X wada

राष्ट्रिय

    Showing १३१-१४० of १,००२ items.
  • सुकुम्बासीलाई जग्गा दिन नापजाँच

    जनकपुर,चैत १५ गते  । दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँचको काम गत हप्तादेखि सुरु गरिएको बताउनुभयो। उहाँले जग्गा नापजाँचको कार्यले पाँच दशक अघिदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख यादव

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २३१ पटक पढिएको
  • आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

    काठमाडौँ, चैत ११ गते । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ ९४८ दशमलव ९८ प्रतिशत० र महिला एक करोड ४९ लाख ११ हजार २७ ९५

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १७१ पटक पढिएको
  • एसईई परिक्षा नजिकीदै, सिरहामा दस हजार भन्दबढी सहभागि हुने

    सिरहा,चैत्र ९ गते । फलामे ढोकाको रुपमा लिईने एसईई परिक्षा २०७९ चैत १७ गतेदेखि हुन लागेको छ । सिरहामा यस वर्ष परिक्षामा १० हजार १ सय ५० सहभागि हुने भएको छ ।जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयल गरी चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो । जसमध्ये केन्द्रबाट प्राविधिक धारतर्फका तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाउनु भयो

    • प्रकाशित मितिः चैत ९, २०७९
    • १,१०४ पटक पढिएको
  • पुस्तक छपाईको काम अन्तिम चरणमा

    काठमाण्डौ,चैत्र ९ गते । आगामी बैशाख १ देखि सरु हुने नाँया शैक्षिक सत्रका लागि पुस्तक छपाईको काम अन्तिम चरण पुगेकोे जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । काक्षा ६ देखि १० सम्म एक करोड ५० लाख थान पुस्तक छपाई गर्ने जिम्मेवारी पाएको केन्द्रले करिव दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेककोे जनक शिक्षाका प्रवन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । बहिरी जिललालाई प्राथमिकता दिएर छापीएका पाठ्यपुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम जारी रहेको निर्देशक झाले वताए ।केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुरयाई सकेकाले सरकारको योजना अनुसार नाँया शैक्षिक सत्रको सुरुवातमा विद्यार

    • प्रकाशित मितिः चैत ९, २०७९
    • १७६ पटक पढिएको
  • सञ्चारमाध्यमहरुको सवलिकरण्मा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी स

    • प्रकाशित मितिः चैत ९, २०७९
    • ४१९ पटक पढिएको
  • प्रतिनिधि सभा बैठक, २०७९ चैत ६ गते,

    • प्रकाशित मितिः चैत ६, २०७९
    • १६१ पटक पढिएको
  • रसायनीक मलखाद्यमा दिदै आएको अनुदान यथावतै

    काठमाण्डौ,चैत्र ६ गते । नेपाल सरकारले रसायनीक मलखाद्यमा दिदै आएको अनुदान यथावत राख्ने  निर्णय  गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।रासायनिक मलको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले उल्लेख गरिन्।यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने नि

    • प्रकाशित मितिः चैत ६, २०७९
    • ९३१ पटक पढिएको
  • नयाँ उपराष्ट्रपति यादवले शपथ ग्रहण लिए

    काठमाडौं,चैत ६ गते । शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छ । आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर विदाइ गरे । पूर्वराष्ट्रपति विद्

    • प्रकाशित मितिः चैत ६, २०७९
    • २२१ पटक पढिएको
  • राष्ट्रपतिले प्रदेश र संघीय सांसदलाई शनिवार शीतलनिवास बोलाए

    काठमाडौं,चैत  ३  गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् ।राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् ।उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् ।लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए । अनलाईन खवरबाट

    • प्रकाशित मितिः चैत ३, २०७९
    • १३० पटक पढिएको
  • उपराष्ट्रपतिमा यादव निर्वाचित

    काठमाडौं ,चैत ३ । उपराष्ट्रपति निर्वाचित रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।उपराष्

    • प्रकाशित मितिः चैत ३, २०७९
    • १६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२