X wada

मुख्य समाचार

    Showing १,७४१-१,७५० of २,९६८ items.
  • राजदेबी कलशयात्रामा हजारौ सहभागी

    महेश प्रसाद चौधरीसिरहा,फाल्गुन २ गते । राजदेबी कलश शोभा यात्रामा हजारौको सहभागी मनोकामना पुरा हुने जनविस्वास रहेको छ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाही स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रामा हजारौको संख्यामा महिला तथा कुमारी कन्याहरुको सहभागी रहेका थिए ।उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामुना निको हुने, मनोकामना पुरा हुने स्थानियहरुको जन विस्वास रहेको मेला समितिका अध्यक्ष राम कुमार कामतीले बताए । राजदेबी मंन्दिरमा प्रत्येक वर्ष माघको पूर्णिमा नजिक हजारौको संख्यामा स्थानिय तथा अन्य ठाँउका भक्तजनहरुको उल्लेखनी सहभागी हुने गरेको म

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ४७८ पटक पढिएको
  • थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

    नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ ।हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । हाल नेपालमा २६ हजार १ सय २ सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १५९ पटक पढिएको
  • करेन्ट लागेर युवकको मृत्यु, एक सिकिस्त

    सिरहा,माघ २९ गते – सर्लाहीमा  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतो रहेको प्रहरीले जनाएको छ ।नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर सिकिस्त भएका उनलाई  स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भ

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १७७ पटक पढिएको
  • हराएका र्दुइ बालबालिका एकैदिन जनकपुरमा फेला, प्रहरीले अभिभावकलाई बुझाए

    सिरहा,माघ २९ गते – प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ।सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरमा फेला पारी अभिभावकको जिम्मा लगाइएको हो।दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुलचोकमा शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जान

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २१५ पटक पढिएको
  • एमसीसी संसद्‌मा लैजान दबाब

    काठमाडौं,माघ २९ गते –  राजनीतिक सहमति नजुटे पनि एससीसीलाई संसद्को निर्णय प्रक्रियामा लैजान सरकारमाथि दबाब बढेको छ। सत्तासीन कांग्रेसकै नेताहरूले गठबन्धनभित्र सहमति नजुटेको भन्दै एमसीसी रोकेर राख्न नहुने धारणा पार्टीमा राखेको छ। विपक्षी एमालेले पनि एमसीसी रोक्ने अधिकार सभामुखलाई नभएको भन्दै संसद्को प्रक्रियामा लैजान माग गरेको छ।  कांग्रेस नेता शेखर कोइरालाले सहमतिबाट नभए संसदीय प्रक्रियाबाट एमसीसीलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइरालाले एमसीसीमा राजनीतिक रंग दिन नहुने बताए। ‘सम्भव भए राजनीति दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम सं

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ११३ पटक पढिएको
  • पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

    सिरहा,माघ २९ गते – धनुषामा पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक भने घाइते भएका छन्।शुक्रबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ ढल्केवरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २(०२(००३ प ६४७२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। ठक्कर दिने पिकअप फरार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अन्दाजी १८ वर्षीय मनिषकुमार थापा र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका अन्दाजी १७ वर्षीय प्रेश

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १९८ पटक पढिएको
  • मधेशमा स्थानीय तहको निर्वाचन रोक्न मेयर साहले सर्वोच्चमा दरपिठविरुद्ध हाले रिट, ४ गते सुनुवाइ

    सिरहा,माघ २९ गते – महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले सर्वोच्चमा दरपिठ उपर रिट दायर गरेका छन् ।आगामी वैशाख ३० गते हुने निर्वाचन मधेश प्रदेशमा रोक्न मेयर साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च प्रशासनले त्यसलाई दरपिठ गरेको थियो । प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ ।सोही अनुसार मेयर साहले पुनः दरपिठ उपर सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् । जसको सुनुवाई अगामी फागुन ४ गते हुने मेयर साहले जानकारी दिए । गएको बुधबार मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष हुने हुँदा

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २१२ पटक पढिएको
  • मधशे सरकारले 'जनयुद्ध दिवसु' को अवसरमा आइतबार दियो सार्वजनिक बिदा

    सिरहा,माघ २९ गते – मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ । २०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले 'जनयुद्ध' भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ 

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १३७ पटक पढिएको
  • प्रहरीकै सेटिङ्गमा तस्करी

    सिरहा,माघ २९ गते । भन्सार कार्यालयका कर्मचारी र प्रहरीहरुको मिलोमतोमा भन्सार नाकामा व्यापक तस्करी भइरहँदा समेत सम्बन्धित निकाय मौन बनेका छन् ।  भन्सार नै काटेर ल्याउनु पर्ने सामानहरु समेत प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक रुपमा लाखौको सामानहरु ओसार पसार भइरहँदा समेत सम्बन्धित निकायको उदासिनताको कारण राज्यको दैनिक रुपमा संकलन हुने लाखौं रुपैयाँ मूल्य बराबरको राजश्व छलि भइरहेको छ । एक जना व्यापारी नाम नछाप्ने सर्तमा बरियारपट्टी देखि धनगढीसम्म सबै प्रहरी कार्यालयहरुमा मासिक रुपले तीन हजार देखी १० हजारसम्म बुझाएपछि मात्र सामान ओसार गर्न दिइरहेको वताए । रकम बुझाउन ढिलाई भए घरसम्म

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ९०४ पटक पढिएको
  • स्थानीय तह खानेपानी तथा स्वच्छता क्षेत्रगत सुशासन सुढृदीकरण कार्यक्रम संचालन सम्बन्धी अभिमुखिकरण सम्पन्न्

    जिरामाईल,माघ २९ गते – सिरहाको धनगढीमाई नगरपालिकामा स्थानीय तह खानेपानी तथा स्वच्छता क्षेत्रगत सुशासन सुढृदीकरण कार्यक्रम संचालन सम्बन्धी अभिमुखिकरण बिहिबार सम्पन्न् भएको छ । सन २०३० सम्ममा धनगढीमाई नगरपालिकाको हरेक घरधुरीमा गुणस्तरीय खानेपानीको पहुचमा ल्याउनका लागि धनगढीमाई नगरपालिकामा संस्थागत व्यवस्था गरि अगामी दिनमा गरिने क्रियाकलापको बारेमा जानकारी गराउनु भएको थियो । नगरपालिकामा खानेपानी तथा स्वच्छता क्षेत्रगत सुशासन सुढृदीकरण कार्यक्रम संचालन संगै नगरपालिकामा गुणस्तरीय खानेपानीका लागि नीति निर्माण, योजना, वित्तिय व्यवस्थापन, पूर्वाधार विकास, संस्थागत व्यवस्थाहरु र नियमहरु निर्माण गर्नका ल

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ३८१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२