X wada

मुख्य समाचार

    Showing २३१-२४० of २,९६८ items.
  • आज जितिया पर्वः निर्जला व्रत बसेर सन्तानको दीर्घायुको कामना गरिँदै

    सिरहा असोज ८ गते । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।मिथिलाञ्चलमा नहाय खाय ९नुहाएर खानु० पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा ९नुहाएर खाने० विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ८०८ पटक पढिएको
  • मुख्य मन्त्रीद्वारा सर्वसम्मती ढंगले नेतृत्व चयन गर्न आग्रह

    सिरहा,असोज ७ गते । मधेश प्रदेशका मुख्य मन्त्री सतिष कुमार सिंहले व्यापार समिति उद्योगी व्यापारीहरुको संस्था भएकोले व्यापारीहरु पनि पार्टीगत स्वार्थ भन्दा माथि उठेर व्यापारीहरुको हक अधिकार एवम् समस्या समाधान गर्ने खालको नेतृत्व सुखीपुर उद्योग व्यापार समितिले पाउनुपर्ने वताउनुभयो ।प्रचण्ड गर्मीका बीच आज सिरहाको सुखीपुरमा आयोजित सुखीपुर उद्योग व्यापार समितिको पाँचौ साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री सिंले वन्द सत्रले चुनिने नयाँ कार्य समिति सकेसम्म सर्वसम्मती ढंगले ल्याउन आग्रह गर्नुहुँदै त्यसो नभएमा लोकतान्त्रिक पद्धतिमा आउने नेतृत्व व्यापारीहरुको पीर मर्का सुन्ने र समस्या समाधान गर्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ४७५ पटक पढिएको
  • सन्तान प्राप्तीको बहनामा लाखौको ठगी गरेको आरोप, धामी पक्राउ

    सिरहा,असोज ४ गते ।महिलाहरुलाई अन्धविसवास तथा सन्तान दिने प्रलोभनमा लाखौ ठगी गरेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ गोठ चौकमा आज स्थानिय झाँक्री (धामी)लाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेका छन् ।गोठ चौकमा घरभई बस्दै आएका दुखी ठाकुर धामीलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहा,धनुषा,महोत्तरी,सर्लाही लगायत भारतका दजर्नौ महिलाहरुलाई दैविक शक्तिले सन्तान दिने भनी प्रति ब्यक्ति १६ हजार रुपैया लिई टुना मुना गरेको पिडित महिलाहरुले बताए ।पिडित महिलालाई एक प्रकारको औषधी खुवाई बच्चा दिन्छु भन्दै ठगेका हुन् । बच्चा दिने बहनामा डाक्टर कहाँ चेक गराउछौ भने बच्चा पेटबाटै गयाब हुने जस्ता डरहरु दे

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४५६ पटक पढिएको
  • सिरहामा १७ स्थानियतह मध्ये औरही गाउँपालिकाको उजुरी बढी : अख्तियार

    सिरहा, असोज ३ गते । भष्टाचार नियन्त्रण र सुुशासन प्रवद्र्धन  विषयक स्थायिनयतह स्तरीय अन्तरक्रिया कार्यक्रम सिरहाको सुखिपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सिरहा जिल्लाको १७ वटा स्थानियतह मध्ये सबै भन्दा वढी उजुरी सिरहाको १७ स्थानियतह मध्ये औरही गाउँपालिकाको उजुरी परेको अख्तियार अदुरुपयोग अनुसन्धान आयोग कार्यालय वर्दिवासले जनाएको छ ।आ.व. ०८१/०८२  को भदौ मसान्त सम्ममा सिरहाको १७ वटा स्थानियतह गरी दुई सय सत्तरी उजुरी मध्ये विभिन्न योजनामा भ्रटचार भएको ४६ वटा उजुरी औरही गाउँपालिकामा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले उल्लेख गरेको छ ।सिरहाको स्थानियरुको हालसम्म दुई सय स

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ९१९ पटक पढिएको
  • शिक्षा दिवसलाई उत्सवको रुपमा लिनुपर्नेमा जोड: पूर्व मेयर चौधरी

    सिरहा,असोज २ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक विद्यालय तिनकोनीको सभाहलमा ग्रामीण जागरण समाजले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाप्रति देखिएको उदासिनताप्रति सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।अन्तक्र्रिया कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले तीन तहकै सरकारलाई मा.वि.तहसम्मको शिक्षालाई अनिवार्य एवम् निःशुल्क गर्ने अधिकार दिएपनि सरोकारवाला निकायको उदासिनताको कारण शैक्षिक गतिविधि बढ्नुको साटो शैक्षिक वेथिति बढ्दै गएको उल्लेख गर्नुभयो ।उहाँले आठ कक्षासम्मको शैक्षिक गतिविधिको अधि

    • प्रकाशित मितिः असोज २, २०८१
    • ८८९ पटक पढिएको
  • आफै चलाएको मोटर साईकल दुर्घटनामा एकको मृत्यु,एक गम्भिर घाईते

    सिरहा,भदौ ३१ गते । सिरहाको धनगढीमा मोटरसाईकल दुर्घटनामा भरी एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।धनगढीमाई नगरपालिका वडा नं.९ मुसर्हनिया स्थित आफै चलाएको मोटर साईकल अनियत्रित भई दुर्घटना हुदाँ स्थानिय वडा नं.१० बस्ने वर्ष २५ को सुमित सिंहको मृत्यू भएको छ । भने सोही ठाँउका शिब कुमार सिंह घाईते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्व तर्फ आउदै गर्दा स.५प.११९६ नं.को मोटरसाईल दुर्घटना भएको हो ।घाईते सिंहको स्थानिय आरके मेडिसिटीमा अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।मृतकको शब फोस्टमाडमको लागी प्रादेशिक अस्पताल लहानमा पठाईएको छ

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ९२४ पटक पढिएको
  • प्रतियोगितामा जनता मा.वि. प्रथम

    सिरहा,भदौ २९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ स्थित श्री जनता माध्यमिक विद्यालय ९प्राविधिक धार० तिनकोनीमा ६० औं वाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय तिनकोनी प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा तु.स.डो.मा.वि. विष्णुपुर कट्टी दितीय स्थान हासिल गरेका थिए भने श्री जनता मा।वि। बेतहा भवानीपुर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । विजयी हुनेहरुलाई आयोजकले शिल्ड प्रमाणपत्र तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले विज

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३४० पटक पढिएको
  • ६०औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

    सिरहा भदौ२९ गते । सिरहाको लहान ४ स्थित वेनिएन्जल सेकेन्ड्री वोर्डिङ्गस्कूलले ६० औं वाल दिवस भव्य रुपमा मनाएका छन् ।वालवालिकामा लगानी,सुरक्षित भविश्यको थालनी भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि वालदिवस मनाएको हो ।प्रत्यके वर्षझै यस वर्ष भदौ २९ गते शनिवार पर्ने भएकाले एक दिन अगाडि शुक्रवार नै वाल दिवस मनाएको स्कूलका प्रनाध्यापक श्यामसुन्दर साहले जनाउनु भयो । 

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३८३ पटक पढिएको
  • ५८ औं साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

    सिरहा,भदौ २४ गते । ५८ औं साक्षरता दिवसको अवसरमा सखुवानन्कारकट्टी गाउँपालिका सिरहाले अन्तर मा.वि.स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्दै धुमधामसँग मनाएका छन् ।बहुभाषिक शिक्षाको प्रवद्र्धन,  पारस्पारीक समझदारी र शाान्तिको लागि साक्षरता भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका चार माध्यमिक सहित विस वटा विद्यालयको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा सहभागी मध्ये प्रथम, दितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाले भरपूर सहयोग गर्ने वताउँदै सोही अनुसारको शिक्षकहरुले पनि आफ्नो

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३३४ पटक पढिएको
  • गैर सरकारी संस्थाको कार्यक्रम अपारदर्शी

    सिरहा,भदौ, २४ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम संचालन गर्ने संघ संस्थाको काम प्रभावकारी नभएको भन्दै गाउँपालिकाले चासो व्यक्त गरेका छन् ।गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अन्तर्गत संचालित संघ संस्थाले गर्ने कार्यक्रमहरु विशेष गरी दोहोरो र प्रभावकारी नभएको भन्दै कार्यक्रम संचालन गर्दा गाउँपालिकाको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन् । गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले गाउँपालिका अन्तर्गत संचालित गैर सरकारी संस्थाहरुको काम अपारदर्शी ढंगले गाउँपालिकामा संचालन भइरहेकोले गाउँपालिकाको जानकारी बेगर कसैले कुनै कार्यक्रम नगर्न आग्रह

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२