X wada

राजनीति

    Showing १२१-१३० of ५०२ items.
  • माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

    काठमाडौं,असार २२ गते । ।नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४१ पटक पढिएको
  • माओवादी केन्द्रीय कमिटी बैठक आज

    सिरहा,असार २१ गते । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् ।  यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।सोमबारको बैठकमा  ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले  स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्ट

    • प्रकाशित मितिः असार २१, २०७९
    • २२३ पटक पढिएको
  • रेल्वे विधेयक, २०७९ सर्वसम्मतले पारित

    सिरहा,असार १८ गते । राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ ।शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्नुभएको थियो ।छलफलमा क्रममा सांसदहरुले विधेयकका उल्लेख केहि बिषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताउनुभयो । रेलवे बोर्डको काम कर्तव्य र अधिकारका बिषयमा पनि सांसदहरुले उठाएका बिषयलाई सम्बोधन गर्ने उहाको भनाई । मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गर्नुभयो ।छलफलपछि बैठकले रेल्वे वि

    • प्रकाशित मितिः असार १८, २०७९
    • २०५ पटक पढिएको
  • देवको रिटमा अदालतद्वारा निषेधाज्ञा परमादेश मिश्रित उत्प्रेषण आदेश

    राजविराज, ९ असार । राजविराज नगरपालिको कार्यपालिका सदस्य पदका लागि उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका केदार देवले दुई जना उम्मेदवार बिरुद्ध दायर गरेको रिटमा अदालतले निषेधाज्ञा परमादेश मिश्रित उत्प्रेषण आदेश दिएको छ ।अल्पसंख्यक समुदायको सूचीमा सूचिकृत नरहेका राजविराज नगरपालिका १ का मो. इलियास र वडा नम्बर ४ का मो. बसिरले अल्पसंख्यक तर्फबाट उम्मेदवारी दिएको भन्दै निषेधाज्ञा परमादेश मिश्रित उत्प्रेषणको माग सहित देवले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दत्र्ता गराएका थिए । सो रिटमा सुनुवाई गर्दै सो अदालतका न्यायाधिश कुलप्रसाद शर्माको इजलाशले १५ दिनभित्र विपक्षिलाई लिखित जवाफ पेश गर्

    • प्रकाशित मितिः असार ९, २०७९
    • २७३ पटक पढिएको
  • मधेशी दलको घट्दो प्रभाव

    गत महिना सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले सत्ताधारी नेपाली काँग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । पाँचदलीय गठबन्धनमा सामेल नकपा माओवादी केन्द्रको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्छ । पोखरा र हेटाँैडाजस्ता प्रमुख पालिकामा माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्राप्त गरेको सफलतालाई पनि सराहनीय मान्नुपर्छ ।साढे चार वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी र तिनका सहयोगी लोकतान्त्रिक समाजवादी पार्टीले यस चुनावमा ठूलो पराजय भोग्नु प(यो । तराई मधेश प्रदेश क्षेत्रका

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • १७१ पटक पढिएको
  • कार्वाहीको अनुमोदन गर्दै जिम्मेवारी बाँडफाँड

    सिरहा,जेठ २३ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिकामा ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध गतिविधिमा लाग्ने केही व्यक्तिहरुलाई नगर कार्यालयले गरेको कार्वाहीलाई आइतबार बसेको नगर समितिले अनुमोदन गरेको छ ।जेठ २२ गते अध्यक्ष क. प्रकाश योन्जनको अध्यक्षता र केन्द्रीय सदस्य हरि नारायण चौधरीको प्रमुख आतिथ्यतामासम्पन्न बैठकलेनगर तथा वडा समितिहरुको कार्वाहीको निर्णय अनुमोदन गर्दै , केही नगर समितिका कमरेडहरुको जिम्मेवारी बाडफाडगरी स्थानीय तहको सरकारको समिक्षा समेत गरेको छ । समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि गाउँ कमिटी इन्चार्जहरुमा वडा नं. ५ मा शरुण मोक्

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ७५२ पटक पढिएको
  • गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष यादवको घोषणा

    राजविराज, १७ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभयो ।  पदभार ग्रहण पश्चात पत्रकारहरुसँग कुरा गर्नुहुँदै अध्यक्ष यादवले स्वास्थ्यको दृष्टिकोणले पछाडी परेको आफ्नो गाउँपालिकाका हरेक जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन अस्पताल सञ्चालन गर्ने बताउनुभयो । ‘‘बरिष्ठ चिकित्सकसहितको अस्पताल गाउँपालिकामा छैन्, जसका कारण यहाँका जनताहरु उपचारका लागि ठुलो रकम खर्चेर बाहिर जानुपर्ने बाध्यता छ”, गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयो,‘‘त्यसैले मेरो

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • २७३ पटक पढिएको
  • काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक (लाइभ)

    काठमाडौं / दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।नवनिर्वाचित प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोलसहित ३२ वडाका वडाध्यक्ष र सदस्यहरु बैठकमा सहभागी हुनुहुन्छ ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १५४ पटक पढिएको
  • ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    सिरहा,जेठ १४ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचि

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८३ पटक पढिएको
  • धनगढीमा गठबन्धनका उम्मेद्वार निर्वाचित

    सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज सम्पन्न कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट कल्याणी देवी पासमान, ज्ञान कुमारी चौधरी, देव माया आले, संगिता कुमारी साह र नेकपा माओवादी केन्द्रका अनिता देवी राम विजयी भएका छन् । त्यस्तै अल्पसंख्यक÷दलित सदस्यहरुमा (खुल्लातर्फ) माओवादी केन्द्रका सतिलाल सदा, टिकाराम विश्वकर्मा तथा नेपाली कांग्रेसबाट दिलिप कुमार राय (अमात) विजयी भएका हुन् ।सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धन

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६४६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२