X wada

समाज

    Showing ९१-१०० of १,४४७ items.
  • न्यायिक पहुचमा कठिनाई

    सिरहा,कार्तिक १२ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा आयोजित न्यायिक पहुँच कार्यक्रम प्यानल छलफल कार्यक्रममा उच्च अदालत जनकपुर राजविराजका न्यायधीश कृष्ण सुवेदीले स्थानीय सरकारमा बनेको न्यायिक समितिको क्षेत्राधिकार पुनर विचार गर्दै थप एक तह विस्तार गर्न सकियो भने मात्र सर्वसाधारणका लागि न्यायमा पहुँच पुग्न सक्ने वताउनुभएको छ । न्यायधिश सुवेदीले न्यायका लागि कठिनाई, झन्झटिलो र खर्चिलो हुने बुझाईका कारण आम नागरिकले न्यायमा पहुँच बाहिर रहेकाले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गर्दै यी यस्ता जनचेतनामुलक कार्यक्रमले सर्वसाधारणलाई न्यायमा पहुँच हुन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २४४ पटक पढिएको
  • किसानहरुको विरोध प्रदर्शन

    सिरहा,कार्तिक ११ गते । सिरहाको लहान नगर क्षेत्रभरी सिंचाई सेवा पुर्याउने उद्देश्यले बनेको नहरलाई लहान नगरपालिकाले नहरलार्ई ढल बनाउन लागेको विरोधमा खुट्टी खोला सिंचाई संघर्ष समितिले लहानमा विरोध प्रदर्शन गरेको छ ।  लहानमा सिंचाई नहर मास्न पाइदैन, किसानको खेतमा पानी चाहियो, भ्रष्ट मेयर राजानामा दे जस्ता चर्का नारा लगाउँदै समितिले लहान परिक्रमा गर्दै शहीद चोकमा कोण सभा गरेका छन् । सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी खोलामा जलश्रोत तथा सिंचाई विकास डिभिजन सिरहामार्फत् सिंचाईका लागि करिव आठ करोडको लागि  हेडवक्स समेत निर्माण भइसकेको छ । कृषियोग्य जग्गामा सिंचाई सु

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३५६ पटक पढिएको
  • पैंतिस लाख मुल्य बराबरको गाँजा नष्ट

    सिरहा,कार्तिक ११ गते । सिरहास्थित मिर्चैया प्रहरीले केही दिन अघि कर्जन्हाबाट बरामद गरेको करिव पैंतिस लाख मुल्य बराबरको पाँच क्वीन्टल गाँजा सम्बन्धित व्यक्तिहरुको उपस्थितिमा आज नष्ट गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले भदौ २१ र २३ गते ३३ वटा पोकामा रहेको उक्त गाँजा कर्जन्हा नगरपालिका वडा नंं. ११ स्कुल टोलको एक घरबाट बरामद गरेको थियो । गाँजासहित ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।आइतबार सोही गाँजा प्रहरीले मिर्चैया नगरपालिका ७ स्थित जीवा खोलामा अदालत, जिल्ला प्रशासन र स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुर्याएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । बराम

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४३६ पटक पढिएको
  • माटोको सामाग्री बनाउन चटारो

    सिरहा,कार्तिक ८ गते । तराई मधेशमा बसोबास गर्ने सीमान्तकृत कुम्हाले समुदायहरुलाई चाड पर्व नजिकिएसँगै माटोका सामाग्रीहरु बनाउन चटारो परेको छ । बजारमा तामा, स्टील अल्मुनियम लगायतका सामाग्रीहरुले बजार पाएपछि अन्य समयमा फुर्सितला जस्तै देखिने कुम्हालेहरुलाई विशेष गरी तिहार र छठ पर्व नजिकिएसँगै माटोले बनेको विभिन्न प्रकारका माटोका सामाग्रीको माग हुने भएपछि कुम्हालेहरुलाई माटाका सामाग्री बनाउन चटारो परेको हो । सिरहाको लहान, कसहा, सिरहा लगायत ठाउँमा बसोबास गर्ने कुम्हालेको सबैजसो घरमा अहिले माटोबाट बन्ने सामाग्री बनाउनमा व्यस्त रहेका देखिन्छन् । चाडवाडको बेला उक्त सामाग्रीहरुको बिक्रीबाट वर्

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४८९ पटक पढिएको
  • स्थानीय बजारमा चहल पहल बढ्यो

    सिरहा,कार्तिक ८ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै सुनसान झैं देखिने सिरहाको स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहल पहल बढेको छ । विशेषतः तिहार पर्वको लागि चाहिने माटोले बनेको दीयो, बाँसले बनेको नांग्लो, दाम्लो, नरीवल, मखान, दीयोमा हाल्ने वत्ति, हुक्का लोली लगायतका पूजाका सामाग्रीहरु किनमेल गर्नेहरुको घुइँचो लागेको हो ।आर्थिक मन्दीले थिलथिलो भएको स्थानीयलाई भने बजारमा खाद्यान्न सामाग्रीसँगै पूजा सामाग्रीको समेत गत वर्षको भन्दा दोब्बरले मूल्य अकासिएकोले चाड पर्व मनाउन समेत असहज हुने वताइएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४७६ पटक पढिएको
  • पूर्व मेयर चौधरीद्वारा सामाजिक संजाल सचेत ढंगले प्रयोग गर्नुपर्नेमा जोड

    सिरहा,कार्तिक ७ गते । पछिल्लो कालमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै सामाजिक संजालमा आर्टिफिसियल इन्टेलेन्सको प्रयोग र आईबर सुरक्षाबारे जानकारी दिने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालय तिनकोनीले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय अन्तर्गत विशेषतः कक्षा ११ र १२ विद्यार्थीहरुलाई समावेश गरिको उक्त अन्तक्र्रिया कार्यक्रममा सामाजिक संजालमा प्रयोग गर्ने विधि र सामाजिक संजालमा पोष्ट गर्ने विषय वस्तुको बारेमा जानकारी दिनुभएको थियो । धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले अहिलेको समयमा सामाजिक संजाल मानिसको जीवनसँग जोडिएकोले

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ६५७ पटक पढिएको
  • आज कोजाग्रत पूर्णिमा व्रत गरिँदै

    सिरहा,असोज ३० गते । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ समापन हुन्छ । विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २५२ पटक पढिएको
  • सिरहाको सुखीपुरमा एक युवकको शव फेला

    सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षीय युवकको शव सोमबार अपराह्न फेला परेको जिल्ला प्रहरी सिरहा,असोज २९ गते । कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।शब पोस्टमार्टमको लागि प्रादेसिक अस्पताल लहानमा पठाइएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ५९३ पटक पढिएको
  • नट र मिटरव्याज पिडितको ज्यादती पाक्नै लागेको धान काटी लगे

    सिरहा,असोज २२ गते । मिटरव्याज पिडित संर्घष समितिको ज्यादती पाक्नै लागेको धान काटी लगेको छ । मिटरव्याज पिडितको एक हुलले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित नागेश्वर भन्ने नागेचौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीको खेतमा पाक्नै लागेको धान रगिर नटले संघर्ष समिति बोलाई धान काटेर लगेको हो ।खुसवुल खातुनले पुनम देवी चौधरी संग जग्गा किनबेच गरेका थिए । त्यस पश्चात  ०७९साल माघ २ गते पुनम देवी चौधरी बाट नागे चौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीले जग्गा किनेका थिए ।नट संग अनुचित लेनदेनमा कुरा नमिले पछि दुई वष देखि खनजोत गर्दै आई रहेका खेतमा ऋिष्ीावीले नटले संर्घष समिति बोलाई पाक्नै लागेको धान

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ७५९ पटक पढिएको
  • मेयर सिंहलाई हातपात / डुबानमा रहेका वासिन्दा आक्रोशित, चार जना पक्राउ

    सिरहा,असोज २२ गते । मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ । डुबानबाट प्रभावित वीरगञ्ज महानगरपालिकाका पीडित वासिन्दाहरुले मेयर सिंहमाथि आक्रमक देखिएका थिए । वीरगञ्जको वडा नम्बर १७ स्थित अलौका स्थानीय वासिन्दाद्वारा मेयर सिंहमाथि हातपातको प्रयास भएको हो ।वीरगञ्ज महानगरपालिका अन्तर्गत बहुअरी ,सुगौली र हरतपतगञ्जको वासिन्दाहरुको १ सय विघाभन्दा बढी खेत डुबानमा परेको छ । स्थानीय वासिन्दाहरुले डुबान खोलाउन मेयर सिंहलाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको आरोप छ । नगर प्रहरीलाई आइतबार पानीको मुहान खुलाउन पठाउँदा विवाद भएको थियो । पानीको बहाव खुलाउन

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ३७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२