X wada

समाज

    Showing ९८१-९९० of १,४५० items.
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    सुर्खेत,माघ २० गते – वीरेन्द्रनगर नगरपालिका– ६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन् । होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । घोराही उपमहानगरपालिका(१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्र

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४४ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    मोरङ,माघ २० गते –  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका– ५ बाँसबारी बस्ने ५३ वर्षीय  रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११४ पटक पढिएको
  • बर्दियामा बस दुर्घटना स् ३५ जना घाइते

    गुलरिया,माघ २० गते –  बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार यात्रुवाहक बस दुर्घटना भएको छ। सडकमा गुडिरहेको ना. ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाहिर पल्टिएको हो।दुर्घटना परी बसमा सवार ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। घाइतेहरुको स्थानीय बाँसगढीमा उपचार पश्चात् २४ जना डिस्चार्ज भएका छन्। ११ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।  कालिकोट सानी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी ६९ वर्षीया ओमना उपाध्यायको टाउको, हात, खुट्टा र ११ वर्षीया शितला उपाध्यायको टाउकोम

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १५३ पटक पढिएको
  • भिजिट भिसामा मानव तस्करी

    काठमाडौं,माघ २० गते –  भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ। वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरेका छन्। यसमा तस्कर, म्यानपावर व्यवसायी, प्रहरी तथा अध्यागमन विभागलगायतको मिलेमतो पाइएको छ। ठगिएका पीडितले धमाधम उजुरी दिन थालेपछि तस्करी हुने गरेको खुलेको हो। मानव तस्करी र बेचबिखनका उजुरी बढेको मानव बेचबिखन अनुसन्धान ब्युरोका इन्सपेक्टर मधु खड्काले बताए। ‘यसरी गएका श्रमिक गन्तव्यस्थलमा अलपत्र परेको उजुरी आउने क्रम बढ्दो छ,’ उनले भने, ‘दुबईमा भिजिटमा गएर अलपत्र गरेका १२ जना युवाले हालै अनुसन्धान ब्युरोमा आएको छ।’ कतिपय

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३७ पटक पढिएको
  • सामुदायिक भवन बन्ने भएपछि स्थानीयमा खुशीयाली

    अनुभक्त चौधरीसिरह,माघ २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया थारु टोलमा वर्षौदेखि लोहवरिया ट्रष्टको नाममा रहेको खालि जग्गामा प्रदेश सरकारको सहयोगमा भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । प्रदेश नं. २ अन्तर्गत लहान क बाट निर्वाचित भएका सांसद लगन लाल चौधरीको संसदीय विकास कोषबाट १७ लाखको लागतमा भवन बन्न थालेपछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हट्ने आकलन स्थानीयले गरेका छन् ।   भवन अभावमा यसअघि गाउँमा हुने विवाह, ब्रतबन्ध, भेला, पाहुना घर लगायतको कामकाजको लागि अन्यत्र धाउनुपर्ने वाध्यता थियो । भवनको सम्पूर्ण काम सकेपछि वर्षौदेखि भवन अभ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २८७ पटक पढिएको
  • अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    काठमाडौं,माघ १९ गते –  काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । भक्तपुरको मध्यपुर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।पक्राउ पर्नेम

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १७६ पटक पढिएको
  • रामजानकी विवाहको प्रसंग समेटिएको ‘पूनी पूनी होत विवाह’ लोकार्पण

    जनकपुरधाम,माघ १९ गते –  ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्राचिन इतिहासमा आधारित रामजानकी विवाहको प्रसंग समेटिएको पुस्तक ‘पूनी पूनी होत विवाह’ लोकार्पण गरिएको छ। मिथिलामा रामजानकी विवाह उत्सव र जानकी रुपी सिताको रामायणसँगको प्रसंगलाई ‘पूनी पूनी होत विवाह’ पुस्तक मार्फत उजागर गरिएको छ।  पत्रकार तथा साहित्यकार सुजितकुमार झाले त्रेता युगमा भगवान राम र सिताको विवाहको स्मरणमा जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तक मार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो। झाद्वारा मैथिली भाषामा लिखित पुस्तकमा रामजानकी विवाह महोत्सव हुने पौराणिक संस्कृति, महत्त्व र आजको आवश्यकतास

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३८ पटक पढिएको
  • असई थमन विक हत्या प्रकरणः योजनाकार नेतालाई उन्मुक्ति, कार्यकर्तालाई सजाय

    महोत्तरी । २०७२ भदौतिर मधेस प्रदेशमा आन्दोलनकारी र प्रहरीबीच निक्कै घम्साघम्सी भयो । गृह मन्त्रालयको निर्देशनअनुसार अराजक आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न खोज्दा कैयौ प्रहरी आन्दोलनकारीको निसानामा परे । हाटबजार तथा कतै एक्लै हिँडदा पनि आन्दोलनलाई धरपक्कड गरेको आरोपमा कैयौ प्रहरीहरु आक्रमणमा परे ।२५ भदौ २०७२ मा यस्तै प्रकृतिको घटना भयो । त्यसदिन महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई एक्लै भएको वेला आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा सांघातिक आक्रमण गरे ।आक्रमणबाट गम्भीर घाइते विकलाई उद्धा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ९९ पटक पढिएको
  • मधेश प्रदेशमा कर्मचारीको चरम अभाव

    सिरहा,माघ १९ गते – मधेश प्रदेश सरकार गठन भएको झण्डै ४ वर्ष बितिसकेको छ । तर अहिले सम्म प्रदेश सरकारको कुनै पनि मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी पाउन सकेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ११ मन्त्रालयका लागि साढे ४ सय कर्मचारीको दरबन्दी तोकिएको छ । तर त्यसको आधी कर्मचारी पनि मधेश प्रदेश सरकारसँग छैन । कर्मचारीको अभावमा मधेश प्रदेश सरकारले जेनतेन लामो समयदेखि काम चलाउँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि लिएर नव गठित मन्त्रालयहरु पनि कर्मचारीको चरम अभावको समस्या भोग्दै आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका ३६ जनाको दरबन्दी रहेकोमा मात्रै २८ जनाले क

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३५ पटक पढिएको
  • पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

     रौतहट,माघ १९ गते । रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२