सिरहा भदौ२९ गते । सिरहाको लहान ४ स्थित वेनिएन्जल सेकेन्ड्री वोर्डिङ्गस्कूलले ६० औं वाल दिवस भव्य रुपमा मनाएका छन् ।
वालवालिकामा लगानी,सुरक्षित भविश्यको थालनी भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि वालदिवस मनाएको हो ।
प्रत्यके वर्षझै यस वर्ष भदौ २९ गते शनिवार पर्ने भएकाले एक दिन अगाडि शुक्रवार नै वाल दिवस मनाएको स्कूलका प्रनाध्यापक श्यामसुन्दर साहले जनाउनु भयो ।



















