X wada

मुख्य समाचार

    Showing ६७१-६८० of २,९६८ items.
  • मधेस प्रदेशलाई पुर्ण साक्षर प्रदेश बनाउँछौ ः मन्त्री यादव

    राजविराज, २६ माघ । मधेस प्रदेश सरकारको शिक्षा विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशलाई पुर्ण साक्षर प्रदेश बनाउन प्रदेश सरकारले अभियान सुरु गर्न लागेको बताउनुभएको छ । राजविराज नगरपालिका ६ स्थित श्री आधारभुत विधालय थानगाछीको स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले मधेस प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेको रहेकाले यसलाई पुर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको बताउनुभयो । सरकारको ठुलो खर्च भईरहेको सामुदायिक विधालयको शैक्षिक गुणस्तरीय अस्तव्यस्त छ रहेकाले  आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १६३ पटक पढिएको
  • कोरिया खोलामा स्पर निर्माण ,गाउँमा पानी पस्नबाट जोगाए

    सप्तरी,माघ २६ गते । सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ भएर बग्ने कोरिया खोलामा मधेश प्रदेश सरकारको चुरे संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत चार वटा स्पर निर्माण गरिएको छ । मधेश प्रदेश सरकारको १० लाख र स्थानीयको एक लाख १७ हजारको जनश्रमदान खर्चमा निर्माण भएको स्परले झोलुंगे पुललाई मात्र नभई खेती योग्य जग्गासँगै वस्तिलाई समेत कटान हुनबाट जोगाएको छ । कोरिया खोला आसपास झण्डै २७ घर परिवारहरु बसिरहेका छन् । सुख्खा मौसममा जसोतसो रात गुजारे पनि वर्षात्को बेला गाउँमा पानी पस्ला भन्ने त्रासले रात गुजार्नुपर्ने वाध्यता उनीहरुको छ । यसपल्ट मधेश प्रदेश सरकारको सहयोगमा बनेको स्परबाट केही हद

    • प्रकाशित मितिः माघ २६, २०७९
    • २९६ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन,क्याम्पसमा विद्यार्थी भर्ना बन्द

    काठमाडौं, माघ २५ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ृस्ववियुे निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २४३ पटक पढिएको
  • थारु समुदायलाई आरक्षण दिन सर्वोच्चले गर्यो परमादेश जारी

    काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले थारु समुदायलाई संवैधानिक व्यवस्थाअनुसार सरकारी विज्ञापनमा आरक्षण दिन परमादेश आदेश गरेको छ ।मंगलबार भएको वहसपछि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो परमादेश आदेश जारी गरेको हो । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा संवैधानिक व्यवस्था अनुसार जनसंख्याको आधारमा ६।६ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई भएसँगै विगतका विज्ञापनको क्षतिपूर्ति हुनेगरी अब खुल्ने सबै सरकारी विज्ञापनमा थारु समुदायको समानुपातिक प्र

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २३५ पटक पढिएको
  • धनुषाको नकटाझिझमा घाट निर्माणले नुहाई धुहाईसंगै पूजा पाठ गर्न सजिलो

    धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् । नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खन

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २९९ पटक पढिएको
  • सिरहाको बसबिट्टा बाट हराएको बच्चा भारतमा परे फेला

    नरेशचन्द्र बरबरिया /सिरहा माघ २४  गते ।  सिरहा नगरपालिकाको वडा न. ६ बसबिट्टाकी१४ वर्षीया नूरी खातुन र ९ बर्षिय मोहम्मद अरमान भारतको समस्तीपुरमा भेटिएका छन् ।                                                                                                                   घरबाट बिहान करिब ९:३० बजेको

    • प्रकाशित मितिः माघ २४, २०७९
    • १,१८८ पटक पढिएको
  • जिल्लाको शान्ति सुरक्षा र सुशासन प्राथमिकता : प्रजिअ खतिवडा

    नरेशचन्द्र बरबरिया/सिरहा  सिरहामा सरुवा भएर आउनुभएका  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सिरहा जिल्लाको शान्ति सुरक्षा र सुशासन प्राथमिकतामा रहने बताउनु भएको छ। सिरहामा  आज पत्रकारहरू संग भएको  भेटघाटको क्रममा यस्तो बताउनुभयो  सिरहामा जिल्लामा रहेको खुला बोर्डर जिल्लामा रहेको खुला बोर्डर  सीमा पारिबाट हुने लागु औषधिको कारोबारको नियन्त्रणमा न्यूनीकरणमा जोड् दिने बताएका छन ।  हरेक निकाय संग समन्वय र  सहकार्य गरि जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको काममा यहाँहरुको  साथ र सहयोगको आपेक्षा रहेको  बताए । जिल्ला प्रशासन कार्यालय स

    • प्रकाशित मितिः माघ २३, २०७९
    • १,०९५ पटक पढिएको
  • नेपाल भारत बीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ :वक्ताहरु

    राजविराज÷नेपाल भारत बीचको सम्बन्ध दशकौंदेखी चलिआएकोले यो सम्बन्ध अझ प्रगाढ हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।       राष्ट्रिय एकता अभियान सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको “विकास क्षेत्रमा नेपाल भारत सहयोग” विषयक विचार गोष्ठीका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।  आयोजित गोष्ठीमा नेपालका विभिन्न जिल्लाहरुमा भारत सरकारले गरिरहेको विभिन्न सहयोग स्वागत योग्य रहेको भन्दै वक्ताहरुले यस्ता सहयोग आगामी दिनहरुमा निरन्तर रहने विश्वास समेत व्यक्त गरे । उनीहरुले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको स्मरण गराउ

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १२२ पटक पढिएको
  • महसुल नतिर्ने ग्राहकहरुसँग कानुनी प्रक्रियाबाट बक्यौता असूली गर्ने

    वीरगञ्ज, २० माघ । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकहरुमाथि कानुनी प्रक्रियाबाट बक्यौला असूली गर्ने भएको छ ।   धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु. ५० हजार भन्दा बढी बक्यौता राख्ने ५४२ जना ग्राहकहरुको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ । कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाटै भएपनि बक्यौता असूली गर्ने तयारी गरेको हो । संस्थानले ग्राहकहरुबाट रु. १२ करोड २५ लाख ७९ हजार ९९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउ

    • प्रकाशित मितिः माघ २१, २०७९
    • ५२७ पटक पढिएको
  • हुलाकी कमला पुल पुनः निर्माणको माग गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

     नरेशचन्द्र बरबरिया सिरहा माघ १९ गते  । हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै नेपाल सरकारका उप-प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा  यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन । बुधबार सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित कुमार  गोठिया (यादव )ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाडौमा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हो । निर्माणको अन्तिम चरणमा पुगेको बेला सामान्य बाँढीले भासिएको पुल पुनः निर्माणको मागगर्दै हुलाकी सडक संघर्ष समितिले दबाबस्वरूप प्रर्दशन समेत गरेका छन । &nb

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १,५४६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२