X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ८५१-८६० of ८९२ items.
  • सर्वसाधारणका लागि आईपीओ बिक्री खुला

    सिरहा,कार्तिक ४ गते । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिन

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • २९७ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा प्रजिअ गौतम नेतृत्वको टोलि गरे निरीक्षण,स्परहरु अबिलम्ब निर्माण गर्न निर्देशन

    सिरहा,कार्तिक ४ गते । लगातारको बर्षाका कारण बाढीप्रभावित क्षेत्रमा सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको एक टोलीद्वारा बुधबार स्थलगत निरीक्षण गरेका छन् । लगातारको बर्षाका कारण क्षति भएको बिभिन्न नदीहरुको बाँध तथा स्परहरुको प्रजिअ नेतृत्वको टोलीले अनुगमन गरेको हो । सप्तरीको खाडो, महुली, कोशी ब्यारेज, भारदह रम्पुरा मलहनियाँलगायतका अति संबेदनशिल स्थलका बाँध तथा स्परहरुको प्रजिअ गौतम नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका छन् । अनुगमन टोलीमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ९८ पटक पढिएको
  • सप्तरीमा विद्यालयको पूर्वाधार निर्माणमा अनियमितता

    सिरहा,कार्तिक ४ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विद्यालयको भौतिक पूर्वाधार निर्माणका कार्यमा लाखौं अनियमितता गरेको रहस्य बाहिरिएको छ । नगरका बिभिन्न ५ विद्यालयलाई निर्माण कार्य शुरु नगर्दै ७८ लाख निकासा गरिसकेको छ ।महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार माध्यमिक विद्यालय मधवापुरलाई २ कोठे शौचालय निर्माणमा १४ लाख, राष्ट्रिय आधारभूत विद्यालय रम्पुरा मल्हनियाँलाई २ कोठे भवन निर्माणमा १६ लाख, माध्यमिक विद्यालय हनुमाननगरलाई २ कोठे भवन निर्माणमा १६ लाख, कोशी आधारभूत विद्यालय कोशी ब्यारेजलाई २ कोठे भवन निर्माणमा १६ लाख, दलित राष्ट्रिय प्राथमिक विद्यालय ईनर्वालाई २ कोठे भवन निर्माण कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२३ पटक पढिएको
  • अमेरिकाले खातुनलाई दिए साहसी महिला सम्मानको ट्रफी

    सिरहा,कार्तिक ४ गते ।एसि’ड सर्भाइभर मुस्कान खातुुनलाई अमेरिकाले प्रदान गर्ने साहसी महिलाको ट्रफी हस्तान्तरण गरिएको छ ।सांसद आरजु राणाको उपस्थितीमा अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले ट्रफी हस्तान्तरण गरे हो। सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिल कार्की, न्यायाधीश सपना प्रधान मल्ल, कांग्रेस प्रमुख सचेत पुष्पा भुषालसहितका सामाजिक अभियन्ता पनि सहभागि थिए ।पुरस्कार विजेता खातुन र राजदूत बेरीले सो अवसरमा संसदबाट तत्काल एसि’डविरुद्धको अध्यादेश पास गर्न आग्रह गरेका थिए ।टुडेखोजबाट साभार

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ९७ पटक पढिएको
  • करेन्ट लागेर एकै परिवारका ४ जना गम्भीर घाइते,गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुदै

    सिरहा,कार्तिक ४ गते । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो ।  होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि साहलाई छुटाउन जाँदा साहको ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनार

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३१ पटक पढिएको
  • जुलुसमा रथबाट लडेर एक बालकको मृत्यू,चालक फरार

    सिरहा,कार्तिक ४ गते । मोहम्मद पैगम्बर डेको अवसरमा बुधवार सिरहामा निकालिएको जुलुसमा सहभागी रथबाट लडेर एक बालकको मृत्यू भएको छ ।मृत्यू हुनेमा सिरहा नगरपालिका १२ सारश्वरका इस्लाम मियाँका १० वर्षीय छोरा जाहिद राइन रहेका छन् । रथबाट लडेर घाइते उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएको प्रहरीको भनाई छ । जुलुस सिरहा सदरमुकामको विभिन्न भागमा परिक्रमा गरी सारश्वर फर्किने क्रममा रथबाट राइन  लडेको हो ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०३ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ६६२ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमित ९ लाख नाघे, परीक्षण संख्या आधा करोड नजिक

    सिरहा,कार्तिक ३ गते । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् ।  त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५० पटक पढिएको
  • घर बनाउन ३ देखि ५ लाख दिने सरकारको निर्णय

    सिरहा,कार्तिक ३ गते । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।यता गृहमन्त्री बालकृष्ण खाँणले बैठ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ११३ पटक पढिएको
  • बाढी,पहिरोमा परेर मृत्यु हुनेका परिवारले कम्तिमा २ लाखसम्म पाउने

    सिरहा,कार्तिक ३ गते । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।यता गृहमन्त्री बालकृष्ण खाँणले बैठ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ११६ पटक पढिएको
  • कृषि सामग्री कम्पनी लिमिटेडले मल आउन सुरु गरे

    सिरहा,कार्तिक ३ गते ।  कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ। तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो। तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ।किसा

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२