X wada

मुख्य समाचार

    Showing ५२१-५३० of २,९६८ items.
  • वसीएमसीलाई सामग्री हस्तान्तरण

    सिरहा,भदौ १ गते। दलित जन कल्याण युवा क्लब लहान सिरहाले एक कार्यक्रमको आयोगना गर्दै अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र ९वसीएमसी० लाई शुक्रवार सामग्री हस्तान्तरण गरेको छ ।हिंसा पिडित तथा पिछडिएका वर्गको व्यवस्थापन गर्ने राज्यको दायित्व रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले बताए । खासगरी हिंसापिडित महिलाहरुको न्यायमा सहजताका लागि राज्यले वसीएमसी गठन गरेको उनले बताए । संस्थाले उपलब्ध गराएको सामग्रीले समितिलाई काम गर्न थप उर्जा मिलेको उनको दाबी छ ।‘सानो सहयोगले ठुलो कामलाई सहज बनाई राखेको हुन्छ । सहयोग सानो र ठुलो होइन समय सन्दर्भ ठुलो हो’, उनले भने, ‘प्राप्त सामग्रीलाई उच

    • प्रकाशित मितिः भदौ १, २०८०
    • ४५६ पटक पढिएको
  • घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ

    सिरहा,साउन ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ । उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६५ पटक पढिएको
  • चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ

    सिरहा,साउन २८ गते । सिरहा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई छुट्टाछुटै स्थानबाट  पक्राउ गरेको छ ।बरियारपट्टी गाउँपालिका वडा नं। २ खोक्सी टोल स्थितबाट २६ गते शम्भु साह सुडीले पार्किङ गरी राखिएको  स.१० प २४५९ नम्बरको मोटरसाईकल चोरी गरी भागदै गरेको अवस्थामा पक्राउ गरेको छ । सिरहको  धनगढीमाई नगरपालिका वडा नं.८ कसहा  बस्ने  जिवछ यादवको छोरा बर्ष १९ को रतन कुमार यादवलाई औरही गाउँपालिका वडा नं. ५ वाट नियन्त्रमा लिएको । ,त्यसै गरी  गोलवजार नगरपालिका वडा नं. ४  वस्ने जगरनाथ दासको स.८प ८२१२ नम्वरकेको कालो रंगको पल्सर मोटरसाईकल सायन २४ गते चोरी भएका थिए ।प्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ५६३ पटक पढिएको
  • हत्या अभियोगमा दुई जना पक्राउ

    सिरहा,साउन २८ गते । सिरहा प्रहरीले कुर्मीको हत्याको  अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए।प्रहरीले घटनास्

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ६७३ पटक पढिएको
  • तस्करीमा प्रसासनकै संलग्नता,खुल्लेयाम हुन्छ तस्करी

    सिरहा,साउन २३ गते । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास गर्ने

    • प्रकाशित मितिः साउन २३, २०८०
    • १,२०९ पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी गर्ने चेताव

    सिरहा,श्रावण १६ गते । सिरहाको धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा ब्यापकआर्थिक अनियमितता भएको भन्दै भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिले आज नगरपालिका घेराउ गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई निलम्बन गर, नगरपालिकाको गतआ.व.को सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्, ग्राभेल उत्खनन् बन्द गर जस्ता माग राखी आन्दोलनमा उत्रिएको समितिले २१ गते भित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा आर्थिक वर्ष २०७९।०८० को छोटो अवधिको क्षमता विकास र सीपमुलक तालिमहरु नायब सुब्बा र खरिदारको लोक सेवाआयोग

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १८७ पटक पढिएको
  • मधेश प्रदेशमा आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा

    जनकपुरधाम,श्रावण १५ गते  । मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् । मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीले जिम्मेवारी पाउने भएका छन् ।कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ । पार्टीबाट मन्त्रीको नाम सिफारिस भएर आइसके पनि मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीको रुपमा नियुक्त भने गरिनसकेको मुख्यमन्त्रीका प्रेस स

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ८२३ पटक पढिएको
  • साईकलमा लोड सालकाठ बरामद

    बर्दिबास,श्रावण १५ गते । काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् । गौशाला १ रामनगरस्थित परियोजनाको जङ्गलबाट साखु जातको काठ चोरेर लाँदै अवस्थामा २ वटा साइकल बरामद भएको घट्नाले वनकर्मीलाई नै चकित पारेको थियो । माईस्थानस्थित सब(डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको कमान्डमा सशस्त्र वन रक्षकसहित खटी गएको गस्तीले पूर्वपश्चिम रेल्वे ट्रयाकनजिबाट आइतबार अपराह्न साइकलसहित काठ बरामद गरेको हो । साइकलको पछाडिपट्टिको भागमा विशेष प्रकारले बनाएको क्यारियरमा जतनसाथ लोड गरिएका ५/५ फिट लम्बाइका स

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २९७ पटक पढिएको
  • लाईफ गार्ड हस्पिटमा पैसाको लागि अप्रशन थिएटरबाट निकालियो विरामी

    लहान,साउन १३ गते । मानवको जिवन संग जोडिएको एक पाटो डाक्टर पनि हो । डाक्टरलाई भगवानको दास्रो रुप हो भनेर भनिन्छ तर यहाँ जिवन दान दिने डाक्टर यमराज नै भए ।,घटना हो सुनरी जिल्लाको विराटनरको वरगाछीमा अवस्थित लाईफ गार्ड स्पिटलको ।एक डाक्टरले एक विरामीलाई अप्रेशन थ्रिटरमा पुगाउ छन् र अप्रेशन नै नगरी विरामीलाई बाहिर निकालिन्छ । विरामीलाई वाहिर निकाल्ने डा. हो मो। ईकवाल अहमद ।येहि डक्टर हो जो बिरामिलाइ लाईफ गार्ड होसपिटलमा एडमिट गरि विना  अपरेशन गरि  अपरेशन थेटरबाट निकालि डिस्चार्ज  मेडिसिन लेखेर डिस्चार्जे गरेका हुन । कारणा नगद पैतिस हजारको हो ।मिति २०८०।४।८ गतेका दिन स्वस्थविमा कार्डक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६६४ पटक पढिएको
  • ब्राउन सुगरसहित एक पक्राउ

    सिरहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई लहानबाट पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका २२ लवटोलीका करिब २९ वर्षीय दिनेश यादवलाई शुक्रबार उनकै घरबाट तीन ग्राम छ सय मिलिग्राम खैरो ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।घरमै बसेर ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई उनकैै घरमा नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा पाइन्टको अगाडिपट्टिको गोजीमा सूर्य चुरोटको बट्टाभित्र कालो प्लाष्टिकमा दुई पोका ब्राउनसुगर बरामद भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहर

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १४६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२