X Sharama Funecure

मुख्य समाचार

    Showing ४१-५० of २,९४४ items.
  • प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाए

    सिरहा, माघ १६ गते । सिरहाको गोलवजारमा प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाएको छ । परिपर्तनको पक्षमा कलम चलाउदै वलिदान दिउका महान सहिद कृष्ण सेन ईच्छुक सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पपन गर्दै २२ औं सथपना दिवस मनाएको हो ।मुलुकमा हरेक परिवर्तन सञ्चार क्षेत्रका विषेश भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा समाजको अग्रगामी भूमिकामा रही प्रेस सेन्टरले देश,जन्ता र श्रमजीवी वर्गको हितमा सञ्चारकर्मीले आफुलाई उभ्याउनु पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता  तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहले बताउनु भयो ।   पुर्व मन्त्री रामचन्द्र यादवले महान सहिद कृ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २१६ पटक पढिएको
  • बडा अध्यक्षका प्रत्यासी साहसहित १८ जना कांग्रेसमा प्रवेश

    राजविराज, ११ माघ । बोदे बसाईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षका प्रत्यासी रामनाथ साहसहित १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बोदे बसाईनमा आइतवार आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का उम्मेदवार पुर्वमन्त्री तेजुलाल चौधरीले साह सहितका नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउनुभयो । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बोदे बर्साइन नगर सभापति ईन्जिनियर दीपेन्द्रकुमार यादव, बोदे बसाईन नगरपालिका ३ का वडाअध्यक्ष शिबनारायण यादव लगायतको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ३५८ पटक पढिएको
  • सिरहाका चार निर्वाचन क्षेत्रमा पूर्व दश मन्त्री सहित एक सय ३७ जना चुनावी प्रतिस्पधमा

    सिरहा,माघ ७ गते । आसन्न निर्वाचनमा सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रका लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी पूर्व दश मन्त्री सहित एक सय ३७ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछ । जसमध्ये निर्वाचन क्षेत्र ४ मा मात्रै पाँच जना पूर्व मन्त्रीहरु रहेका छन् ।युवा देखि पूर्व मन्त्रीसम्मको चुनावी प्रतिस्पर्धाले सिरहामा रौनकता ल्याएको छ । आ आफ्नो तुल ब्यानर लिएर नेता कार्यकर्ताहरुको गाउँ गाउँमा बाक्लो उपस्थिति देखिन्छ भने विभिन्न खालको तुल, ब्यानर झण्डाले गाउँहरु रंगिएका छन् ।सिरहा क्षेत्र नं। १ का अन्तरिम सरकारका मन्त्री बनेका बब्लु गुप्ता रास्वबाट चुनावी मैदानमा उत्रेको छ भने सामान्य प्रशासन मन्त्री बन

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ३९७ पटक पढिएको
  • उल्लासमय वातावरणमा सिरहाका चारै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

    सिरहा, माघ ६ । सिरहाका चारै वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका छन्। आ–आफ्ना समर्थक र दलबलसहित विभिन्न दलका उम्मेदवारहरू मनोनयन दर्तामा सहभागी भएका हुन्।मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका उम्मेदवारहरू सहभागी भएका छन् भने केही स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मनोनयन दर्तालाई सहज बनाउन चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। जसअनुसार निर

    • प्रकाशित मितिः माघ ६, २०८२
    • १७७ पटक पढिएको
  • सातौ मेयरकप फुटबल प्रतियोगितामा मलिथम उदयपुर विजयी

    राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा मलिथाम फुटबल क्लब उदयपुरले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज सोमवार सम्पन्न तेश्रो दिनको खेलमा लहान एफसी सिरहालाई ०–१ गोल अन्तरले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेल इन्द्रेणी फुटबल क्लब धरान सुनसरी र सोमबारे फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १८८ पटक पढिएको
  • मधेसको अधिकार, पहिचान र समानताको लागि संघर्ष जारी राख्नुपर्ने डा. राउत

    सिरहा,माघ ५ गते । जनमत पार्टीका राष्ट्रअध्यक्ष डा. सी. के. राउतले मधेसका अधिकार, पहिचान र समानताका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभएको छ।लहानमा माघ ५ गते आयोजित बलिदानी दिवस कार्यक्रममा उहाँले देशमा संघीयता, समावेशीता र पहिचानका मुद्दा स्थापित भए पनि सहिदहरूले देखेको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताउनुभएको छ।डा. राउतले सहिदहरूको बलिदानले संघीयताको ढाँचा निर्माण गरेको तर मधेसका वास्तविक माग अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै, अधिकार र पहिचानका लागि संघर्षको विकल्प नरहेको प्रस्ट पार्नुभएको थियो।मधेस आन्दोलनका क्रममा आजकै दिन २०६३ माघ ५ गते लहानमा स्थानीय युवा रमेश महतोले ज्या

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २२४ पटक पढिएको
  • सुरुङ्गामा कृषि तथा पशुपन्छी सेवा केन्द्र हस्तान्तर

    सिरहा, माघ ४ ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि र पशुपन्छी क्षेत्रको विकास बिना समग्र आर्थिक विकास सम्भव नहुने बताउनुभएको छ । मन्त्रालयले यी क्षेत्रको विकासका लागि योजनाबद्ध र सूक्ष्म रूपमा काम अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो ।सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री परियारले यस केन्द्रले स्थानीय कृषक तथा पशुपालकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहलाई

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २६० पटक पढिएको
  • स्थानीय स्तरमा गठित संस्थाद्वारा न्यानो कपडा वितरण

    सिरहा,पुस ३० गते । माघी पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित तिनकोनीमा स्थानीय स्तरमा गठित सूर्योदय टोल सुधार संस्थाले जेष्ठ नागरिक, अपांग तथा एकल महिला दुई दर्जन बढी व्यक्तिहरुलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेको छ । स्थानीय स्तरमा संकलित रकमबाट जाडो छल्न फाइबर सिरक वितरित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले गाउँवासीको एकताकै कारण जेष्ठ नागरिक सम्मान गर्ने ठाउँसम्म आइपुगेकाले अझ एकतालाई मजबूत पार्दै जानुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि बुद्धिला

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २२३ पटक पढिएको
  • लहान नगरपालिकाको १७ औँ नगरसभा भव्यरूपमा सम्पन्न

    सिरहा,पुस २९ गते । सिरहा । सिरहाको लहान नगरपालिकाको १७ औँ नगरसभा भव्यरूपमा सम्पन्न भएको छ । उद्योगपति तथा समाजसेवी उमाप्रसाद मुरारका तथा प्रादेशिक अस्पतालका जग्गादाता मुरारी प्रसाद मुरारकाको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरूमाथि विस्तृत छलफल गरिएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमहरूलाई नगरको आवश्यकता र जनताको चाहनाअनुसार थपघट गर्नुपर्ने विषयमा नगरसभा सदस्यहरूले सुझाव दिएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी प्रसाद मुरारकाले स्थानीय तहको विकासमा नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रम जनताको जीव

    • प्रकाशित मितिः पुस २९, २०८२
    • १४८ पटक पढिएको
  • जोईस (जोशी) थाक वंशावलीको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न

    सिरहा, पुस २६ गते । सरहाको लहान नगरपालिका वडा नं. ११ वेलीमा जोईस (जोशी) थाक वंशावलीहरूको छैठौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।देशभरबाट आएका जोईस वंशावलीका प्रतिनिधि तथा अगुवाहरूको व्यापक सहभागितामा सम्मेलन सम्पन्न भएकोे हो ।कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्व न्यायाधीश तथा समाजसेवी सत्यमोहन जोशीले वंशावली संरक्षण केवल इतिहास जोगाउने काम मात्र नभई सामाजिक एकता, संस्कार र पहिचानलाई पुस्तौंदेखि निरन्तरता दिने अभियान भएको उल्लेख गर्नुभयो ।अधिवेशनमा संगठनको हालको अवस्था, भावी रणनीति, वंशावली अभिलेखीकरण, युवा सहभागिता र सामाजिक सेवाका विषयमा विस्तृत छलफल गरिएको थियो ।जोईस समुद

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १५९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२