सिरहा,असोज ३० गते । सिरहाको लहानस्थित निर्माणाधिन मालपोत कार्यालय नौ वर्ष वितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कार्य सम्पन्न नहुँदा कार्यालय र सेवाग्राहीलाई त मार परिरहेको छ नै राजश्वको रकम पनि घर भाडामा मासिक साठी हजार बढी स्वाहा भइरहेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र सघन शहरी विकास कार्यालयको उदासिनताको कारण २०७२ साल असार ५ गते दुई करोड ९१ लाख ८७ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भए पनि २०८१ असोजसम्म पनि निर्माण कार्य सम्पन्न हुने छाटकाट देखिएको छैन । घर निर्माणमा चरम ढिलाईका कारण भाडाको घरमा मालपोत कार्यालय संचालन भइरहेकाले सिरहाको नौ वटा स्थानीय
सिरहा असोज ३० गते । सप्तरीमा १ महिनादेखि हराईरहेका ब्यक्ति मृत फेला परेका छन। कञ्चनरुप नगरपालिका–९, रुपनगर ९बिष्णु मन्दिर टोल० का ज्ञानुमणि पोखरेल ९५५० को शव मंगलबार धानबारीमा फेला परेको हो।गन्हाई सकेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ। शवको अवस्था हेर्दा केही दिनअघि उनको मृत्यु भएको प्रहरीको भनाई छ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालका अनुसार मृतकको शव उनकी पत्नीले सनाखत गरेकी छिन्। मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। पोखरेल सम्पर्
सिरहा,असोज ३० गते । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ समापन हुन्छ । विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क
सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षीय युवकको शव सोमबार अपराह्न फेला परेको जिल्ला प्रहरी सिरहा,असोज २९ गते । कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।शब पोस्टमार्टमको लागि प्रादेसिक अस्पताल लहानमा पठाइएको छ ।
सिरहा,असोज २९ गते । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो । आइतबार राति अढाई बजेको समयमा परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका अ
सिरहा,असोज २२ गते । मिटरव्याज पिडित संर्घष समितिको ज्यादती पाक्नै लागेको धान काटी लगेको छ । मिटरव्याज पिडितको एक हुलले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित नागेश्वर भन्ने नागेचौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीको खेतमा पाक्नै लागेको धान रगिर नटले संघर्ष समिति बोलाई धान काटेर लगेको हो ।खुसवुल खातुनले पुनम देवी चौधरी संग जग्गा किनबेच गरेका थिए । त्यस पश्चात ०७९साल माघ २ गते पुनम देवी चौधरी बाट नागे चौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीले जग्गा किनेका थिए ।नट संग अनुचित लेनदेनमा कुरा नमिले पछि दुई वष देखि खनजोत गर्दै आई रहेका खेतमा ऋिष्ीावीले नटले संर्घष समिति बोलाई पाक्नै लागेको धान
सिरहा,असोज २२ गते । मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ । डुबानबाट प्रभावित वीरगञ्ज महानगरपालिकाका पीडित वासिन्दाहरुले मेयर सिंहमाथि आक्रमक देखिएका थिए । वीरगञ्जको वडा नम्बर १७ स्थित अलौका स्थानीय वासिन्दाद्वारा मेयर सिंहमाथि हातपातको प्रयास भएको हो ।वीरगञ्ज महानगरपालिका अन्तर्गत बहुअरी ,सुगौली र हरतपतगञ्जको वासिन्दाहरुको १ सय विघाभन्दा बढी खेत डुबानमा परेको छ । स्थानीय वासिन्दाहरुले डुबान खोलाउन मेयर सिंहलाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको आरोप छ । नगर प्रहरीलाई आइतबार पानीको मुहान खुलाउन पठाउँदा विवाद भएको थियो । पानीको बहाव खुलाउन
सिरहा,असोज २१ ग्ते । सिरहाको सुखिपुर नगरपालिकाले समाजिक सुरक्षा भत्ता,एकल महिला भत्ता,फरक क्षमता भएका तथा असक्त र बालपोषण भत्ता वितरण नगर्दा चाड पर्व कसरी मनाउने भन्ने स्थानीयहरु चिन्तित बनेका छन् ।हिन्दुहरुको महान चाड विजया दशमीमा पनि स्थानीयहरु भत्ता नपाउदा कसरी चाड पर्व मानउने भनेर चिन्तित बनेको हो ।श्रीमान वितिसकेको छ घरमा कमाउने कोही छैन छोराछोरी छन् । दशैको पाँच दिन विति सक्दा पनि आफू एकल महिला भत्ता नपाउदा वर्षमा एक पटक हर्षोउल्लासका साथ मनाउने वडा दशै कसरी मनाउने सुखिपुर नगरपालिका वडा नं. ८ की बेवि कुमारी महराले दुखेसो पोखेकी छिन् ।त्यसै गरी दश वर्षं देखि समाजिक सुरक्
सिरहा,असोज २० गते । नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट ११ करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । मकवानुपरको हेटौँडा–१५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुर प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहे
सिरहा,असोज १७ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० ललसैहिया स्थित डिहि दुर्गा मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।विजया दश्मीको पहिलो दिन घटस्थापनाको अवसरमा धर्महरु आस्थाको प्रतिक भएकाले दुर्गा भगवती मन्दिरलाई पर्यापर्यटन विकासका लागी प्रदेश सरकारको माध्यमले मन्दिरलाई सौन्दर्यको लागी रंगरोग,टायल्स र लाईट लगाउने मधेश प्रदेशको समानुपातिक सांसद सहिवा खातुनले बताउनु भयो ।गागन नदीमा कलश यात्रीले जल भरी दुर्गा भगवतीको परिसरमा श्रद्धालुहरुले कलश व्यवस्थान गरेका छ । दशैमा वर्षेनी घटस्थापनाको दिन कलश यात्रा निकालि भगवतीको मन्दिरमा कलश स्थापित गरी भव्य रुपमा पुजाअर्चना गर्ने गरेको छ ।जन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.