X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ३३१-३४० of ८९३ items.
  • युवकको शव फेला

    सिरहा श्रावण १६ गते ।पूर्व पश्चिमलोकमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारस्थितगागनखोलाको पश्चिमीकिनारमा वेवारिसे लास फेला परेको छ । करिव २५ वर्षको जस्तो देखिने युवकको शवको हालसम्मपहिचानहुननसकेको इलाकाप्रहरी कार्यालय गोलबजारले जनाएको छ । खोलाकिनारको झाडिमा भेटिएको युवकको शवमाटाउँको र मुखमागहिरो चोट लाग्नुको साथै घाँटीमा गम्छा बाँधीएको अवस्थामाशवभेटिएकाले अन्यत्रहत्या गरीफालिएको हुनसक्ने जनाइएको छ । अनुहारमा किरासमेत लागेकाले दुई तीनदिन अघिनै घटना भएको हुनसक्ने अनुमानगरिएको छ । घटनाको अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ३७० पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी गर्ने चेताव

    सिरहा,श्रावण १६ गते । सिरहाको धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा ब्यापकआर्थिक अनियमितता भएको भन्दै भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिले आज नगरपालिका घेराउ गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई निलम्बन गर, नगरपालिकाको गतआ.व.को सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्, ग्राभेल उत्खनन् बन्द गर जस्ता माग राखी आन्दोलनमा उत्रिएको समितिले २१ गते भित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा आर्थिक वर्ष २०७९।०८० को छोटो अवधिको क्षमता विकास र सीपमुलक तालिमहरु नायब सुब्बा र खरिदारको लोक सेवाआयोग

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १८० पटक पढिएको
  • लाईफ गार्ड हस्पिटमा पैसाको लागि अप्रशन थिएटरबाट निकालियो विरामी

    लहान,साउन १३ गते । मानवको जिवन संग जोडिएको एक पाटो डाक्टर पनि हो । डाक्टरलाई भगवानको दास्रो रुप हो भनेर भनिन्छ तर यहाँ जिवन दान दिने डाक्टर यमराज नै भए ।,घटना हो सुनरी जिल्लाको विराटनरको वरगाछीमा अवस्थित लाईफ गार्ड स्पिटलको ।एक डाक्टरले एक विरामीलाई अप्रेशन थ्रिटरमा पुगाउ छन् र अप्रेशन नै नगरी विरामीलाई बाहिर निकालिन्छ । विरामीलाई वाहिर निकाल्ने डा. हो मो। ईकवाल अहमद ।येहि डक्टर हो जो बिरामिलाइ लाईफ गार्ड होसपिटलमा एडमिट गरि विना  अपरेशन गरि  अपरेशन थेटरबाट निकालि डिस्चार्ज  मेडिसिन लेखेर डिस्चार्जे गरेका हुन । कारणा नगद पैतिस हजारको हो ।मिति २०८०।४।८ गतेका दिन स्वस्थविमा कार्डक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६५२ पटक पढिएको
  • बदनाम गर्न म विरुद्ध मिडियामा समाचार लेखिएको: साह

    सिरहा,श्रावण  ७ गते । विभिन्न पत्रकार माध्यमबाट मेरो बारेमा लेखिईएको समाचार तथ्यहिन रहेको राम वचन साहले बताए ।विभिन्न समाचार माध्यमा एकतर्फी मलाई नसोधिकन समाचार समप्रेषण गरी पत्रकार अचार संहिताको ठाडो खिल्ली उडाएको पत्रकार भेटघामा सहले जनाउनु भयो ।मेरो बारेमा समाचार लेख्दा मेरो पनि विचार लेख्नु लिनु पर्ने हो । तर एकतर्फी समाचार लेख्नु यसले प्रष्ट हुन्छ पूर्वाग्राही राखेर मलाई बदनाम तथा फसाउन  खोजेको हो । हाल सम्म म कुनै बारगेनिङ्ग गरेको छैन । यातायातमा बाहिर ज्यलादारीमा  काम गरिरहेकाले पत्रकार संतोष वराईलीले एक लाख रुपैया तिमी देउ  दिएनौ भने यातायातको तिम्रै विरुद्ध सम

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १,७५५ पटक पढिएको
  • जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता

    सिरहा २८ असार । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी संचालित तालिममा जनप्रतिनिधि र कर्मचारीहरुको सेटिंगमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले खर्च विवरणको माग गर्दै नगरपालिकामा नारावाजी गरेका छन् । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि सेटिंगमानगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन मध्ये ३१ लाख २४ हजार ७०४ रुपैयाँ भुक्तानी गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । सोचनीय विषय यो पनि छ कि ती दुई कार्यक्रम खरिदार र नायब सुब्बा कार्यक्रमको लागि

    • प्रकाशित मितिः असार २९, २०८०
    • ३२४ पटक पढिएको
  • मदिरा सहति भारतीय गाडी पक्राउ, कारवाहीको लागी भन्सार चलान

    सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली  मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ । मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्व

    • प्रकाशित मितिः असार ६, २०८०
    • ८९९ पटक पढिएको
  • दुर्घटना हुदा आठ जना घाइते ,एकको अब्स्था गम्भीर

    सिरहा,जेष्ठ २४गते । _सिरहामा अनियन्त्रित भएर बस दुर्घटना हुदा आठ जना घाइते भएका छ्न ।एक जनाको अब्स्था गम्भीर रहेको छ । नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक मा दुर्गा डिलक्स को १ ख ५५३९ नम्बरको बस अनियन्त्रित भएर बस दुर्घटना भएको हो ।दुर्घटनामा,जिल्ला सिरहा लक्ष्मीपुर पतारी बस्ने अ-बर्ष-४० कि लिलाबती मण्डल,सुखिपुर नपा-८ बस्ने बर्ष-३५ को रामलखन ठाकुर,अर्नमा गाउपालिका १ बस्ने बर्ष-१६ को बिनय कुमार राउत ,निजको दिदी सोही स्थानका बर्ष-१९ कि ज्योति राउत ,भारत देशको दर्भङा जिल्ला बस्ने बर्ष-६५ कि समिन्त्रा देबि चौपाल,गोलबजार नपा-५ निपाने बस्ने बर्ष-२१ कि सन्जिता यादब , घाइते

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • १५२ पटक पढिएको
  • दुर्घटना हुदा आठ जना घाइते ,एकको अब्स्था गम्भीर

    सिरहा,जेष्ठ २४गते । _सिरहामा अनियन्त्रित भएर बस दुर्घटना हुदा आठ जना घाइते भएका छ्न ।एक जनाको अब्स्था गम्भीर रहेको छ । नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक मा दुर्गा डिलक्स को १ ख ५५३९ नम्बरको बस अनियन्त्रित भएर बस दुर्घटना भएको हो ।दुर्घटनामा,जिल्ला सिरहा लक्ष्मीपुर पतारी बस्ने अ-बर्ष-४० कि लिलाबती मण्डल,सुखिपुर नपा-८ बस्ने बर्ष-३५ को रामलखन ठाकुर,अर्नमा गाउपालिका १ बस्ने बर्ष-१६ को बिनय कुमार राउत ,निजको दिदी सोही स्थानका बर्ष-१९ कि ज्योति राउत ,भारत देशको दर्भङा जिल्ला बस्ने बर्ष-६५ कि समिन्त्रा देबि चौपाल,गोलबजार नपा-५ निपाने बस्ने बर्ष-२१ कि सन्जिता यादब , घाइते

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • १४७ पटक पढिएको
  • गणतन्त्रलाई रक्षा गर्न सबै एकजुट हुनुपर्छ : नेता पोखरेल

    सिरहा,जेठ १६ गते  । १६ औं गणतन्त्र दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले पार्टी सही नेतृत्व एवम् ठूलो संघर्ष एवम् बलिदानी पश्चात् प्राप्त समाजवाद उन्मुख गणतन्त्रलाई रक्षा गर्न सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा बुद्धिजीवी संगठनदारा गणतन्त्र दिवसको अवसरमा आयोजित समाजवाद, संगठन सुदृढीकरण प्रशिक्षण र वैचारिक अन्तरक्रियात्मक कार्यक्रम नेता पोखरेलले ठूला बलिदानी एवम् संघर्ष पश्चात् प्राप्त भएका गणतन्त्रलाई कतिपयले सखाप पार्न खोजिएकाले त्यसको विरुद्ध सबै एक भएर गणतन्त्रलाई रक्षा गर्नतर्फ लाग्

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • ५२२ पटक पढिएको
  • सिजिनेटकोे सेवा लहानमा

    सिरहा,जेठ १० गते । नेपालकै सस्तो सिजि नेटले लहानमा आफ्नो सेवा विस्तार गरेको छ । नयाँ संगै सिजिनेटले सेवा बिस्तारलाईनै लक्षित गरेर लहान बासीका लागि नयाँ अफरह? लिएर जेठ ७ गतेबाट सिजि नेटले आफ्नो भरपर्दो गुणस्तरीय इन्टरनेट सेवाहरूलाई आधिकारिक ?पमा लहानमा ल्याएको हो ।इन्टरनेट र आइपि टिभीका साथ जनताको आवश्यकताह?लाई मध्यनजर गर्दै सिजि नेटले आफ्नो  प्रयोगकर्ताह?लाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज, सिजीटिभी,घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर धरान र इटहरीमा पनि रहेको जनाएको छ ।नेपालको सबै भन्दा सस्तो र उच्च गतिको इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित सिजि नेटजोडेर प्रयोग

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १,३६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२