X wada

मुख्य समाचार

    Showing १,००१-१,०१० of २,९६८ items.
  • अवैध ग्र्याभेल उत्खनन गर्ने स्काभेटर र टिफर प्रहरी नियन्त्रणमा

    सिरहा,असार २९ गते। प्रहरीले अवैध ग्र्याभेल उत्खनन गरिरहेको अवस्थामा स्काभेटर र टिफर नियन्त्रणमा लिएको छ। प्रहरीले गोलबजार नपा २ टोड्केको वनक्षेत्रबाट ज.१ ज ६८२ नम्वरको स्काभेटर र प्र.–०२–००१–००१–क ०५०८ नम्वरको टिफर नियन्त्रणमा लिएको हो।वनक्षेत्रमा अवैध उत्खनन गरिहेको भन्ने सूचनाको आधारमा गएका प्रहरीले उत्खनन गरिरहेको ठाउँबाटै नियन्त्रणमा टिफर र स्काभेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।स्काभेटर धनीले भने नम्वरी जमिनबाट व्यक्तिगत प्रायोजनको लागि उत्खनन गरेको बताईरहेका प्रहरीको भनाई छ। स्थानीयले स्काभेटर र टिफर नियन्त्रणमा लिएको स्थान वनक्

    • प्रकाशित मितिः असार २९, २०७९
    • १४६ पटक पढिएको
  • अख्तियारद्वारा छुट्टाछुट्टै पाँच मुद्दा दायर

    काडमाडौं, असार २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कसुरमा मंगलबार विशेष अदालत काठमाडौंमा छुट्टाछुट्टै पाँचवटा मुद्दा दायर गरेको छ ।अख्तियारले डोटी जिल्ला सायल गाउँपालिका वडा नं। ५ मा आर्थिक वर्ष २०७६र०७७ मा विनियोजित रकमवाट मेल्लेख चनपन्ना सडकको काम नै नगरी १४ लाख ३४ हजार २८६ रुपियाँ १४ पैसा भष्ट्राचार गरेको ठहर गरेको छ । फिल्डमा कामै नगरी तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, इन्जिनियर किरणसागर भण्डारी, वडा नं। ५ का अध्यक्ष गणेश बहादुर बोगटी, लेखापाल दिपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी बोगटी ९खड्का०

    • प्रकाशित मितिः असार २९, २०७९
    • १३१ पटक पढिएको
  • पोखरीमा डुबेर एकको मृत्यु

    सिरहा,असार २८ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ निमचौक मुसहरीमा पोखरीमा डुबेर एक जनाको मृत्यू भएको छ ।आज विहान पोखरीमा नहाउन गएको बेला गोलवजार नगरपालिका वडा नं. ११ बलकवा घरभई हाल धनगढीमाई नगरपालिका वडा नं. ४ स्थित निमचौक मुसहरीमा हरिलाल सदायको घरमा घरज्वाई रही बस्दै आएका वर्ष ४५को विशुनिया सदायको नुहाउने वेलामा डुबेर मृत्यु भएको छ ।राम विलास यादबको घर नजिक पोखरीमा नुहाउन गएको वेला के–कसरी पोखरीमा डुबेर मरेको थाहा नभएको स्थानियहरुको कथन रहेको छ ।मृत्यु पश्चात ईलाका प्रहरी कार्यालय धनगढीका प्रहरी टोली घटना स्थलमा गई स्थलगत मुचुल्का गराई शब पोस्टमाडमको लागी लहान अस्पताल पठाईएको ईलाका प्र

    • प्रकाशित मितिः असार २८, २०७९
    • ७५६ पटक पढिएको
  • भुक्तानी निकासाको समय थप्न माग

    जनकपुर, असार २७ गते । मधेश प्रदेश सरकारले भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्म व्यवस्था गरिदिन सङ्घ सरकारसँग माग गरेको छ ।प्रदेश सरकार प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार एक विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । प्रदेशका योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानीको लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन विज्ञप्तिमा माग गर्नुभएको छ । गत वर्ष महालेखा नियन्त्रक कार्यालयको मागअनुसार अर्थ मन्त्रालयको प्रस्तावमा सङ्घीय मन्त्रिपरिषद्बाट असारको अन्तिम दिनसम्म निकासा भुक्तानी दिइने व्यवस्था गरिँदै आएको विज्

    • प्रकाशित मितिः असार २८, २०७९
    • २५४ पटक पढिएको
  • सिरहाको धनगढीबाट बालिका यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

    सिरहा,असार २७ गते। बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक किशोरलाई धनगढी प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगकरपालिका वडा नं.३मा आफ्नै छिमेकी करिव ६ वर्षिया बालिकालाई घर नजिकैको कुखुरा फारममा लगि यौन दुव्र्यवहार गरेको आरोपमा १५ वर्षिय बालकलाई आईतबार विहान पक्राउ परेको हो।बालिकालाई ललाई फाकाई घर नजीकैको कुखरा फारममा लगेर शनिवार वेलुका यौन दुव्यवहार गरेको आरोपमा आईतबार विहान आँप बगैंचाबाट ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।घटना लगदै हल्ला खल्ला भएपछि फारार बालकलाई आज विहान न

    • प्रकाशित मितिः असार २७, २०७९
    • १३१ पटक पढिएको
  • मगही भाषाको संरक्षणका लागि अभियान चलाउनुपर्छ ः गृह तथा सञ्चारमन्त्री साह

    जनकपुरधाम, २६ असार । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मगही भाषाको संरक्षण र सम्बद्र्धनको सबाललाई अभियानको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।  मगही अकादमी (गया) विहार, मगही लोक तूतवाडी, गायाद्वारा होटल सुकदेव प्यालेस मानपुर गायामा आज आयोजित अन्तर्राष्ट्रिय मगही सम्मेलन तथा डा. रामप्रसाद सिंह साहित्य पुरस्कार समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री साहले पछिल्लो समय मगही भाषामाथि अतिक्रमण हुने क्रम बढ्ेकाले संरक्षण र सम्बद्र्धनका लागि अभियान चलाउनुपर्ने बताउनुभयो । “कुनै समुदायलाई कमजोर गर्नुछ भने सबै भन्दा पहिला ती समुदायको भाषामाथि आक्रमण हुन्छ, त्यसपछि संस्क

    • प्रकाशित मितिः असार २६, २०७९
    • १६५ पटक पढिएको
  • शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ गर्दैन् ः सञ्चारमन्त्री साह

    रौतहट, २४ असार । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित जनयुद्धका शहिद÷मृतक परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले शहिद परिवारलाई आर्थिक सहयोगसँगै सम्मान गरिरहने बताउनुभयो ।  प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको जानकारी दिनुहुँदै मन्त्री

    • प्रकाशित मितिः असार २४, २०७९
    • १५४ पटक पढिएको
  • माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

    काठमाडौं,असार २२ गते । ।नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४३ पटक पढिएको
  • आलुको बोरामा भेटियो ८४ लाख

    काठमाडौं, असार २२ गते । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षका ईश्वर मण्डल र १९ वर्षका राजेश मण्डल छन् ।ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपियाँ फेला परेको हो । सशस्त्र प्रहरी नायब सुमन शर्माका अनुसार, सो रकम र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४४ पटक पढिएको
  • उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालक कारबाहीमा

    काठमाडौं,ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी

    • प्रकाशित मितिः असार २१, २०७९
    • २०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२