X wada

मुख्य समाचार

    Showing ३८१-३९० of २,९६८ items.
  • अनलाइन गेम खेलाउने सिराहाका सात जना पक्राउ

    सिरहा,माघ १७ गते । प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर सिराह भई हाल काठमाडौँ बस्ने २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षीय आर्यन शाह, २४ वर्षीय अनिष कुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २४ वर्षीय शिवम कुमार यादव र २४ वर्षीय हरि शङ्कर चौधरीलाई पक्राउ गरेको छ ।उनीहरूलाई गोप्य सूचनाका आधारमा काठमाडौँको नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर जडीबुटी लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि प्रहरी परिसर टे

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ६६८ पटक पढिएको
  • महिलाको चरित्रहत्या गर्ने सिरहाका एक जना पक्राउ

    सिरहा,माघ १७ गते । सामाजिक संजाल युट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा  सिरहा लहान नगरपालिका-२४ का एक जना कीर्तिपुर नगरपालिका-४ आँगाटार बाट पक्राउ परेको छ । पक्रउ पर्नेमा लहान २४का ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले पक्राउ परेको हो । झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल युट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले महतोलाई कीर्तिपुरबाट पक्राउ गरेका छन् ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा&nb

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ४६३ पटक पढिएको
  • मृत्यु भएका युवक परिवारलाई तीन लाख सहयोग

    सिरहा, माघ १७ गते। सिरहाको हिमालय सुगर मिलमा मृत्यु भएका ट्याक्टर ड्राभर कर्जन्हाका नगरपालिका ११ बस्तिपुरका २५ वर्षिय अशोक दासका परीवारलाई मिल र मिल कर्मचारीले तीनलाख सहयोग गर्ने भएको छ।मृत्क परिवारलाई हिमालय सुगरमिलका सञ्चालकले दुई लाख र मिलमा कार्यरत्त कर्मचारीको एकदिनको तलव करिव एक लाख गरी तीन लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो।सोमबार बेलुका उखु लिएर आएका ट्याक्टर ड्राइभर दासको नरहा गाउँपालिका २ पानवारीस्थित मिलपरीसरकै टहरामा सुतेकै ठाउँमा मृत्यु भएको थियो।सिरहाकै कर्जन्हा नपा ११ बस्तीपुर बाट सोमवार करिव ४ वजे ट्रयाक्टरमा उखु लिएर सुगर मिलमा आएका थिए।मृतकका परिवारले मिल परिसरमा राम्रो सु

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ४४८ पटक पढिएको
  • रेल्वे : तेस्रो खण्ड काम तीव्र गतिमा सुरु

    महोत्तरी,माघ १७ गते । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास सम्म रेल्वेको तेस्रो खण्डको काम सुरु गरेको छ ।६९ किलोमिटरको आयोजनालाई तीन खण्डमा विभाजन गरिएका रेल्वेको दुइई खण्डको काम सम्पन्न गरी तेस्रो खण्डमा भङ्गाहा देखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम सुरु गरेको हो ।जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर गरी ५२ किमी भित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइए संगै तेस्रो चरणमा भङ्गाहा देखि बर्दिबास सम्मको काम थालेको छ । तेस्रो खण्डमो भङ्गाहा देखि बर्दिबास खण्ड सम्मको १७ कि मी दूरी भित्र परेका जग्गा धनी लाई  जग

    • प्रकाशित मितिः माघ १७, २०८०
    • २२२ पटक पढिएको
  • लाखौको अबैध काठ सहित पिकअप भ्यान पक्राउ

     सिरहा,माघ १७ गते । सखुवा प्रजातिको चिरान एकसय क्यूविकफिटकाठ लोड गरिएको गाडीसहित चालकलाई सब डिभिजन वन कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको छ।सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलिले कर्जन्हा नगरपालिका १ बल्टिाबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुर तर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठस हितका चालकलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए।आवश्यक कागजात खोजतल

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ७१८ पटक पढिएको
  • हिमालय सुगर मिलमा मृत अवस्थामा दास भटीए

    सिरहा,माघ १६ गते । सिरहाको नरहा गाउँपालिका २ पानवारी स्थित हिमालय सुगर मिलमा एक जना मृत अवस्थामा फेला परेको छ । मंगलबार अन्दाजी २४र२५ वर्षको लाग्ने आशोक दासको शव  मिलमा  फेला परेको हो । सोमबार बेलुका करिब ७ बजेको समयमा दास ट्रयाक्टरमा उखु लिएर हिमालय सुगर मिलमा प्रवेश गरका थिए। आफ्नो पालो न भएकाले ट्रयाक्टर मालिक र चालक  सुगर मिलको छेउमा रहेको होटलमा अंडा चुरा रेड्बुल खाएर फेरि त्यही मिल भित्र आएर ट्रयाक्टर मालिक र चालक संगै सुतेका थिए।राजेश दासले बिहान् आफ्नो पालो आउँदा  चालक अशोक दासलाई उठाउन खोजदा नउठेपछि आफ्नो चालक अशोक दासको मृत भएको थाहा पाए संगै 

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ४४१ पटक पढिएको
  • ७ वटा रुग्ण उद्योग सञ्चालन सम्बन्धमा अध्ययन समितिको प्रतिवेदन अन्तिम चरणमा

    काठमाण्डौ,माघ १६ गते । सरकारले वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग चलाउन प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले समेत चासो देखाएका हुन् । सरकारको स्वामित्वमा रहेका तर बन्द अवस्थाका विभिन्न ७ वटा उद्योग सञ्चालनका लागि सरकारीस्तरबाट पहल भइरहेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जसरी पनि ७ वटा रुग्ण उद्योग चलाएरै छाड्ने योजना बनाएको छ । अघिल्ला उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो कार्यभार सम्हाल्दै रुग्ण उद्योग चलाउने घोषणा गरेका थिए । उक्त घोषणालाई वर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १६२ पटक पढिएको
  • भ्रष्टाचार अवधारणा सूचकांकमा, नेपाल २ स्थान माथि उक्लियो

    काठमाण्डौ,माघ १६ गते । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले झिनो सुधार गरेको छ । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष गत वर्ष ३४ अंक पाएको तुलनामा एक अंक बढाउदै यसपटक ३५ अंक  पाएको छ ।गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेकाले नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । ५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १९६ पटक पढिएको
  • नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्छ मेरो प्रष्ट मान्यता छ : प्रधानमन्त्री

    काठमाडौं, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उहाँले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताउनुभयो ।आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्द

    • प्रकाशित मितिः माघ १५, २०८०
    • २०४ पटक पढिएको
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम प्रथम

    सिरहा, माघ १३ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कवर्ड हलमा संचालित प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सात स्वर्ण पदक सहित आयोजक टिम प्रथम भएका । त्यसैगरी चार स्वर्ण पदक सहित धनुषा जिल्ला तेक्वाण्डो टिम दोस्रो र दुई स्वर्ण पदक सहित सर्लाही जिल्ला तेक्वान्दो टिम तेस्रो भएका छन् ।  प्रतियोगितामा प्रथम हुनुभएका आयोजक टिम नगर स्तरीय तेक्वान्दो विकास समिति धनगढी सिरहाका सात स्वर्ण पदक विजेताहरु महिला तर्फ ३८ के.जी. तौल समूहका सन्तोषी कुमारी महतो र पुम्से तर्फ सोहाना सिंह दनुवार रहेका छन् भने पुरुषतर्फ ५० के.जी. सुदिप मगर, ५४ के.जी.का अनिष कुमार यादव,

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८९२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२