X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing १७१-१८० of ८९३ items.
  • मेयरको गैर जिम्मेवारी विरुद्ध वडा अध्यक्षहरुको २४ घण्टे अल्टिमेटम

    सिरहा,श्रावण २८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा नगर प्रमुख शिवशंकर महतोको गैर जिम्मेवारीपनाका कारण नगरपालिकाको सम्पूर्ण कामहरु लथालिंग बनाएको भन्दै तीन सुत्रीय माग राख्दै वडा अध्यक्षहरुले २४ घण्टे अल्टिमेटम दिएको छ ।  आज जारी संयुक्त वक्तव्यमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउन, अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्याहरु समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथाशिघ्र तय गर्नुपर्ने माग राखेका छन् ।  १४ वटा वडा रहेको नगरपालिकाको १० वटा वडा अध्यक्षहरुको हस्ताक्षरित संयुक

    • प्रकाशित मितिः साउन २८, २०८१
    • १,२७७ पटक पढिएको
  • भन्सार छलीका समान गोलवजारका ईन्सपेक्टरले समाते ।

    सिरहा,साउन २६ गते । सिरहाको वरियारपट्टी भन्सार,सस्त्र प्रहरी बरियापट्टी र सुखीपुरको मिलोमतोमा आएका भन्सार छलीका समान गोलवजारका ईन्सपेक्टरको कमाण्डमा खटिएको टोली जिरोमाईलमा पक्राउ गरेका छन् ।सवरियापट्टी जिरोमाईल सडक खण्डमा चल्ने बस तथा अटोमा ब्यापरीहरुले अबैध रुपमा भन्सार छली गरी ल्याएका अबैध समान सशस्त्र प्रहरी वल गोलवजारका ईन्सपेक्टर दशरथ अधिकारीले पक्राउ गरी सुखिपुरलाई जिम्मा बुझाइएको छ ।सशस्त्र प्रहरी वल वरियारपट्टी र सुखिपुरले मासिक रुपमा ब्यपारीहरु संग पैसा लिई सहज रुपमा समान ल्याउन दिने गरेकोले विशेष सुचनाको अधारमा गोलवजार सशस्त्र प्रहरी प्रमुख आफैले जिरोमाईलमा पक्राउ गरेको छ ।बरियारपट्ट

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४२३ पटक पढिएको
  • होटलमा युवकको शंकास्पद मृत्यु

    सिरहा, असार १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नं. ३ का २८ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ । होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँग मृतक कामती होटलमा प्रवेश गरेको जानकारी दिनुभयो । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामतीको मृत शरीर देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो ।  मृतक कामती वैदेशिक रोजगारीबाट आज विहान घर फर्किएको परिवारजनले जनाएको छ । मृतका बुवा रामनारायण कामतीले विदेशबाट

    • प्रकाशित मितिः असार १०, २०८१
    • ३३९ पटक पढिएको
  • वातावरणीय प्रभाव अध्ययन विना गरिने उत्खननले चुरे पहाड कमजोर : प्रधानमन्त्री

    सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अध

    • प्रकाशित मितिः असार २, २०८१
    • ५५१ पटक पढिएको
  • वन व्यवस्थापनको विकल्प छैन

    सिरहा,जेष्ठ ३१ गते । दिन प्रतिदिन भइरहेको वन विनासलाई व्यवस्थापन गर्ने उद्देश्यले सिरहाको लहानमा दीगो वन व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया शुरु भएको छ । डिभिजन वन कार्यालय लहान सिरहादारा आयोजित दुई दिने दिगो वन व्यवस्थापन तथा सम्बर्धन प्रणालीमा कार्यान्वयन सुदृढीकरण गोष्ठी कार्यक्रममा प्राकृतिक प्रकोपसँगै मानवीय अतिक्रमणका कारण भइरहेको वन विनासलाई व्यवस्थापन गर्न सामुदायिक वन, वन कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरुलाई भेला गरिएको हो । वनको अवस्था दिनानुदिन नाजुक हुँदै गएकाले यसप्रति सचेत रहन र दीगो वन व्यवस्थापनलाई जोड दिन कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय लहान सिरहाका अध

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ३०२ पटक पढिएको
  • लाखौको हारा मटर प्रहरीले गरे पक्राउ

    सिरहा,जेष्ठ १७ गते । अवैध रुपमा चोरी निकासी गरी भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेका अवस्थाबाट करिव एक लाख साठी हजार मूल्य बराबरको हारा मटर प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा भारतको लदनियाबाट सिरहाको लहानतर्फ लग्दै गरेको अवस्थामा धनगढी वडा नं. १ बाट सिटी रिक्सामा राखेर १०० वटा बोरा प्याक गरेको हारा माटर इलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ । बरियारपट्टिमा छोटी भन्सार कार्यालायका प्रमुख शम्भु कुमार केसीका अनुसार घर प्रयोजनको लागि लगिएकोले थोरै भन्सार काटी उक्त सामाग्री नेपाल भित्र्याउन दिइएको वताइएको छ । यद्यपि प्रति बोरा ३० के.जी. हारा मटर लेखिएको भए पनि भन्सार क

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ६४० पटक पढिएको
  • महिनाबारीलाई अवसरको रुपमा लिनुपर्नेमा जोड

    सिरहा,जेष्ठ १७ गते ।सिरहाको लहानमा बुधबार विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी भार होइन, प्रकृतिले दिएको उपहार हो भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको छ । महिनाबारीलाई अवसरको रुपमा लिने उद्देश्यले आयोजना गरेको मेलामा लहान नगरपालिकाका १७ वटा विद्यालयका किशोर किशोरी लगायतहरुको सहभागिता रहेको थियो । महिनावारीलाई स्वच्छ बनाउनको लागि घर र विद्यालयहरुमा सामाग्री तथा संरचना मात्र भएर नहुँने भन्दै सबैको महिनाबारीप्रति सकारात्मक सोच भयो भने मात्र महिनाबारी भएको किशोर किशोरीमा देखा पर्ने समस्या हटेर जाने अभियन्ताहरुले जानकारी दिनुभयो । विशेषतः तराई मधेशमा महिना बारीको बेल

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ३५८ पटक पढिएको
  • राजदेवी मन्दिरमा भक्तजनकोे घुइँचो

    सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ । भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् । राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरे

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ४१४ पटक पढिएको
  • किशोर किशोरीको लागि कार्यक्रम

    सिरहा,जेष्ठ ४ गते । किशोर किशोरीहरु कुलतमा नफसुन् भन्ने उद्देश्यका साथ सिरहाको लहानमा जीवन उपयोगी सिप सम्बन्धी कार्यक्रम संचालन भएको छ । पछिल्लो समयमा युवा तथा किशोर किशोरीमा कुलतमा फस्ने डर अत्यधिक मात्रामा बढेको कारण कुलतको शिकारमा पर्नेहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । सप्तरी जिल्लाको खड्ग नगरपालिका, सुरुंगा नगरपालिका, विष्णुपुर गाउँपालिका, छिनमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका गरी पाँच पालिलकाका २० जना सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम प्राप्त सहजकर्ताहरुले स्थानीय वाल क्लवका किशोर किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ५५२ पटक पढिएको
  • लामाको २४ औं स्मृति दिवस

    वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित  २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ४७८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२