सिरहाऽसाउन २८ गते । सिरहाकाे धनगढीमाई नपाकाे धनगढी बजार देखि २ सय मिटर पश्चचिम नवजात शिशु फेला परेकाे छ ।

विहानकाे समयमा धनगढीबजार लागने बाबुराम खाेलाकाे पुल नजिक उत्तरपट्टी छेउमा जनमेकाे नवजात शिशु फ्यालिएकाे अवस्थामा फेला परेकाे छ ।

बजारकाे दिन भएकाेले स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरी टाेली घटना स्थलमा पुगी साे बारे आवश्यक अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय धनगढीले बताउनु भयाे । अनुसन्धान पछि मात्र थप कुरा खुल्ने प्रहरीले बताउनु भयाे र