X Sharama Funecure

All Posts By सुरेश कुमार कर्ण

    Showing ५१-६० of ८२ items.
  • बटेश्वर गाउँपालिकाको एक वर्षको इन्धन खर्च ४३ लाख

    सिरहा,चैत्र २३ गते । जिल्लाको पहाडी खोचमा रहेको एक पालिकाले जनप्रतिनिधि र कर्मचारीको इन्धनमा एक वर्षमा ४३ लाख खर्च गरेको खुलासा भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका कार्यालयले एक वर्षमै इन्धनमा झण्डै ४३ लाख रुपैयाँ खर्च गरेको हो । आर्थिक वर्ष २०७९र०८० मा गाउँपालिका कार्यालयले ४२ लाख ८८ हजार २२ रुपैयाँ खर्च गरेको जनाएको छ ।इन्धन खर्चको विषयमा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले कानुनबमोजिम नै इन्धन उपलब्ध गराएको दाबी गरे । तर, पालिकाका एक कर्मचारीकाले पालिका अध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनपरी आसेपासेलाई इन्धन बाँड्दा त्यसमा ठूलो रकम खर्च भएको दाबी छ ।अर्को कारण गाउँपालिका कार्या

    • प्रकाशित मितिः चैत २३, २०८०
    • ५६४ पटक पढिएको
  • राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान

    सिरहा,चैत्र २३ गते । जलेश्वर नाकाबाट सबैभन्दा बढी पेट्रोलियम ढुवानी भइरहेको जनाइएको छ । महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले संकलन गर्ने वार्षिक राजस्वमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी भइरहेको छ । भारतबाट आयात भएर भिठ्ठामोड नाका हुँदै नेपाल भित्रिने अन्य सामग्रीहरु मध्ये पेट्रोलियम पदार्थ ५५।५ प्रतिशत, कोइला ९ प्रतिशत, आलु ६ प्रतिशत, चामल ४ प्रतिशत, सेरामिक्स २ प्रतिशतको योगदान रहेको छ ।यसैगरी भन्सार राजस्व बढाउनमा उद्योगको खरानी मसाला, ग्रेनाइट, फलफूल तथा तरकारी मुख्य रुपमा रहेको छ । आर्थिक वर्ष ०८०र०८१ मा सो कार्यालयले अहिलेसम्म लक्ष्यको ८२।६५ प्रतिशत अर्थात् एक अर्ब ७

    • प्रकाशित मितिः चैत २३, २०८०
    • ३२७ पटक पढिएको
  • मधेश, बागमती र गण्डकीका केही भूभागमा पानी पर्ने

    सिरहा,चैत्र १५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र ग

    • प्रकाशित मितिः चैत १५, २०८०
    • १,००९ पटक पढिएको
  • श्रीमतीको घाँटी रेटेर गाउँभरी घुम्दै पछि आफ्नै गर्धनमा हँसिया

    सिरहा,चैत्र १५ गते । रौतहटजिल्लाको वृन्दावन नगरपालिका(१ भोटियाटोलमा बुधबार दिउँसो साढे चार बजेतिर घाँटी रेटिएको अवस्थामा स्थानीयले तीर्थ वाइबालाई छटपटिइरहेको देखेपछि तत्काल प्रहरीमा खबर गरेका थियो । वृन्दावन नगरपालिका(१ भोटियाटोलका ३७ वर्षीय वाइबाले घर नजिकै रहेको मकैबारीमा आफ्नी श्रीमतीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको र आफ्नो पनि घाँटी रेटेर आत्महत्या गर्न खोजेको स्थानीयलाई गम्भीर अवस्थामै सुनाए ।उनलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा पुर्‍याइएको र उनको अवस्था हाल गम्भीर रहेको प्रहरीले जनाएको छ।श्रीमान् र श्रीमतीबिचको आपसी विवादको कारण घटना भएको प्रारम्भिक अनुमान रहेको

    • प्रकाशित मितिः चैत १५, २०८०
    • २८७ पटक पढिएको
  • नर्स हत्या प्रकरणस् आरोपी पनि मृत फेला

    सिरहा,चैत्र ५ गते । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या आरोपी युवकले मृत फेला परेका छन्।  आफ्नी पूर्वप्रेमिका चन्द्रिकाले आफू अर्कै युवकसँग प्रेम सम्बन्धमा रहेको बताएपछि उनकै कोठामा हत्या गरेका सिरहाकै २२ वर्षीय शिवशंकर दास मृत फेला परेका हुन्।  आइतबार राति नोबेल मेडिकल कलेज नजिकैको एउटा होटलमा उनी झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। प्रहरीका अनुसार कुनैबेला शिवशंकर र चन्द्रिका प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको थियो। शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।  उनी मलेसिया गएपछि

    • प्रकाशित मितिः चैत ५, २०८०
    • २४० पटक पढिएको
  • सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    सिरहा,फालगुन २० गते । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १४८ पटक पढिएको
  • नेपालबाट गाँजा र रक्सी, भारतवाट लागू औषध ओसार पसार

    सिरहा,फालगुन २० गते । तराई मधेश जोड्ने सीमावर्ती क्षेत्रमा तस्करी फ्स्टयाउँदै गएको छ । भारतको विहारमा रक्सी पूर्ण रुपमा बन्देज गरिएपछि नेपालवाट दिनहुँ जसो रक्सी र गाँजा निर्यात हुने गरेको छ भने भारतवाट लागू औषध ओसार पसार गर्ने क्रम बढ्दै गएको छ । भारत र नेपालको सीमा जोडिने नाकाहरु मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाका भएर दिनहुँ मदिरा र गाँजा र भारतबाट लागू औषध विभिन्न नाका हुँदै ओसार पसार हुँदै आएको छ ।लागू औषधमा धनुषा लगायत अन्य जिल्लाका अधिकारीहरुले कडाइ गरे पनि ओसार पसार गर्ने क्रम भने रोकिएको छैन् । मदिरा र गाँजा प्रहरीकै मिलेमतोमा भारत पठाउने ग

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १९६ पटक पढिएको
  • आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

    सिरहा,फालगुन १३ गते । आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ।  स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • १,१०२ पटक पढिएको
  • सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    सिरहा,फालगुन १३ गते । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को।१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • १८१ पटक पढिएको
  • सिरहा–धनुषा जोड्न कमला नदीमा पुलको शिलान्यास

    सिरहा,फालगुन १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयतालाई सबल बनाउन केही दिनमै प्रहरी समायोजन, कर्मचारी र शिक्षा सम्बन्धी ऐन ल्याउने बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा र निजामती ऐन, प्रहरी समायोजन गर्न सरकारमाथि दबाब दिइरहेको बेला प्रधानमन्त्री प्रचण्डले शनिबार धनुषा–सिरहालाई जोड्न कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन समारोहमा मधेशको मागलाई सम्बोधन गर्ने बताएका हुन् ।कमला नदीमा हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले बनाएको पुल उद्घाटन नहुँदै भत्किएपछि सरकारले झोलुंगे पुलको निर्माण गरेको हो । प्रधानमन्त्री प्रचण्डले झोलुंगे पुलको उद्घाटनको क्रममा मधेशको विकास बिना

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • १७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२