X wada

मुख्य समाचार

    Showing ८८१-८९० of २,९६८ items.
  • यादवसँग राउतको दोब्बर अग्रता कायम

    सप्तरी,मंसिर ६ गते  । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।सप्तरी २  यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १५९ पटक पढिएको
  • मतगणना अझै सुचारु भएन

    सिरहा,मंसिर ५ गते ।चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा विशेषतः गठबन्धनहरुबीच विवादका कारण सिरहाको कुनै पनि क्षेत्रमा हालसम्म मतगणना शुरु हुन सकेन । यद्यपि मतगणनाको सबै तयारी भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा समानुपातिकका एकै पटक मतगणना गर्नुपर्ने, वडाहरु मतपेटिका एक आपस वडामा मिसाउनु नपर्ने लगायतका विवादका कारण विहानदेखि पटक पटक बसेको सर्वदलीय बैठक विना निश्कर्षका कारण हालसम्म मतगणना शुरु हुन सकेको छैन । अझै दलहरुबीच सर्वदलीय बैठक बसिरहेकाले समझदारी हुने वित्तिकै मतगणना शुरु हुने जनाएको छ । हिजो सम्पन्न मतदानमा सिरहाको च

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • १८२ पटक पढिएको
  • सिरहा क्षेत्र न.३ बाम गठबन्धनका उम्मेदवार साह र यादव बलियो

    सिरहा  मंसिर १ गते । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सिरहा क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका बाम गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साह  र सिरहा ३ (ख)बाट प्रदेश सभा सदस्य प्रमोद यादव बलियो देखिएको छ । एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार  लिलानाथ  श्रेष्ठ र विश्वनाथ साहको  प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ । जनमत पार्टी बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. दिनेश यादव रहेको छ भने  सिरहा क्षेत्र न ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार गायक ज्ञानु यादव रहेका छन ।सिरहा क्षेत्र नं. ३ प्रदेश सभा (ख) बाट  नेपाली क

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ३५३ पटक पढिएको
  • समाजसेवी यादवका छोराछोरी,बुहारी आफ्नो काम छोडेर चुनावमा सघाउदै

    धनुषा, मंसिर १ गते । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा धनुषा क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका जसपाका नेता समजसेवी  गंगाराम यादवलाई  परिवारको साथ र सहयोग जुटदै गएको छ ।समजसेवी यादवको  जेठो छोरा सुमित यादव कान्छो छोरा न्यास यादव, छोरी पूजा यादव , बुहारी प्रींयका यादव अहिले घरदैलो र मतदातालाई भोट कसरी हाल्ने भनेर  प्रशिक्षणमा व्यस्त छिन छोरी र बुहारी । यादवका सम्पुर्ण परिवार र आफन्तहरु चुनाबमा सघाउनका लागि काम बाट केही दिनका लागि बिदा लिएर यादवलाई जिताउन दिनरात फिल्डमा खटिरहेको तस्बिरहरु सार्वजनिक भएको देखिन्छ । जसापा पार्टी बाट समाजसेवी गं

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २०७ पटक पढिएको
  • धनुषा क्षेत्र न.३ मा साहको घण्टाघर कमजोर महतो र झाको प्रतिस्पर्धा

    धनुषा मंसिर १ गते ।    आसन्न मंसिर ४ गते हुने चुनावमा धनुषा निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह कमजोर देखिएका छन भने जुली महतो र अनिल झा प्रतिस्पर्धामा छन । जीवन साह पहिला पार्टीमा आबद्ध रहे पनि  पछि पार्टी परित्याग गरि  स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन  घण्टाघर साहको चुनाव चिन्ह रहेको छ । एमाले बाट धनुषा क्षेत्र न.३ बाट जुलि महासेठ महतो र गठबन्धनका साझा उम्मेदवार अनिल झा र महतोको  प्रतिस्पर्धा रहेने  स्थानीयहरुले बताएका छन । 

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २९३ पटक पढिएको
  • सिरहाको मिर्चैयाबाट हतियार सहित दुई पक्राउ

     सिरहा,मंसिर १ गते ।  प्रतिनिधि सभा र प्रदेश सभा चुनाबको ३ दिन बाँकी रहेकै बेला सिरहाको मिर्चैयाबाट सशस्त्र प्रहरीले हतियार सहित २ जनालाई पक्राउ गरेको छ ।बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे।क्वा। सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार थापाको आदेश अनुसार सुरक्षा बेश मिर्चेयाबाट खटिगएको मोवाईल गस्ति टोलिले जिल्ला सिरहा, मिर्चैया नपा ६ मिर्चैया कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्ने क्रममा हतियार बरामद गरिएको हो ।सशस्त्र प्रहरीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको  होन्डा साईन मोटरसाईकलमा सवार सिरहा जिल्ला नवराजपुर गा।पा। ५ बस्ने देवन ठाकुर शर्

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १७२ पटक पढिएको
  • राष्ट्रिय प्रेस दिवस भव्यताका साथ सम्पन्न ,नेपाल भारतका दर्जनों पत्रकार सम्मानित

    नरेशचन्द्र बरबरिया सिरहा मंसिर १ गते । राष्ट्रिय प्रेस दिवसको  अवसरमा नेपाल -भारतका दर्जनौं पत्रकार र साहित्यकारलाई सम्मान गरेका छन । भारतीय राष्ट्रिय पत्रकार महासंघ द्वारा आयोजित राष्ट्रिय प्रेस  दिवस भारत र नेपालको अन्तर्राष्ट्रिय सिमामा अवस्थितमधुबनी जिल्लाको जयनगरमा सम्मान कार्यक्रम र साहित्यिक संगोष्ठी सम्पन्न भएको छ  । जानकीदेवी गौड़ीशंकर सर्राफ महिला महाविद्यालय जयनगरको प्राङ्गणमामा आयोजित उक्त  कार्यक्रममा मधुबनी, सुपौल, सीतामढ़ी, मुजफ्फरपुर, पटना, आरा(भोजपुर) समेत उत्तर प्रदेश प्रयागराज र नेपालको  सिरहार  धनुषा जिल्लाका पत्रकार र  साहित्यकारहरुक

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २७२ पटक पढिएको
  • सिरहा २ प्रदेश सभामा सत्ता र प्रतिपक्ष गठवन्धनको प्रतिस्पर्धा

    सिरहा –सिरहाको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा निवार्चनमा दुवै गठवन्धनविच कडा प्रतिस्पार्धा हुने देखिएको छ। प्रदेश ‘क’ मा सता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवानेता जिवछ यादब र एमाले जसपा गठवन्धनको तर्फबाट वर्तमान कृषि मन्त्रि तथा जनता समाजवादी पार्टीका नेता विजय यादब विच कडा प्रतिस्पर्धा हुने देखिन्छ।‘ख’ मा पनि सत्ता गठबन्धनको उम्मेदवार वर्तमान प्रदेश सांसद मदनसेन श्रीवास्तव र एमाले जसपा गठबन्धनबाट पुर्व मन्त्रि सत्रुधन प्रसाद सिंहविच कडा प्रतिस्पर्धा देखिन्छ।प्रदेश ‘क’ मा पछिल्लो समय डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेपनि आफ्नो राम्रो उपस्थिति देखाएको छ। उनको उम्मेदवारले पनि

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २१० पटक पढिएको
  • आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु

    सिरहा,मंसिर १ गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्ट

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १८७ पटक पढिएको
  • बारामा एकाउन्न हजार मेट्रिक टन धान उत्पादन

    बारा, मङ्सिर १ गते । बारा जिल्लामा यस वर्ष ५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन भएको छ। भदैया धान वैशाख, जेठ, असारमा रोपेर असार, साउन, भदौमा थन्क्याइन्छ। छिटो रोपिने र छिट्टै पाक्ने ९९० दिनमा० भएकाले किसानले त्यसपछि अरू बाली धान ९बासमती०, मकै, तरकारी लगाउँछन्। यस जिल्लामा किसानले ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान खेती गरेको र प्रतिहेक्टर ४।३ मेट्रिक टनले उक्त परिमाणमा भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।गत वर्षको तुलनामा यो धान खेती गरिएको क्षेत्रफल र उत्पादनमा भने धेरै परिवर्

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२