लहान,साउन १३ गते । मानवको जिवन संग जोडिएको एक पाटो डाक्टर पनि हो । डाक्टरलाई भगवानको दास्रो रुप हो भनेर भनिन्छ तर यहाँ जिवन दान दिने डाक्टर यमराज नै भए ।,घटना हो सुनरी जिल्लाको विराटनरको वरगाछीमा अवस्थित लाईफ गार्ड स्पिटलको ।


एक डाक्टरले एक विरामीलाई अप्रेशन थ्रिटरमा पुगाउ छन् र अप्रेशन नै नगरी विरामीलाई बाहिर निकालिन्छ । विरामीलाई वाहिर निकाल्ने डा. हो मो। ईकवाल अहमद ।


येहि डक्टर हो जो बिरामिलाइ लाईफ गार्ड होसपिटलमा एडमिट गरि विना  अपरेशन गरि  अपरेशन थेटरबाट निकालि डिस्चार्ज  मेडिसिन लेखेर डिस्चार्जे गरेका हुन । कारणा नगद पैतिस हजारको हो ।


मिति २०८०।४।८ गतेका दिन स्वस्थविमा कार्डको कोर्डले प्रादेसिक अस्पताल लहान सिरहाबाट  पथ्थ्रीको अप्रेशन गाउन रेफर गराएर विराटनगरको लाईफ गार्ड होसपिटल  बिराटनगर बरगाछिमा चेक गराए किडनिमा   ११ एमएम कोपथ्थरि  छ र एउटा पिसाव नलिमा छ डा.ले भने ।


त्यस पछि डाक्टरले अपरेशन गरनुपर्छ भन्नू भो अनि भने ठिक छ म अपरेश गराउछु । डा.ले भन्नु भयो तपाईं लाई दुइटा अपरेशन गरनुर्पर्छ एउटा विमाबाट हुन्छ एउटा को चौवन्नह हजारबाट  छुट गरेर तपाई लाइ ३५ हजारमा गिरदिन्छु भन्नू भो अनि म भने मेरो त बिमा हो पैसा त तिर्नु पर्दैन हैन ३५ हहजार तिर्नै पर्छ ।

मैले भने ठिक छ म सोचेर भन्छु । अनि म काठमाडौमा स्वास्थ विमाबोर्ड मा फोन गरे अनि भन्नू भो पेसा तिर्नु पर्दैन एकै पटक एउटा वा दुईटा अपरेशन गरे पनि पैसा लागदैन डाक्टरले आफनै मनले पैसा मगिरहेको छ पैसा तिर्नु पर्दैन अनि यो कुरा  डाक्टरलाई भने अनि डाक्टरले २०८०र४र१० गते भर्ना गर्नु भो  भर्ना हुदा मलाई  अप्रेसन  कति बेला हुन्छ के खाने नखाने केहि  जानकारी गराउनु   भएन तर डाक्टरले पटक पटक मलाई भन्नु हुन्थ्यो  तिमी कताकता बाट फोन गरायो विमा बोर्ड बाट फोन गरायो भन्नु हुनथ्यो अनि  भर्ना भएको तीन घण्टा पछि अपरेशा कोठामा लगि अपरेशनको लागि सुताइ सके पछि मलाई अरू डाक्टरले सोधे केहि खानु भएको छ ।

मैले भने साढे सात वजे तिर नास्ता पानी खाएको छु ल तयसो भए तपाईं साढे चार वजे भोलि अपरेशन गराउनु राम्रो हुन्छ अनि उतबाट युरोलाृुेजि डा.

ईकवाल अहमद आएर  थरकाउन थालियो अब तिम्रो अपरेश हुदैन तिमी बिमा बाट फोन गराउछोै त्यो गरछौ ननाथरिको कुरा न्नाु भयो । मैले भने ३५ हजार नपाएर हो मलार्ए हप्काउनु हुन्छ अब म आफै पनि अपरेशन गराउदिन डा. ले डिस्चार्ज गरि डिस्चार्ज आौस्धि लेखेर डिस्चार्ज गर्नु भो अब यस्तो डाक्टरलाइ के गर्ने स्वास्थ्य विमा वाट पनि पैसा लिन्छ र गाउँ घरका सोझा साझा गरिब असाह जस्तो विरामिबाट पैसा लिने गरेको छ यो लाईफ गार्ड हस्पिटलमा लुट तन्त्र चलिरहे को छ यो कुरा सम्बन्धित निकाय सम्म पुगोस र यस्तो डाक्टरलाई कर्बाही होस भन्दै यो  संचार मार्फत अपेक्षा गरेको छु । पिडित भनौ या विरामी म आफै छु । 

यस विषयमा डा. संग जानकारी लिदा डा.ले भने मेसिन खराव भयो र विरामीले खाना खाएको भएर अप्रेशन हामीले नगरको बताउनु भयो । विरामी संग कुनै किसिमको पैसाको कुरा न भएको डा.अहमदले जनाउनु भयो ।