X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing २५१-२६० of ९१८ items.
  • अपांगभएको व्यत्तिहरूलाई सेवासुविधामा कमिहुदैन ःमेयर साह

    सिरहा,भदौ २० गते । दलित विकास मञ्च सिरहाको आयोजना  कल्याणपुर नगरपालिका को सहकार्य र िस।वि।एम।ग्लोबलको साझेदारीमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन । मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन । मेयर साहले अपां

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १४३ पटक पढिएको
  • सिरहामा अपाङ्गता समावेशि कार्यक्रम समुद्धघाटन सम्पन्न

    सिरहा,भदौ १९ गते । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिति गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थान

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३२७ पटक पढिएको
  • मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

    वीरगञ्ज, र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को ९ख० बाट  प्रदेशसभा सदस्यका लागि  एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिनुभयो ।जसपा अध्यक्ष यादव  पर्सा क्षेत्र नं ४ बाट  सिफारिसआसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई  क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १६१ पटक पढिएको
  • आर्थिक अभाबका कारण मृत्यु संग लडदै बालक, सहयोगको लागी आग्रह

    सिरहा,भदौ १८ गते । पैसाको अभाबमा मृत्यु संग लडिरहेको छ सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने ४ वर्षे बालक सरोज कुमार साह हाल जनकपुरमा उपचारत रहेको छ ।उ अहिले जनकपुर स्थित रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि. जनकपुरधाम–८मा सिकिस्त विरामी भई उपचारत रहेको छ ।धनगढीमाई नगरपालिका वडा नं. ५ वस्ने हरेराम साहको ४ वर्ष छ महिनाको छोरा सुरज कुमार साह जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि.मा सघन कक्षमा उपचार भई रहेको छ ।उक्त बालकको उपचारमा करिब दुई लाँख तिस हजार खर्च लागने भएको र उक्त बालको उपचार गराउने परिवार संग पैसा नरहेकोले सहयोगका लागी दाताहरुलाई आग्रह गरेका छन् । उक्त बच्

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • २३९ पटक पढिएको
  • सिरहामा विद्यार्थी विनाका विद्यालय, घरैवसेर खान्छन शिक्षक तलव

    आशिष विश्वकर्मासिरहा,भदौ १७ गते ।  आधारभूत विद्यालय सिरहा नगरपालिका ९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन्। एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन्।जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिकसत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यालयका प्रधानाध्याम श्यामकुमार यादबले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताए।उनले हाक्काहाक्की भने, ‘गाउँको विचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन अव

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ४३४ पटक पढिएको
  • डा.बृजमोहनको नैना हस्पिटल दर्ता विना संचालनमा नवजात शिशुको मृत्युपछि खुलासा

    जनकपुर,भदौ १७ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा। अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पत

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • २७२ पटक पढिएको
  • गाेलवजारमा करेन्ट लागेर बुवा छाेराकाे मृत्यु

    गाेलपजार,भदौ १६ गते ।सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको हो।घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ३७० पटक पढिएको
  • धमाधम समात्दै अबैध ,काठ एक जना पक्राउ

    बर्दिबास, भदौ १४ गते । डिभिजन वन कार्यालय महोत्तरीको डिभिजनल वन अधिकृत सहितको वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ । सुराकीले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत मणिराम यादवको नेतृत्वमा सोमवार खटेको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले वराईलीको घर नजिकको बारीबाट सो चिरान काठ बरामद गरेको हो । काठसहित वराइलीलाई अनुसन्धानका लागि माइस्थानस्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • १९० पटक पढिएको
  • ‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’

    विराटनगर,भदौ १३ गते । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ ।उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन ब्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकलसहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए । डेढ लाख रुपैयाँ ऋण

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २१९ पटक पढिएको
  • माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने

      सिरहा,भदौ १३ गते । माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएकोे केन्द्रीय सदस्य सुनिता गौतमले बताइन् । ‘अध्यक्षले एक, दुई, तीन गरेर वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ,’ गौतमले भनिन् । निर्वाचनकेन्द्रित गरी बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ । पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • १९३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२