X wada

राष्ट्रिय

    Showing २७१-२८० of १,००२ items.
  • धमाधम समात्दै अबैध ,काठ एक जना पक्राउ

    बर्दिबास, भदौ १४ गते । डिभिजन वन कार्यालय महोत्तरीको डिभिजनल वन अधिकृत सहितको वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ । सुराकीले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत मणिराम यादवको नेतृत्वमा सोमवार खटेको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले वराईलीको घर नजिकको बारीबाट सो चिरान काठ बरामद गरेको हो । काठसहित वराइलीलाई अनुसन्धानका लागि माइस्थानस्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • १८९ पटक पढिएको
  • ‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’

    विराटनगर,भदौ १३ गते । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ ।उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन ब्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकलसहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए । डेढ लाख रुपैयाँ ऋण

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २१८ पटक पढिएको
  • सिराहाका मिटरब्याजी पीडितको २९९ उजुरी

    सिरहा,भदौ १३ गते । सिराहाका मिटरब्याजी पीडितहरूको गुनासो सुन्न कार्यदल सिरहा आइपुगेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको टोलीले पीडितहरूसँग छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिराहामा आयोजित छलफलमा मिटरब्याजी पीडितहरूले आ-आफ्ना गुनासोहरू कार्यदलसमक्ष राखेका छन्। सिराहा जिल्लामा मिटरब्याजी पीडितहरूको तर्फबाट २ सय ९९ सय उजुरी दर्ता भएको छ। उजुरीमा तीन गुणा बढीको तमसुक बनाएको, कम थैली राखेर जग्गा रजिस्ट्रेसन पास गरेको, साँवा, ब्याज भुक्तान गरे पनि तमसुक नच्यातेको, एउटै ऋणका तीन(

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २८० पटक पढिएको
  • नक्कली कागज बनाएर भिजिट भिसामा

    काठमाडौँ, भदौ १३ गते । भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत (नाम परिवर्तन)लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन ।  धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी (दुवैको नाम परिवर्तन)लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला तीन दिनमा भिजिट भिसाको आवरणमा वनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाडी मुलुक जान लागेका ११४ जना युवती र १०३ युवक गरी २१७ जनालाई विमानस

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • १६० पटक पढिएको
  • प्रचार सामग्री र मतदाताको घरदैलोमा

    सिरहा,भदौ,११ गते । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताउनुभयो ।आयोगका मतदाता शिक्षा तथा सूचना शाखा

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १६९ पटक पढिएको
  • हरेक निकायमा दलित महिलाको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

    जनकपुर, १ भदौ । दलित महिलाहरुलाई राज्यको हरेक अङ्गमा सहभागिता सुनिश्चित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।  दलित महिला संघ धनुषाले जनकपुरधाममा बिहीवार आयोजना गरेको दलित महिलाको अधिकारको सन्दर्भमा राजनीतिक दलका र भातृसंगठनका पदाधिकारीबीच समन्वयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले दलित महिलाहरु अझै पनि अधिकारबाट बञ्चित रहेकाले हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताएका छन् । दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १७५ पटक पढिएको
  • छ वर्षदेखि कामविहीन नापी कार्यालय

    ढल्केबर, साउन २१ गते । धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन। पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ तर उहाँहरू कामबिना दिनभर कार्यालयमा बस्नुहुन्छ। १० बजे नै कार्यालयमा उपस्थित भएका कर्मचारी हाजिरी रजिस्टरमा सही छाप गरेर दिनभर गफिएर समय बिताउनुहुन्छ। सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापना कालदेखि नै सुनसान छ, यहाँको यो नापी कार्यालय। नापी कार्यालय जनकपुरधाम धनुषाले आव

    • प्रकाशित मितिः साउन २१, २०७९
    • ३३३ पटक पढिएको
  • अमलेखगञ्जमा पेट्रोल भण्डार निर्माण सुरु

    काठमाडौँ, साउन १९ गते । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको भएको छ । दोस्रो चरणको काममा अमलेखगञ्जमा पेट्रोल भण्डार गृह (स्टोरेज ट्याङ्क) निर्माण हुने छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी०को प्राविधिक सहयोगमा भण्डार गृह निर्माण सुरु भएको निगमको अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । यी पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको र यो निगमले नै बेहोर्ने यादवले बताउनुभयो । यो परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको हो । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रो

    • प्रकाशित मितिः साउन १९, २०७९
    • १५१ पटक पढिएको
  • संस्कृति मन्त्रालयका उपसचिव पक्राउ

    काठमाडौं, साउन १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको हो । प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । काठमाडौं महानगरपालिका, वडा नं। १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको अ

    • प्रकाशित मितिः साउन १८, २०७९
    • २७५ पटक पढिएको
  • एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

    जुम्ला,साउन १४ गते । जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई  घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् (ुगडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।ु गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन  गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्ट

    • प्रकाशित मितिः साउन १४, २०७९
    • २५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२