X wada

स्थानिय

    Showing २४१-२५० of १,३२० items.
  • घरभित्रै महिलाको हत्या

    सिरहा,फाल्गुन २६ गते ।सिरहाको गोलबजारस्थित वडा नं. ६ का ३६ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको गहिरो छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय सिकिन्दर साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल संचालन गरी श्रीमान महेन्द्र कुमार साहसँगै उनी बसोबास गर्दै आएकी थिइन् । मृतकका श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयल

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ९६५ पटक पढिएको
  • बिमा दावी रकम भुक्तानी

    सप्तरी, फल्गुन २३ गते । हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य स्व।बबिता देवी चौधरी र श्रीमान स्व। संजय कुमार चौधरी को मृत्यू पश्चात मृतकको परिवार लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरी ले यस संस्थाबाट ३० हजार रुपैयाँ कर्जा लिई किराणा पसल र पान पसल चलाउदै आईरहेकी थिईन । सदस्य र सदस्यको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने थप ३

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • ७७३ पटक पढिएको
  • सुरक्षित आवास हस्तान्तरण

    अनुभक्त चौधरीसिरहा,फाल्गुन २३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित मेनहर्वामा नगरपालिका र दातृ निकायबाट दलित विपन्न परिवारको लागि निर्मित २२ वटा घर एक कार्यक्रमका विच हस्तान्तरण भएको । सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत लहान नगरपालिकाको छयालिस लाख र हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युम्यानिटी नेपालको चौवालिस लाख र सेवाग्राहीहरुको श्रमदान गरी उन्नानसय लाख ८६ हजारको लागतमा उक्त घरहरु निर्माण भएका हुन । विपन्न दलित तथा मजदुरलाई सुरक्षित घरमा बस्ने सपना साकार गर्ने उद्देश्यले घर निर्माण गरी हस्तान्तरण गरिएकोे लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले वताउन

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • २९६ पटक पढिएको
  • सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    सिरहा,फालगुन २० गते । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १७१ पटक पढिएको
  • नेपालबाट गाँजा र रक्सी, भारतवाट लागू औषध ओसार पसार

    सिरहा,फालगुन २० गते । तराई मधेश जोड्ने सीमावर्ती क्षेत्रमा तस्करी फ्स्टयाउँदै गएको छ । भारतको विहारमा रक्सी पूर्ण रुपमा बन्देज गरिएपछि नेपालवाट दिनहुँ जसो रक्सी र गाँजा निर्यात हुने गरेको छ भने भारतवाट लागू औषध ओसार पसार गर्ने क्रम बढ्दै गएको छ । भारत र नेपालको सीमा जोडिने नाकाहरु मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाका भएर दिनहुँ मदिरा र गाँजा र भारतबाट लागू औषध विभिन्न नाका हुँदै ओसार पसार हुँदै आएको छ ।लागू औषधमा धनुषा लगायत अन्य जिल्लाका अधिकारीहरुले कडाइ गरे पनि ओसार पसार गर्ने क्रम भने रोकिएको छैन् । मदिरा र गाँजा प्रहरीकै मिलेमतोमा भारत पठाउने ग

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • २२० पटक पढिएको
  • सिरहा–धनुषा जोड्न कमला नदीमा पुलको शिलान्यास

    सिरहा,फालगुन १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयतालाई सबल बनाउन केही दिनमै प्रहरी समायोजन, कर्मचारी र शिक्षा सम्बन्धी ऐन ल्याउने बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा र निजामती ऐन, प्रहरी समायोजन गर्न सरकारमाथि दबाब दिइरहेको बेला प्रधानमन्त्री प्रचण्डले शनिबार धनुषा–सिरहालाई जोड्न कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन समारोहमा मधेशको मागलाई सम्बोधन गर्ने बताएका हुन् ।कमला नदीमा हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले बनाएको पुल उद्घाटन नहुँदै भत्किएपछि सरकारले झोलुंगे पुलको निर्माण गरेको हो । प्रधानमन्त्री प्रचण्डले झोलुंगे पुलको उद्घाटनको क्रममा मधेशको विकास बिना

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २१६ पटक पढिएको
  • ११६ किलो गाँजासहित एकजना पक्राउ

    सिरहा,फालगुन ११ गते । सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो। बागमती प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए।गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका(११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए। पक्राउ परेकालाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप परी थप अनुसन्धान गरिने एसपी ज्ञवालीले जानकारी दिए।

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • २२७ पटक पढिएको
  • हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

    सिरहा,फालगुन ११ गते । गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लागि विवरण संकलन गरेर पठाउने भनेको छ। यस्तै जग्गा हिनामिना गर्नलाई कार्बाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ ।‘कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, ग

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ७३३ पटक पढिएको
  • सबै भन्दा सानो एक्स–रे मेशिन बनाउने नेपालका अमर गुप्ता अमेरिकाद्वारा सम्मानित

    सिरहा,फालगु्न १० गते । भौतिकशास्त्रमा पीएचडी गरेका ३३ वर्षीय अमरप्रसाद गुप्ताले खल्तीमा बोक्न सकिने र विकिरण तथा रासायनिक खतराहरूबाट मुक्त एक्स–रे बनाउन सफल भएका छन् ।छ महिनाको निरन्तर प्रयास पछि, डा। गुप्ताले मानव हात भन्दा सानो एक्स–रे प्रणाली सफलतापूर्वक विकास गरेका छन् । जो केवल ८६ ग्राम तौल, खल्तीमा सजिलैसँग फिट गर्न सकिने र केवल दुई एएए ब्याट्रीहरूद्वारा संचालित हुने जनाइएको छ । डा। गुप्ताले गत डिसेम्बर २०२३ मा शिकागोमा आयोजित वार्षिक रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका बैठकमा यस विचारको बारेमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए र एक भौतिक प्रशिक्षार्थीद्वारा आरएसएनएमा उत्कृष्ट योगदानको

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • २९६ पटक पढिएको
  • सशस्त्र वन सुरक्षा गस्ती टोली र तस्करबीच भिडन्त

    सिरहा,फालगुन ९ गते । रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध सालको काठ  बरामद गरेको छ। जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको हो।डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको थियो। टोलीले उक्त स्थान बाट तीनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेक

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • २३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२