X wada

All Posts By आर.वि.के.

    Showing १०१-११० of १३१ items.
  • सिरहा र सप्तरीमा सिंचित क्षेत्र बढ्दै, सिंचित क्षेत्र बढ्ेसँगै किसानहरु खुसी

    लहान, ९ भदौ ।  सिंचाईकै आभावमा गतबर्ष राम्ररी धान खेती गर्न नसकेर निराश बनेका सिरहाको धनगढीमाई नगरपालिका १२ का किसान सुबोध महतोले यसबर्ष भन्ने अधिकांश जग्गामा धान रोपाई गर्न सकेकोमा खसुी छन् ।  यसबर्ष धान रोपाई गर्ने समयमा बर्षा नभएपनि यादवले बैकल्पिक सिंचाईको माध्यमबाट समयमै धान रोपाई गर्न सकेकोमा खुसी लागेको महतोले बताउनुभयो । ‘‘अघिल्लो बर्षा बर्षा पनि कम भयो, बैकल्पिक सिंचाईको पनि राम्रो व्यवस्था थिएन्, महतोले भन्नुभयो,‘‘ जसका कारण अधिकांश जग्गा बाँझो नै राख्नुपर्ने स्थिति थियो ।” तर यसबर्ष बैकल्पिक सिंचाईका लागि भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले डिप ट्युव

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ३१५ पटक पढिएको
  • खाद्य स्वच्छता सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

    राजविराज, ९ भदौ । खाद्य स्वच्छता सम्बन्धी सरोकारबालासँग सचेतनामुलक कार्यक्रम बिहीवार राजविराजमा सम्पन्न भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न उपभोक्ता भेला तथा सरोकारबालाको सचेतना कार्यक्रममा बक्ताहरुले खाद्य स्वच्छताका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खाद्य पदार्थमा हुने मिसावट र खाद्य स्वच्छता प्रबद्र्धनका लागि नियमित रुपमा बजार अनुगमनसँगै सचेत

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • २६३ पटक पढिएको
  • हरेक निकायमा दलित महिलाको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

    जनकपुर, १ भदौ । दलित महिलाहरुलाई राज्यको हरेक अङ्गमा सहभागिता सुनिश्चित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।  दलित महिला संघ धनुषाले जनकपुरधाममा बिहीवार आयोजना गरेको दलित महिलाको अधिकारको सन्दर्भमा राजनीतिक दलका र भातृसंगठनका पदाधिकारीबीच समन्वयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले दलित महिलाहरु अझै पनि अधिकारबाट बञ्चित रहेकाले हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताएका छन् । दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १७४ पटक पढिएको
  • ‘‘भारत गौरब पर्यटक रेल” दोश्रो पटक जनकपुरधाम आउदै

    जनकपुरधाम, १ भदौ । ठुलो सङ्ख्यामा भारतीय पर्यटकहरु बोकेर ‘‘भारत गौरब पर्यटक रेल” दोश्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर– जनकपुर –कुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब ६०० को सङ्खयामा भारतीय पर्यटक बोकेर आएको ‘‘भारत गौरब पर्यटक रेल” दोश्रो पटक पनि ठुलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।  नेपाल रेल्वे कम्पनि लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाको  बिशेष पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेल सेवा मार्फत भारतीय धार्मिक पर्यटकहरु दोश्रो पटक जनकपुरधाम आउन लागेको जनाएको छ ।  भारतको राजधानी नयाँ दिल्ली लगाय

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ३८४ पटक पढिएको
  • दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि संघर्ष गर्नुपर्नेमा जोड

    जनकपुरधाम, १ भदौ । राज्यको हरेक निकायमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि संघर्ष गर्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।  दलित महिला संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको दलित महिलाको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र सरोकारबालाको भुमिका विषय संवाद कार्यक्रममा बक्ताहरुले दलित महिलालाई अझै पनि अर्थपुर्ण सहभागिताको सुनिश्चिचता नरहेकाले संघर्ष गर्नुको बिकल्प औल्याएका छन् ।  दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा दलित अगुवा

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १५६ पटक पढिएको
  • आन्दोलन राजपत्र अनंकित कर्मचारीहरुले पठायो सरकारलाई ज्ञापनपत्र

    राजविराज, २४ साउन । तलब समायोजनमा बिभेद गर्न खोजेको भन्दै आन्दोलनरत राजपत्र अनंकित कर्मचारीहरुले मंगलवार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । सप्तरी जिल्लास्थित बिभिन्न सरकारी कार्यालयमा कार्यरत अनंकित  कर्मचारीहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । गत २०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तत्व्य मार्फत सबै कर्मचारीको तलब स्केल १५ प्रतिशत बृद्धि गरेको थियो । तर श्रावण १५ गत प्रतिनिधिसभा अन्तर्गतको उद्योग बा

    • प्रकाशित मितिः साउन २४, २०७९
    • १९८ पटक पढिएको
  • कृषिजन्य उद्योग बढ्दै, सिरहामा एक बर्षमै एक हजार ८६५ नयाँ उद्योग दत्र्ता

    लहान, १९ साउन । बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दत्र्ता गराउने क्रम ह्वातै बढेको छ ।  बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो लोडसेडिङ्गले समेत खासै असर नपर्ने भएपछि सिरहामा कृषिजन्य उद्योग दत्र्ता गराउने क्रम बढेको हो । आर्थिक बर्ष २०७८÷०७९ मा एक हजार ८६५ वटा नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ वटा कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । दत्र्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपंक्षी र माछापालन सम्बन्धि एक हजार १२० वटा, पशुपालन सम्

    • प्रकाशित मितिः साउन १९, २०७९
    • २७३ पटक पढिएको
  • यातायात कार्यालयको राजस्व सङ्कलन रु.२२ करोड ३० लाख बढ्यो

    जनकपुरधाम, १० साउन । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष ०७८÷०७९ मा रु. २२ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाका अनुसार आर्थिक ०७८÷०७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको छ । आर्थिक ०७८÷०७९ मा सबारी करबाट रु.४२ करोड २२ लाख ३४ हजार ८७, सवारी चालक अनुमतिपत्र तथा नविकरणबाट रु. १२ करोड १ लाख ६१ हजार तथा नयाँ सवारी दत्र्ता र रुट प्रमिटबाट रु. एक करोड ३२ लाख ४ हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिरेन्द्र कुमार साहले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक बर्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • ३१५ पटक पढिएको
  • दलित अभियानले बुझायो प्रजिअलाई ज्ञापनपत्र

    राजविराज, ८ साउन । दलित समुदायमाथि भएको हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । राजविराजस्थित शिबमन्दीर प्राङ्गणबाट निष्केको दलित समुदायको ¥याली नगर परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।  प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, मानवअधिकार आयोगलाई बोधार्थसहित बुझाएकोे ज्ञापनपत्रमा सप्तरी जिल्लाम

    • प्रकाशित मितिः साउन ८, २०७९
    • १९० पटक पढिएको
  • हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्न श्रीपुर्राजको आग्रह

    राजविराज, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हरवा चरवा मुक्त घोषणाको स्वागत गर्दै श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले कार्यान्वयन गर्न आग्रह गरेको छ ।  श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीले प्रेस बिज्ञप्ती जारी गरी प्रधानमन्त्री देउवाले गर्नुभएको ऐतिहासिक हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्नका लागि सरकार, सम्बन्धित निकाय तथा सरोकारबालाहरुसँग आग्रह गर्नुभएको हो ।गत श्रावण २ गते आयोजित नेपालका मुक्त कमैयाहरुको २२ औं मुक्ति दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले विशेष सन्देश मार्फत मधेस प्रदेशका ८ जिल्लामा रहेको हरवा चरवा प्रथा मुक्तको घो

    • प्रकाशित मितिः साउन ७, २०७९
    • ३४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२