X wada

मुख्य समाचार

    Showing २११-२२० of २,९६८ items.
  • माटोको सामाग्री बनाउन चटारो

    सिरहा,कार्तिक ८ गते । तराई मधेशमा बसोबास गर्ने सीमान्तकृत कुम्हाले समुदायहरुलाई चाड पर्व नजिकिएसँगै माटोका सामाग्रीहरु बनाउन चटारो परेको छ । बजारमा तामा, स्टील अल्मुनियम लगायतका सामाग्रीहरुले बजार पाएपछि अन्य समयमा फुर्सितला जस्तै देखिने कुम्हालेहरुलाई विशेष गरी तिहार र छठ पर्व नजिकिएसँगै माटोले बनेको विभिन्न प्रकारका माटोका सामाग्रीको माग हुने भएपछि कुम्हालेहरुलाई माटाका सामाग्री बनाउन चटारो परेको हो । सिरहाको लहान, कसहा, सिरहा लगायत ठाउँमा बसोबास गर्ने कुम्हालेको सबैजसो घरमा अहिले माटोबाट बन्ने सामाग्री बनाउनमा व्यस्त रहेका देखिन्छन् । चाडवाडको बेला उक्त सामाग्रीहरुको बिक्रीबाट वर्

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४८९ पटक पढिएको
  • स्थानीय बजारमा चहल पहल बढ्यो

    सिरहा,कार्तिक ८ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै सुनसान झैं देखिने सिरहाको स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहल पहल बढेको छ । विशेषतः तिहार पर्वको लागि चाहिने माटोले बनेको दीयो, बाँसले बनेको नांग्लो, दाम्लो, नरीवल, मखान, दीयोमा हाल्ने वत्ति, हुक्का लोली लगायतका पूजाका सामाग्रीहरु किनमेल गर्नेहरुको घुइँचो लागेको हो ।आर्थिक मन्दीले थिलथिलो भएको स्थानीयलाई भने बजारमा खाद्यान्न सामाग्रीसँगै पूजा सामाग्रीको समेत गत वर्षको भन्दा दोब्बरले मूल्य अकासिएकोले चाड पर्व मनाउन समेत असहज हुने वताइएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४७८ पटक पढिएको
  • पूर्व मेयर चौधरीद्वारा सामाजिक संजाल सचेत ढंगले प्रयोग गर्नुपर्नेमा जोड

    सिरहा,कार्तिक ७ गते । पछिल्लो कालमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै सामाजिक संजालमा आर्टिफिसियल इन्टेलेन्सको प्रयोग र आईबर सुरक्षाबारे जानकारी दिने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालय तिनकोनीले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय अन्तर्गत विशेषतः कक्षा ११ र १२ विद्यार्थीहरुलाई समावेश गरिको उक्त अन्तक्र्रिया कार्यक्रममा सामाजिक संजालमा प्रयोग गर्ने विधि र सामाजिक संजालमा पोष्ट गर्ने विषय वस्तुको बारेमा जानकारी दिनुभएको थियो । धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले अहिलेको समयमा सामाजिक संजाल मानिसको जीवनसँग जोडिएकोले

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ६५८ पटक पढिएको
  • नौ वर्ष वितिसक्दा समेत मालपोत कार्यालयको भवन अधुरै

    सिरहा,असोज ३० गते । सिरहाको लहानस्थित निर्माणाधिन मालपोत कार्यालय नौ वर्ष वितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कार्य सम्पन्न नहुँदा कार्यालय र सेवाग्राहीलाई त मार परिरहेको छ नै राजश्वको रकम पनि घर भाडामा मासिक साठी हजार बढी स्वाहा भइरहेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र सघन शहरी विकास कार्यालयको उदासिनताको कारण २०७२ साल असार ५ गते दुई करोड ९१ लाख ८७ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भए पनि २०८१ असोजसम्म पनि निर्माण कार्य सम्पन्न हुने छाटकाट देखिएको छैन । घर निर्माणमा चरम ढिलाईका कारण भाडाको घरमा मालपोत कार्यालय संचालन भइरहेकाले सिरहाको नौ वटा स्थानीय

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २३७ पटक पढिएको
  • सप्तरीमा एक महिनादेखि वेपत्ता ब्यक्तिको शव धानबारीमा भेटियो

    सिरहा असोज ३० गते । सप्तरीमा १ महिनादेखि हराईरहेका ब्यक्ति मृत फेला परेका छन। कञ्चनरुप नगरपालिका–९, रुपनगर ९बिष्णु मन्दिर टोल० का ज्ञानुमणि पोखरेल ९५५० को शव मंगलबार धानबारीमा फेला परेको हो।गन्हाई सकेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ। शवको अवस्था हेर्दा केही दिनअघि उनको मृत्यु भएको प्रहरीको भनाई छ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालका अनुसार मृतकको शव उनकी पत्नीले सनाखत गरेकी छिन्। मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। पोखरेल सम्पर्

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २६७ पटक पढिएको
  • सिरहाको सुखीपुरमा एक युवकको शव फेला

    सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षीय युवकको शव सोमबार अपराह्न फेला परेको जिल्ला प्रहरी सिरहा,असोज २९ गते । कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।शब पोस्टमार्टमको लागि प्रादेसिक अस्पताल लहानमा पठाइएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ५९६ पटक पढिएको
  • चोरीको आरोपमा पक्राउ परेकाको साथबाट नक्कली नोट बरामद

    सिरहा,असोज २९ गते । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो । आइतबार राति अढाई बजेको समयमा  परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका अ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • १,०९९ पटक पढिएको
  • नट र मिटरव्याज पिडितको ज्यादती पाक्नै लागेको धान काटी लगे

    सिरहा,असोज २२ गते । मिटरव्याज पिडित संर्घष समितिको ज्यादती पाक्नै लागेको धान काटी लगेको छ । मिटरव्याज पिडितको एक हुलले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित नागेश्वर भन्ने नागेचौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीको खेतमा पाक्नै लागेको धान रगिर नटले संघर्ष समिति बोलाई धान काटेर लगेको हो ।खुसवुल खातुनले पुनम देवी चौधरी संग जग्गा किनबेच गरेका थिए । त्यस पश्चात  ०७९साल माघ २ गते पुनम देवी चौधरी बाट नागे चौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीले जग्गा किनेका थिए ।नट संग अनुचित लेनदेनमा कुरा नमिले पछि दुई वष देखि खनजोत गर्दै आई रहेका खेतमा ऋिष्ीावीले नटले संर्घष समिति बोलाई पाक्नै लागेको धान

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ७६० पटक पढिएको
  • आउँदो तीन महिनाको हावापानी आकलन स् तुलनात्मक रूपमा वर्षा र गर्मी दुवै बढी हुने

    काठमाडौँ असोज २२ गते ।  जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म ९अक्टोबरदेखि डिसेम्बर २०२४०को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेक

    • प्रकाशित मितिः असोज २२, २०८१
    • १,५९५ पटक पढिएको
  • मेयर सिंहलाई हातपात / डुबानमा रहेका वासिन्दा आक्रोशित, चार जना पक्राउ

    सिरहा,असोज २२ गते । मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ । डुबानबाट प्रभावित वीरगञ्ज महानगरपालिकाका पीडित वासिन्दाहरुले मेयर सिंहमाथि आक्रमक देखिएका थिए । वीरगञ्जको वडा नम्बर १७ स्थित अलौका स्थानीय वासिन्दाद्वारा मेयर सिंहमाथि हातपातको प्रयास भएको हो ।वीरगञ्ज महानगरपालिका अन्तर्गत बहुअरी ,सुगौली र हरतपतगञ्जको वासिन्दाहरुको १ सय विघाभन्दा बढी खेत डुबानमा परेको छ । स्थानीय वासिन्दाहरुले डुबान खोलाउन मेयर सिंहलाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको आरोप छ । नगर प्रहरीलाई आइतबार पानीको मुहान खुलाउन पठाउँदा विवाद भएको थियो । पानीको बहाव खुलाउन

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ३७७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२