X wada

All Posts By अनुभक्त चौधरी

    Showing ९१-१०० of ९०१ items.
  • आम्दानी गराउने उद्देश्यले तालिम संचालन

    सिरहा,बैशाख २० गते । डिभिजन वन कार्यालय लहान सिरहाले कृषि वन समूह मार्फत् स्थानीयलाई बढी भन्दा भन्दा आम्दानी गराउने उद्देश्यले कृषि वन सम्बन्धी तालिम संचालन गरेको छ ।त्यतिकै खेर गइरहेको खाली, ऐलानी पर्ति जग्गा, निजी, नदी उकास जग्गा एवम् ऐलानी पर्ति जग्गामा कृषि वनको रुपमा विकास गरी वोटविरुवा रोपनसँगै स्थानीयको आम्दानी गराउने उद्देश्यले कार्यक्रम संचालन गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले उल्लेख गर्नुभयो । सिरहाको तीन वटा पालिकामा संचालित समृद्धिको लागि वन कार्यक्रम अन्तर्गत गठित चार वटा कृषि वन समूहका पदाधिकारीहरुलाई दिएको तालिमले कृषि वनमा वोटविरुवा रोपनसँगै कृषि व

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ५४७ पटक पढिएको
  • चुरे संरक्षण नभए तराई मरुभूमि हुनेः मन्त्री साह

    सिरहा,बैशाख ६ गते । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले चुरे क्षेत्रमा देखिएको पानीको समस्या तथा जलवायु परिवर्तनले गरेको प्रभावलाई न्यूनीकरण गर्न चुरे संरक्षणको काममा जुट्न सबैलाई आग्रह गर्नुभयो । आज सिरहाको  कर्जन्हा नगरपालिका वडा नं. १० उत्तरवर्ती चुरे क्षेत्र स्थित नागा बाबा तालको शिलान्यास गर्नुहुँदै मन्त्री साहले चुरे संरक्षणलाई बेलैमा सचेततापूर्वक नलागे तराई मधेश मरुभूमिमा परिवर्तन हुने वताउनुभयो । मन्त्रालयको पचास लाखको लागतमा निर्माण हुने आर.सी.सी.रनभेष्टिंग ड्याम (ताल) ले यस क्षेत्रमा देखिएको पानीको रिचार्ज लेभललाई माथि उकास्ने काम गर्नेसँगै यसलाई पर्यटक

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ७०८ पटक पढिएको
  • पोखरीमा नुहाउने महिलाहरुको भीड

    सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन र पोखरीको डिलमा रहेको हरिसिंह देवको मन्दिरमा पूजापाठ गर्ने निःसन्तान महिलाको आज ठूलो घुइँचो लागेको छ । हरेक वर्ष वैशाख २ गते भव्यतापूर्वक लाग्ने मेला पताल पोखरीमा आजका दिन पोखरीमा नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तानको सुख प्राप्त हुने मान्यताले पताल पोखरीमा नुहाउनेहरुको भीड लागेको हो ।ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा तराईका जिल्लासँगै भारतको दुरदराजको ठाउँबाट समेत निःसन्तान महिलाहरु आजका दिन पोखरीमा नुहाउन आउने गरिएकोले पनि

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ७०२ पटक पढिएको
  • नि:शुल्क पानी वितरण

    सिरहा,बैशाख २ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित सलहेश फूलवारी मेलामा श्रद्धलुहरुका लागि नि:शुल्क शुद्ध पिउने पानी वितरण गरेको छ ।प्रत्येक वर्ष बैशाख १ गते लाग्ने फूलवारी मेलामा आउने अगन्तुक श्रद्धलुहरुलाई कुश्वाहा विद्यार्थी कल्याण समाज र थारु विद्यार्थी समाज सिरहाले नि:शुल्क पिउने पानी वितरण गरेको हो ।मेलामा शुद्ध पिउने पानीका व्यवस्था न्युन हुने पसलहरुमा बढी रुपैया लिने भएकाले मेला आउने अगन्तुक श्रद्धालुहरु लाई समाज सेवाका लागि नि:शुल्क पिउने पानीको वितरण गरिएको आयोजकले वताउनु भयो ।प्रत्येक वर्षको बैशाख १ गते मात्र फुलवारीमा मालिन मन्दिरको अगाडि हारमको रुखमा अलौकिक रुपम

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ७०० पटक पढिएको
  • फुल हर्नेको घुइँचो

    सिरहा,बैशाख २ गते । सिरहाको लहानबजारबाट करीव ४ किलोमिटर पश्चिममा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको सलहेश फुलबारीमा आजको दिन मात्र फूल्ने अनौठो स्वभावको माला आकारको फूलले सबैको ध्यानाकर्षण गराएको  छ । प्रत्येक बर्ष बैशाख १ गते मात्र फुलबारीमा रहेको सलहेश मन्दिर अगाडि रहेको हारमको बोटमा अलौकिक रुपमा फुल्ने फुल हेर्न देश विदेशबाट आएका आगन्तुक भक्तजनका लागि अवलोकन गर्ने मुख्य आकर्षण बनेको हो । १४ औं शताब्दीका प्रतावपी राजा सलहेशको प्रेमिका कुस्मा मालिनीको प्रेम विछोडको स्थलको रुपमा समेत चिनिने यो स्थलमा आजकै दिन मात्र माला आकारमा फुल्ने फुल उनीहरुको प्रेम प्रतिकको रुपमा रहेकोे किम्

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ६८९ पटक पढिएको
  • फुलबारी मेलाको सम्पूर्ण तयारी पूरा

    सिरहा,चैत्र ३१ गते । सिरहाको लहान नगरपालिका वडा नं.१२ र २२ स्थित भोलि सोमबार वैशाख एक गते लाग्ने फुलबारी मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जनाएको छ । प्रत्येक नयाँ वर्षको वैशाख १ गते मात्र फुल्ने आकर्षक एवम् मनमोहक फुल हेर्र्न देश विदेशबाट आउने असंख्यक दर्शनार्थीहरुको व्यवस्थापनको लागि सम्पूर्ण तयारी भइसकेको मेला समितिका सचिव रामकुमार चौधरीले वताउनुभयो । सिरहा जिल्लाको मुख्य व्यापारिक नगरी लहान बजारबाट चार किलोमिटर पश्चिममा पर्ने सलहेश फुलबारीमा वैशाख एक गते हारमको बोटमा फुल्ने माला आकारको अलौकिक फुल हेर्न श्रद्धालु भक्तजनहरुको ओइरो नै लाग्ने गरेको छ । १४ औं शताब्दीका

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • १,२५९ पटक पढिएको
  • प्रहरीद्वारा अवैध सामान पक्राउ

    सिरहा,चैत्र २९ गते । भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर गोलवजार सम्म पुर्याएका किराना सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । शस्त्र प्रहरी गोलवजारले करिव पचास हजार बारावरको खाद्यय किराना आईटमका सामान पक्राउ गरेको हो ।छोटी भन्सार कार्यालय वरियारपट्टी बाट लुकिछिपी वरियारपट्टी जिरोमाईल हुदै गोलवजार सम्म पुगेका खाद्यय सामग्री चिनी, दाल,चकलेट र डिउ लगायत सुर्ती पक्राउ गरेको शस्त्र प्रहरीले गोलवजारले वताईएको छ ।पक्राउ परेका सामाग्री अनुसन्धान तथा कार्वाहीका लगि भन्सार पठाईएको प्रहरीले जनाउनु भयो ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ५३५ पटक पढिएको
  • उर्ईङगर र मोटर साईकल ठोकीदा एक जना घाईते

    सिरहा,चैत्र २७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० जिरोमाईल चौक स्थित पूर्व पश्चिम लोक मार्गमा उर्ईङगर र मोटर साईकल ठोकीदा एक जना घाईते भएको छ ।पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको स ४ प १५३३ मोटर साईकलले प्र. २०१००१ ज ००२४ नम्वरका उईङगर लाई पछाडी ठक्कर बाट दिदा मोटर साईकल चालक राम चन्द्र महतो घाईते भएको हो ।धनगढीमाई नगरपालिका १० बस्ने अन्दाजी ५० वर्षिय मोटर साईकल चालक राम चन्द्र महतो घाईते भएको ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।घाईते महातोको स्थानीय अस्पतालमा उपचार हुन नसकेर थप उपचारका लागि विराटनगर पठाईएको छ ।यता लहान नगरपालिका वडा नं. १९ बस्ने उईङगर चालक कमलेश यादव फरार

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ६४२ पटक पढिएको
  • राजतन्त्र कुनै हालतमा फर्कदैनः प्रधानमन्त्री ओली

    सिरहा,चैत्र २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रवादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वंशकारी गतविधिले उदाङ्गो भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले राजतन्त्र फर्कीने कुनै सम्भावना नरहेको वताउँदै प्रधानमन्त्री ओलीले अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ ?’ प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउँदै घामलागेको बेला देखेको सपना हो । दिउँ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • १,४५० पटक पढिएको
  • क्यामपस बनाउने उद्देशयले विष्णु महा यज्ञको आयोजना

    सिरहा,चैत्र १७ गते । क्याम्पस बनाउने उद्देशयले सिरहाको औरही गाउँपालिकाले विष्णु महायज्ञको आयोजना गरेको छ ।नौ दिन सम्म चल्ने उक्त महायज्ञ बाट उठेको रकमले विपन्न दलित समुदाय उच्च शिक्षाबाट  बञ्चित भइरहेकाले उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्न मायज्ञको आयोजना गरिएको औरही गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले जानकारी दिनु भयो ।महायज्ञमा चालिस लाख खर्च हुने अनुमान गरिएको रकम विभिन्न चन्दा दाता बाट पाप्त हुने आयोजकले जनाएको छ ।महायज्ञमा रासलिला, कुस्ती र कथा वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको उपस्थिति रहने उक्त म

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ४९७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२