सिरहा,असोज २४ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ अवस्थित राम जानकी खेल मैदनमा जारी दोस्रो वाडा कप फुटवल प्रतियागितामा वाडा नं. १० का टिम विजय भएको छ ।

vlcsnap-2025-10-10-18h41m16s130

 वडा नं. १२ लाई एक गोलका विरुद्ध शुन्य गोलले वडा नं. १० का टिम प्रथम  भएका हुन् । 

राम जानकी स्पोर्टस फुटवल क्लव सिरहाद्वारा असोज २४ गते देखि शुरु भएको असोज २९ गते सम्म हुने दोस्रो वडा स्तरीय फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिकाका  दश वटा वडाका टिमको सहभागिता रहेको छ ।

आज देखि सुरु भएको खेलको फईनल खेलमा प्रथम हुने नगद पच्चिस हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र द्वितिय हुने टिमलाई पन्द्र हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र  सहित प्रदान गर्ने आयोजकले जनाएको छ ।