X wada

मुख्य समाचार

    Showing १८१-१९० of २,९६८ items.
  • बैंकको विरुद्धमा लोक मार्ग अवरुद्ध

    सिरहा,पुस २५ गते। सिरहाको लहानमा कृषि विकास बैंक शाखा लहानले बहुमुल्य जग्गा सस्तोमा लिलाम गरेको विरुद्धमा पूर्वपश्चिम लोकमार्ग पिडित पक्षद्वारा बन्द गरिएको थियो ।कृषि विकास बैक शाखा कार्यालय लहानले लहान नगरपालिका वडा नं. २२ की आशा कुमारी यादवको घर र जग्गा बैंकले कुनै जानकारी विना लिलामी गरेका कारण आज लोकमार्ग अरुद्ध गरी आन्दोलनमा उत्रेका छन् ।लहान नगरपालिका–२ बस्ने रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा प

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ४९७ पटक पढिएको
  • ऋणीले साँवा फिर्ता गर्न नमानेपछि साहु चौधरीको विजोग

    सिरहा,सुखिपुर २३ गते । सुखिपुरमा ऋणीले लिएको पैसा र्फिता नगरेपछि साहु नागेश्वर चौधरी पिडित भई न्यायको लागी भौतारी रहेको छन ।विभिन्न समयमा सिरहा जिल्ला सुखिपुर वडा नं.८ वस्ने सगीर नटले लिएको सात लाख रुपैया साँवा दिन नमानेपछि अहिले नागेश्वर चौधरीले पैसा दिलाई दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।आज सिरहाको सुखिपुरमा पत्रकार सम्मेलनमा चौधरीले विभिन्न मितिमा सगीर नट भन्ने (रगीर नट)लाई विभिन्न समयमा लिएको सात लाँख रुपैया र्फिता नगरी उल्टै निज साहुको श्रीमती सुमिन्त्रा देवी चौधरीको नाममा श्रेष्ता कायम रहेको सिरहा जिल्ला सुखिपुर न.पा वडा नं.८ (क)को कित्ता नं.३६५१ को जम्मा क्षेत्रफल ३ कठाँ जग्गामा लग

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ७८९ पटक पढिएको
  • धनगढी बजारमा आगलगी २ करोड बढीको क्षती

    सिरहा,पुष १६ गते । सिरहाको धनगढीबजारमा रहेको शर्मा टे«डसमा आज भएको आगलगीमा दुई करोड भन्दा बढीको क्षती भएको छ ।मंगलबार साझ ७ बजे बन्द पसल भित्र आगो लागेको प्रत्यक्षर्दीहरुले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई जानकारी दिए ।पसलमा लागेको आगो १ घण्टा पछि ईलाका प्रहरी कार्यालय धनगढी र स्थानिय तथा गोलवजार र लहान न.पा.का बारुणयन्त्रका सहयोगमा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।पसलका संचालकका अनुसार हामी पसल बन्द गरी घरमा रहेको बेला कसरी आगो लागेको भन्न नसकने बताए ।पसल संचालकका अनुसार ईलोक्टोनिक,मार्वल,ढोका,पेन्ट लागायतका  समानहर जलेर करिब २ करोेड बढीको क्षती भएको बताएका

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ७४२ पटक पढिएको
  • दुर्घटनामा परेका कारबाट १ सय किल्लो भन्दा बढी गाँजा बरामद

    सिरहा, २९ मंसिर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा.८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिनामको गाँजा फेला परेको हो। कारमा रहेको पाँच बटा कालो प्लाष्टिककाका गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पाँचपोकाहरुको भित्रमा २१ रहेको छ ।  ठूलो एक पोकामा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको  प्रहरीले जनाएको छ। कार ठोकिए लगतै कारभित्रबाट २÷३ जना मानिसहरु निस्केर भित्रबाट

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ६५६ पटक पढिएको
  • दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

    सिरहा,मंसिर २५ गते बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका(३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षी

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ४१३ पटक पढिएको
  • सिरहामा अटो ठक्करबाट युवकको मृत्यु

    सिरहा,मंसिर २० गते भलुवाही चौकमा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ।बुधबार साँझ सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतलाई चोहर्वा सिराहा सडक खण्डमा रहेको भलुवाही चौकमा स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिएको थियो। घटनास्थलमै कामतको मृत्यु भएको प्रहरी सूत्रले जानकारी दिए। घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। स्थानीयहरूले अटो चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन गरेका थिए। यस कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएस

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ४३२ पटक पढिएको
  • भ्रष्टाचारीहरुलाई कानुनी कारवाही गर्न थालेपछि सरकार ढालिएको हो : उपाध्यक्ष श्रेष्ठ

    सिरहा,मंसिर,१७ गते । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृह मन्त्री नारायणकाजी श्रेष्ठले ठूला ठूला व्यक्तिहरु भ्रष्टाचार गरेकोमा कानून बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको वताउनुभयो । आज सिरहाको गोलबजार वडा नं. ३ मुसहर्नियामा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीहरु धमाधम पक्राउ गर्दै अन्यहरुको अनुसन्धान पनि तीब्र रुपमा बढाएपछि आफूहरु पनि फसिने डरले माओवादी नेतृत्वको सरकारलाई रातारात ढालेर भ्रष्टाचारीहरु सम्मिलित नयाँ सरकार बनाएको वताउनुभयो ।  उपाध्यक्ष श्रेष्ठले हामी अहिलेको सरकार ढालेर आफू सरकारमा जान आफ्नो पार्ट

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ५०३ पटक पढिएको
  • सई हत्याको सोधपुछका लागि दुई जना पक्राउ

    सिरह,मंसिर १७ गते । सिरहामा मदिरा तस्करद्वारा आइतबार बिहान गाडीले किचेर मारिएका सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आइतबार नै नियन्त्रणमा लिइएको र उनीहरुसँग आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । यस घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिहरुको पहिचान पनि लगभग भइसकेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए। ‘हामीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ५२५ पटक पढिएको
  • मेयर महतोको गैर जिम्मेवारी अडियो अभिव्यक्ति सार्वजनिक

    सिरहा,मंसिर १६ गते । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्दर चौधरी एक महिना बढी समयदेखि सरकारी गाडीसँगै वेपत्ता भएको विषयमा नगर प्रमुख शिवशंकर महतोसँगको जिज्ञासामा  गैरजिम्मेवारी र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको छ । अडियो रेकर्डमा मेयर महतोले अधिकृत घर विदामा भए पनि कहिले आउने भने खुलाएको छैन । उनले नगरपालिकाको गाडी सुरक्षितसाथ एक महिनादेखि राखेको वताउँदै गाडी दुरुपयोग नभएको जिकिर गरेको छ । मेयर महतोले फोन वार्तामा पटक पटक असभ्य र गैरजिम्मेवारी र धम्की जस्ता कुरा गरिरहेको सामाजिक संजालमा भेटिएको छ । यस अघि सार्वजनिक भएको फोन वार्तामा पत्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • १,४९४ पटक पढिएको
  • ड्युटीमा रहेका प्रहरी सई यादवको मृत्य

    सिरहा,मंसिर, १६ गते । नम्बर नखुलेको स्कारपियो गाडीबाट सिरहा कचनारीका ४८ वर्षीय लक्ष्मण प्रसाद यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । सिरहा कचनारी १ बडहरी वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी सई रहेको यादवलाई आज विहान करिव ३ बजेतिर भारतीय सीमानजिकै बरियारपट्टि १ कचनारीमा गस्तिको क्रममा सो गाडीले ठक्कर दिएको थियो । भारत तर्फ मदिरा तस्करी भईरहेको सूचनाका आधारमा चेकजाँचको क्रममा उक्त गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको सूचना प्राप्त भएको सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले वताउनुभयो ।ठक्कर दिने स्कोरपीया मदिरा बोकेको भन्ने सूचन

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ४३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२