X wada

मुख्य समाचार

    Showing २४१-२५० of २,९६८ items.
  • सहिदको शालिक अनावरणका लागि पुर्वप्रधानमन्त्री प्रचण्ड सप्तरी आउँदै

    राजविराज, २३ भदौ । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोली सोमवार सप्तरी आउन लाग्न भएको छ ।  सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहामा निर्मित जनयुद्धका सहिद स्व.दुर्गाराज पौडेल र अर्जुन कोइरालाको शालिक अनावरण गर्न पुर्वप्रधानमन्त्री प्रचण्ड सप्तरी आउन लाग्नु भएको हो । नेकपा माओवादी केन्द्र सुरुङ्गा नगर समितिको आयोजनामा भोली सोमवार दिउँसो ३ बजे आयोजना हुने कार्यक्रमका लागि पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र सप्तरीका नेता यामबहादुर खापाङ्गी मगरले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले कार

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ३४५ पटक पढिएको
  • धनुषामा तीनजना बालकको पोखरीमा डुबेर मृत्यु

    सिरहा भदौ २० गते ।धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा हुन्।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ४२४ पटक पढिएको
  • बरियापट्टीमा एक पुरुको लाश फेला

     बरियापट्टीमा एक पुरुको लाश फेलासिरहा भदौ १७ गते ।सिरहाको बरियारपट्टीमा एक पुरुको लास फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ दशगज्जा भन्दा २ सय मिटर उत्तरमा रहेको खेतको आलिमा बेवारिसे अवस्था एक पुरुषको लाश फेला परेको छ ।सशस्त्र प्रहरी बलको क्याम्प भन्दा अन्दाजी २ सय ५० मिनेट पुर्व रहेको लासको सनाखत भएको छैन । शवलाई पोष्टमाटमसका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ४१५ पटक पढिएको
  • कर वृद्धिको विरोधमा माओवादी आन्दोलित

    सिरहा,भदौ १६ गते । सिरहाको गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को नगरसभाले पारित गरेको मालपोत (कर) वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका अध्यक्ष जीवन कुमार यादवले गोलबजार नगरपालिकाका नगर उपप्रमुख माल्ती साहलाई ज्ञापन पत्र बुझाउँदै जनतालाई ढाँड सेक्ने गरी बढाइको कर सात दिनभित्र फिर्ता नलिए चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । नगर उपप्रमुख मालती साहले मालपोत कर र भूमि वर्गीकरणमा देखिएको समस्या चाँडै नै समाधान गरिने जानकारी दिनुभयो । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को लागि असार १० गते सम्पन्न नगरसभ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३९० पटक पढिएको
  • धनगढीबाट भारीमात्रामा अबैध खोटेसल्ला बरामद

    सिरहा,भदौ ११ गते। अबैध रुपमा ल्यादै गरेको खोटेसल्ला डिभिजन वन कार्यालय सिरहा,लहानले सात बोरा खोटेसल्लाको जरा बरामद गरेको छ। विशेष सूचनाको आधारमा धनढीमाई नगरपालिका १४ चुरे वन क्षेत्रबाट  करिव तीन सय ५० केजी खोटेसल्लाको जरा आज मङ्गलवार विहान बरामद गरेको हो।रातभरीको प्रयासपछि बिहान ३ बजे सब डिभिजन वन कार्यालय, धनगढीको नेतृत्वमा डिभिज वन कार्यालयका एएफजीको संयुक्त गस्ती टोलिले उपरोक्त परिणामको खोटेसल्ला बरामद गरेको डिभिज वन कार्यालय सिरहा लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनु भयो ।सामान बोकेर आएका भरीयाहरु वन कर्मचारी आएको सूइँको पाएर बोरा छोडेर भागेको हुने सक्ने  डिभिजनल वन अधिक

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ४८३ पटक पढिएको
  • सुक्खाबन्दरगाह भन्सारले लक्ष्य प्राप्त गर्न सकेन, राजस्व लक्ष्य घटाइयो

    सिरहा,भदौ १० गते । पर्साको सिरसिया स्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले निर्धारण गरिएको लक्ष्य प्राप्त गर्न नसक्दा आव ०८०÷०८१ मा राजस्व सङ्कलन पाँच अर्व लक्ष्य घटाएको छ ।भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई विगतका दुई वर्ष देखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताउनुभयो ।‘कार्यालय

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ४६८ पटक पढिएको
  • भरतमा नेपाली तीर्थ यात्री सवार बस दुर्घटना

    सिरहा,भदौ ९ गते । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थ यात्री सवार बस दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठोक्कीएर अनियन्त्रित भई पल्टिदा तीन दर्जन यात्री घाइते भएको छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।एसएपी सञ्जय पाण्डेका अनुसार सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।नेप

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • १,६९८ पटक पढिएको
  • आँबुखैरेनी दुर्घटनाः ४१ ज्ना यात्रु मध्ये १४ को मृत्यु

    सिरहा,भदौ ७ गते । पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेट युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना हुँदा बसमा सवार ४१ जना मध्ये २१ जनाको मृत्यु भएको छ भने अन्य गम्भीर घाइते भएका छन् । तनहुँको आबुखैरेनीमा भएको दुर्घटनाका घाइतेको उद्धारका लागि मेडिकल टिमसहित नेपाली सेनाका हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने जनाइएको छ । 

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ३१४ पटक पढिएको
  • सहमति पछि आम हड्तालको सम्पूर्ण कार्यक्रम स्थगित

    सिरहा,भदौ ७ गते । मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिष कुमार सिंह र नयाँ कमला पुल निर्माण संघर्ष समिति बीच चार बुँदे सहमती भए पछि हिजोदेखि बन्द रहेको सिरहा सदरमुकाम खुलेको छ । समिति र मुख्य मन्त्रीबीच भएको सहमती भएपछि नागरिक समाज सिरहाले गरेको कार्यक्रम स्थगित गरिएसँगै सिरहा सदरमुकाम पूर्ववत् रुपमा संचालनमा आएको छ  । समिति र मुख्य मन्त्रीबीच नयाँ कमला निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेटका लागि संघ सरकारसँग पहल गर्ने नभएमा मधेश प्रदेश सरकारको श्रोतबाट व्यहोर्ने, २०८१।०८।०१ भिधमा पुल निर्माणको डीपीआर का तयारीका लागि बोलपत्र आव्हान गरिने, नयाँ कमला पुल निर्माण संघर्ष

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ३३४ पटक पढिएको
  • भ्रष्टाचार निवारण र सुशासन कायम गर्न यो सरकार बनेको हो ः गृह मन्त्री लेखक

    सिरहा । नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण गरेर मुलकमा सुशासन कायम गर्न नेपाली कांग्रेसले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाएको उल्लेख गर्नुभयो । आज सिरहाको लहानमा प्रदीप गिरी मेमोरियल ट्रष्टले सिरहाद्वारा आयोजित स्व। प्रदीप गिरीको दोस्रो वार्षिकी स्मृति सभाको अवसरमा मन्त्री लेखकले यस अघि बनेका सरकारले स्थायीप्राप्त गर्न नसक्दा संविधान नै धरापमा पर्ने हो कि डरले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाउनुपर्ने वाध्यतात्मक स्थिति पैदा भएको उल्लेख गर्नुभयो । एमाले र नेपाली कांग्रेससँगको सहकार्यमा बनेको नयाँ सरकार बनाउनको लागि मात्र नबनाएको जिकिर गर्दै मन्त्री लेखकले यो सरकारले म

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ९८६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२