X wada

All Posts By अनुभक्त चौधरी

    Showing १२१-१३० of ९०१ items.
  • एक करोड ४७ लाखको विद्यालय भवन

    सिरहा,माघ १७ गते । विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै सखुवानान्कारट्टी गाउँपालिका सिरहाको गाउँपालिका कोषको एक करोड ४७ लागतमा माध्यमिक विद्यालय महदेवा पोर्ताहाको हाताभित्र १२ कोठे भवन बन्दैछ । कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई पठन पाठनमा असहज भइरहेकोले उक्त भवनको आवश्यकता महसुस गरी उक्त भवन बनाउन लागिएको गाउँपालिकाका गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । सखुवानान्कारकट्टी, नवराजपुर र लहान नगरपालिका गरी तीन पालिकाका विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभावमा कोचाकोच गरेर विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्ने वाध्यता रहँदै आएको थियो । 

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६७२ पटक पढिएको
  • कृषि सामाग्री कम्पनीमा रसायनिक मल भरिभराउ,मलका लगि किसान मुख ताक्दै

    सिरहा,माघ १७ गते । सिरहाको लहानस्थित कृषि सामाग्री कम्पनीमा रसायनिक मल भरिभराउ हुँदा समेत प्रदेश सरकारको वेवास्ताको कारण रसायनिक मल वितरणमा अन्यौलता छ ।  प्रदेश सरकार मन्त्रालयले स्थानीय तहलाई वितरण गर्ने मलको संख्या भाग लगाएर आउनुपर्ने भए पनि हालसम्म सो प्रक्रिया नहुँदा सिरहामा रसायनिक मल वितरण नसकिएको कृषि सामाग्री कम्पनीका शाखा प्रबन्धक दीपराज पौडेल वताउनुहुन्छ । प्रक्रियागत त्रुटीका कारण गहुँमा रसायनिक मल हाल्ने पिक समय हुँदा समेत कृषकहरुले मल पाएका छैनन् । तर सामाग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डि।ए।पी। र सात सय मेट्रिक टन युरिया मल स्टोक रहेको कार्यालयले जानका

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६३६ पटक पढिएको
  • खानेपानीको लागि ट्याङकी बन्न लागेको झण्डै ८ वर्ष पुगे,धारामा पानी आउने अन्यौलता अझै कायम नै

    सिरहा,माघ,९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ भर्लेनीमा खानेपानीको लागि संरचना बन्न लागेको झण्डै ८ वर्ष पुगेछ । खानेपानीको लागि केही संरचना त बने तर बाँकी संरचनाहरु नबन्दा धारामा पानी आउने अन्यौलता अझै कायम नै छ ।२०७३ सालमा खानेपानीको लागि संरचना बन्न थालेपछि त्यस भेगका करिव तीन सय घर परिवारले धाराको पानी खान पाइने भयो भनेर स्थानीयले खुशीयाली मनाएका थिए तर अझै खानेपानीको लागि ठड्एिको टयांकीबाट पानी आउने अतोपत्तो नभएपछि वर्षौ पुरानो जिर्ण अवस्थामा रहेको भुल्के खानेपानीबाट स्थानीयले जसोतसो तिर्खा मेटाइरहेका छन् ।वडा नं.१३ का वडा अध्यक्ष सूर्यमान तामांगले खानेपानी कार्यालयको चरम लापरवाह

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४५० पटक पढिएको
  • नहर मासेको भन्दै ६ बुँदे मागसहित स्थानीय आन्दोलित,आन्दोलनकारी र प्रहरीबीच घम्सा घम्सी

    सिरहा,माघ ७ गते । सिरहा जिल्लास्थित लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौदेखि अस्तित्वमा रहेको नहरलाई मास्ने कार्य गरिरहेको भन्दै ६ बुँदे मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । नहर मासेर निर्माण हुन लागेको ढल निकासको काम बन्द गर, अतिक्रमित नहरको जग्गा तुरुन्त खाली गर, उच्च अदालतको अन्तरिम आदेश पालना गर लगायतका माग राखी स्थानीयहरु आन्दोलित भएका हुन् । किसानको हित विपरित साठी वर्षदेखि अस्तित्वमा रहेको नहरलाई हयुम पाइप राखी नहर मासेर ढल निकास गर्न लागेको भन्दै त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने भएकाले आन्दोलनमा उत्रिएको आन्दोलनकारीहरुले वताएका छन् । नहरलाई मास्ने कार्य गरेको

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३८७ पटक पढिएको
  • समाजमा रहेका विकृति र विसंगतिको समाचारलाईपनि प्राथमिकता दिनुपर्छ ः मन्त्री लेखी

    सिरहा,माघ,५ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी राजनीतिकबाहेक शिक्षा, स्वास्थ्य, कृषि लगाएत समाजमा रहेका विकृति र विसंगतिको समचारलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो । सिरहाको लहानमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सिरहा शाखाको छैठौँ जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री लेखीले मिडियामा राजनीतिक समचारलाई बढी महत्व र स्थान दिएको वताउँदै उहाँले राजनीतिबाहेक कृषि, शिक्षा, स्वास्थ्यलगाएत क्षेत्रका विकृती र विसङ्गतीका कुरालाई समेत पत्रकारले उठाउनुपर्ने  जिकिर गर्नुभयो । मन्त्री लेखीले व्यवस्था र अवस्था परिवर्तनमा पत्रकारको महत

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २१८ पटक पढिएको
  • मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै

    सिरहा,माघ १ गते ।  मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति माघेसङ्क्रान्ति० पर्व मनाइँदैछ ।आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने गरेको छ ।प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको   छ सोही अनुसार आज घरघरमा सो पर्व मनाइने उहाँको भनाइ छ । मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहे

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३७३ पटक पढिएको
  • आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो

    महोत्तरी, पुस २८ गते । महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार ृपेस्तोले को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालु आव २०८१-८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ३८६ पटक पढिएको
  • सिरहामा जोडोको प्रभाव न्युन

    सिरहा,पुस २७ गते । पुसको अन्तिम साता बित्नै लाग्दा समेत शीतलहरसँगै चल्ने चिसो हावा नचलेकाले तराई मधेशमा जाडोको महसुस भएको छैन । यतिबेला शितलहरसँगै चल्ने बाक्लो हुस्सुले जनजीवन अस्तव्यस्त हुनुपर्ने बेलामा विहान बेलुका चिसोको महसुस मात्र भइरहेको छ । वातावरणीय प्रभावले मौसममा भएको बदलावका कारण यसबेला चिसो मौसमले खासै प्रभाव नपारेको स्थानीयहरु वताउँछन् । एयगकभ‘।यतिबेला लग लग काम्नो चिसोले निमोनिया, श्वास प्रस्वास समस्या र हापोथर्मियाका विरामीहरु अस्पतालहरुमा भरिभराउ हुनुपर्ने भए पनि त्यसो नभएको रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानका चिकित्सक धिरज कुमार साहले जानकारी दिनुभयो । एयगकभ‘।शितल

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ४९८ पटक पढिएको
  • बैंकको विरुद्धमा लोक मार्ग अवरुद्ध

    सिरहा,पुस २५ गते। सिरहाको लहानमा कृषि विकास बैंक शाखा लहानले बहुमुल्य जग्गा सस्तोमा लिलाम गरेको विरुद्धमा पूर्वपश्चिम लोकमार्ग पिडित पक्षद्वारा बन्द गरिएको थियो ।कृषि विकास बैक शाखा कार्यालय लहानले लहान नगरपालिका वडा नं. २२ की आशा कुमारी यादवको घर र जग्गा बैंकले कुनै जानकारी विना लिलामी गरेका कारण आज लोकमार्ग अरुद्ध गरी आन्दोलनमा उत्रेका छन् ।लहान नगरपालिका–२ बस्ने रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा प

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ४९७ पटक पढिएको
  • दुर्घटनामा परेका कारबाट १ सय किल्लो भन्दा बढी गाँजा बरामद

    सिरहा, २९ मंसिर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा.८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिनामको गाँजा फेला परेको हो। कारमा रहेको पाँच बटा कालो प्लाष्टिककाका गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पाँचपोकाहरुको भित्रमा २१ रहेको छ ।  ठूलो एक पोकामा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको  प्रहरीले जनाएको छ। कार ठोकिए लगतै कारभित्रबाट २÷३ जना मानिसहरु निस्केर भित्रबाट

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ६५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२