X Sharama Funecure

मुख्य समाचार

    Showing ८९१-९०० of २,९४४ items.
  • आफ्नो एजेण्डासहित उम्मेदवार उमेश यादव मतदाताको घरघरमा

    राजविराज, १९ कार्तिक । बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सप्तरी क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उमेश कुमार यादव आफ्नो एजेण्डासहित मत माग्न घरदैलो अभियानमा जुटेका छन् ।  नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले विकास पुर्वाधारदेखि सुशासन कायम गर्ने सम्ममा एजेण्डा बोकेका यतिबेला मतदाताहरुको घरघरमा पुग्न थालेका हुन् । उहाँले सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवेसँग सडक सञ्जालले जोड्नै पर्ने एजेण्डालाई प्राथमिकतामा राख्नुभएको छ ।  राजबिराज भन्सारको स्तरोन्नती, भारतको नेशनल हाईवेसँग नेपालको हाईवेलाई जोड्ने, न्युनतम रेल–वे लाइनको पुर्वाधार निर्माण

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • १६९ पटक पढिएको
  • निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय : गृह मन्त्रालय

    विराटनगर, कात्तिक ९ गते  । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् ।‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उनले

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • १७७ पटक पढिएको
  • एमाले नेतृत्वको सरकारले पाँच हजार बृद्ध भत्ता पु¥याउने :पूर्व कानूनमन्त्री श्रेष्ठ

    शशी कुमार मण्डलसिरहा,१८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)–जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले सिरहा नगरपालिकाभित्र एकै दिन तीनवटा चुनावी भेला सम्पन्न गरेका छन् । सिरहा नगरपालिकाको वडा नं.१,७ र ८ गरी तीनवटा चुनावी भेला सम्पन्न गरेका हुन् ।नेकपा(एमाले)–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले चुनावी भेलामा बोल्दै मंसिर ४ मा हुने निर्वाचन पछि नेकपा (एमाले) पार्टीको नेतृत्वमा सरकार बन्यो  have बृद्धभत्ता बृद्धि गरेर पाँच हजार पु¥याउने बताए ।  ‘एमाले नेतृत्वकै सरकारले बृद्ध भत्ता दिनुपर्ने नीति ल्य

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • १४५ पटक पढिएको
  • मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

    काठमाडौं, कात्तिक १८ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्नुहुँदै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १३३ पटक पढिएको
  • चितुवासँग मोटरसाइकल ठोक्कियो

    काठमाडौं,कात्तिक १८ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा। तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १०८ पटक पढिएको
  • नेपाललाई दुई सय गाडी उपहार

    सिरहा,कार्तिक् १५ गते । भारत सरकारले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।नेपालमा आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारत सरकारले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • २२९ पटक पढिएको
  • धान काट्न मजदुर अभाव

    सर्लाही, कात्तिक १५ गते । सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो । अहिले खेतीमा अर्मपर्म अर्थात् आलोपालो प्रचलन हराउँदै गएको छ । बाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भिœयाउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगमा पनि धान काट्ने मजदुरको अभाव भएको किसानले बताएका छन्

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १५९ पटक पढिएको
  • सरसफाईमा सक्रिय

    बिनोद मण्डल सिरहा,कार्तिक ८ गते।  तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको छ।धनगढीमाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको छ । सोमबार विहान स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखि

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • २१७ पटक पढिएको
  • राष्ट्रिय एकता अभियान सप्तरी द्वारा शुभकामना आदानप्रदान

    सिरहा कार्तिक ६ गते । राष्ट्रिय एकता अभियान सप्तरीले आम निर्वाचन २०७९ छलफल तथा शुभकामना दिपावली तथा छ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजविराजको जेसिस भवनमा भएको कार्यक्रममा  सप्तरी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव विशिष्ट अतिथि पत्रकार धिरेन्द्र साह ,केन्द्रीय उपाध्यक्ष सुनिता साह ,अतिथिहरुमा संजीव बिक्रम साह,दिनानाथ यादव,निरज मण्डल ,दिनेश साह,शयाम साह,डम्बर नारायण साह,खेलानन्द दास,अनुराधा साह,रामानन्द साह,नन्दु साह,ललिता कुमारी साह लगायतका वक्ताहरु आ-आफना शुभकाम

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • २२४ पटक पढिएको
  • शहिदनगरमा जनताको गुनासो सुन्दै समाजसेवी यादव

    जनकपुरधाम कार्तिक ४ गते । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)के  निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाउनुको साथ साथ घरदैलोलाई  निरंतरता दिएको छ ।                                                                                     धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ को वडामा क्षेत्र न.२ प्रति

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ४५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२