नपाकाे धनगढी बजार देखि २ सय मिटर पश्चचिम नवजात शिशु फेला परेकाे छ ।विहानकाे समयमा धनगढीबजार लागने बाबुराम खाेलाकाे पुल नजिक उत्तरपट्टी छेउमा जनमेकाे नवजात शिशु फ्यालिएकाे अवस्थामा फेला परेकाे छ ।बजारकाे दिन भएकाेले स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरी टाेली घटना स्थलमा पुगी साे बारे आवश्यक अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय धनगढीले बताउनु भयाे । अनुसन्धान पछि मात्र थप कुरा खुल्ने प्रहरीले बताउनु भयाे र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६८१ पटक पढिएको
  • घुम्टो त्यागेर सिटि रिक्सा चलाउदै

    विनिता  साह सिरहा,असार ६ गते । गाँउघरमा घुम्टोमा बस्ने महिला अहिले घुम्टो त्यागेर सिटि रिक्सा चलाउदै आएकी हुन् ललिता ।२६ वर्षीय ललिता कुमारी महतो अहिले आफनो परिवार खर्च, श्रीमान्को उपचार र छोरा छोरी पढाउन उनी सडकमा रिक्सा चलाउदै आएकी हुन् ।विप्पन परिवारमा रहेकी सिरहा जिल्ला लहान नगरपालिका वडा नं.२४ मलहनमा बस्ने सतरुधन महतोको श्रीमती ललिता घुम्टोमा घरमा बस्ने वेला सिटि रिक्सा लिएर सडकमा चलाउछिन् ।गत वर्ष श्रीमान् सडक दुर्घटनामा परी अपाङ्ग भएपछि उनी घुम्टो त्यागन बाध्य भएका छन् ।ललिताको सहासिक कदमले गाँउघरका महिलाहरुको लागी प्रेणा बनेका हुन तर गाँउघरमा महिलाले सिटि रिक्सा चलाएको भन्दै

    • प्रकाशित मितिः असार ७, २०८२
    • १,३७५ पटक पढिएको
  • सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम सुरु

    सिरहा,जेठ २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा आज देखी लाहानमा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ सुरु भएको छ । मधेश प्रदेश प्रहरी कार्यलय जनकपुर ,धनुषा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैया ,बारा को सहकार्य तथा समन्वयमा मधेस प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय  जिल्ला ट्राफिक प्रहरी कार्यलय लाहान ,सिराहाको आयोजनामा सुरक्षित सडक , सुरक्षित समाज, दुर्घटना न्युनीकरण साथै सुरक्षित नागरिक को मुल नारा को उदेश्य अवधारणा प्रस्तुत गरि ट्राफिक जनचेतना मूलक सप्ताह कार्यक्रमको आज पहिलो दिन सम्पन्न भएको छ ।सिरहा जिल्ला प्रहरी प्रम

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • १,४९७ पटक पढिएको
  • १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद

    सिरहा,जेष्ट १३ गते । मधेस प्रदेशबाट १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।सर्लाहीको बलरा नगरपालिका(२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो। सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका थिए।कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नं। २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • १,२६४ पटक पढिएको
  • तराइमा आज ‘वटसावित्री’ पर्व मनाउदै

    जेष्ट १२ गते ।  मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् । पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् । आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • १,३४७ पटक पढिएको
  • बाल अधिकार र जलवायु परिर्वतन सम्बन्धी अभिमुखीकरण

    राजविराज, १२ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा विद्यालयमा बालअधिकार र जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित कन्त चन्द्र माध्यमकि विद्यालय र तरहीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यालयमा गठित बालकल्बका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । द फ्रिडक फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा सम्पन्न सो कार्यक्रममा पत्रकार श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरी, राजु विश्वकर्मा, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता ब

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ८२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२