X wada

समाज

    Showing ८०१-८१० of १,४५० items.
  • लागुऔषध सहित एक पक्राउ

    सिरहा,फागुन २६ गते – सर्लाही जिल्लामा लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार जिल्लाको कविलासी नगरपालिका–२ का ३० वर्षीय संजय कुमार महतोलाई पक्राउ गरिएको हो । मंगलवार जिल्लाको हरिवन नगरपालिका–११ कुशवाहा मेडिकल नजिक पूर्व पश्चिम लोक मार्गमा खटेको प्रहरीको टोलीले चेकजाँचको क्रममा ना. १४ प ७७३० नम्बरको मोटरसाइकल चेक जाँच गर्दा लागु औषध नाइट्रोभेट १५ पत्तामा रहेको तीन सय पिस सहित महतोलाई पक्राउ गरिएको जिप्रका सर्लाहीका सूचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।महतो मंगलबार पक्राउ परे पनि प्रहरीले बुधबार उनलाई सार्वजनिक गरेको छ । प

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १५९ पटक पढिएको
  • दुर्घटना, १० जनाको मृत्यु

    संखुवासभा,फागुन २६ गते –  संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ५ जनाको उद्धार गरिएको छ। मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ। अझै हताहति भएको आशंका गरिएको छ।संखुवासभा मादी नगरपालिका – ६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १४९ पटक पढिएको
  • ७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

    काठमाडौं,फाल्गुन २६ गते। संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् ।संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय न

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १२९ पटक पढिएको
  • ‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

    सिरहा,फाल्गुन २६ गते । विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो ।विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त रु उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई सहज हुँदैन । किनभने कुनै अविवाहित युवतीले गर्भपतन गराउँदैछ भने उनीमाथि अनेक शंका(उपशंका गर्न थालिन्छ । कोसँग, किन, कहाँ, कहिले रु यावत् प्रश्न सोधिन्छ ।त्यसैले यी प्रश्नहरुबाट उम्कनका लागि अविवाहित युवतीले गर्भपतनको वैकल्पिक बाटो खोज्न थाल्छन् । कसरी गोपन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १८७ पटक पढिएको
  • ज्यानमार्ने उद्योगका २ आरोपी पर्साबाट पक्राउ

    वीरगञ्ज, २५ फागुन - पर्सा प्रहरीले शरीर बन्धक, ज्यानमार्ने उद्योग तथा जबरजस्ती करणी सम्बन्धी कसूरमा २ जनालाई नियन्त्रणमा लिएको छ । गत फागुन ९ गते पर्सा जिल्ला निवासी ४६ वर्षीय एक महिलालाई आफ्नै श्रीमान र कान्छी श्रीमतीले अन्यको सहयोगमा बन्धकबनाए कुटपिटका साथै गुप्ताङ्गमा लठ्ठी पसाएको अभियोगमा धोबिनी गाउँपालिका ५ का ५१ वर्षीय महादेव भन्ने शेराजुल र ५० वर्षीय जोहरा खातुनलाई पक्राउ गरेको हो ।पीडित महिलाको उजुरीको आधारा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त घटनाको वारदात पश्चात फरार रहेको प्रतिवादीमध्ये २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओम

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • ८७ पटक पढिएको
  • फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

    काठमाडौं, फागुन २५ गते – इन्टरपोलबाट ुरेड नोटिसु जारी भएका फरार प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ । आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १८० पटक पढिएको
  • महिलाका सवाल सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी कबारीलाई १२ बुँदे ज्ञापनपत्र पेश

    सिरहा,फागुन २५ गते – ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई फागुन २४  गते १२ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।ओरेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनस्र्थापना केन्द्र, एम्नेष्टिी इन्टरनेशनल, आप्रवासी हकहित सञ्जाललगायत संघसंस्थाले सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालमा सिरहाजिल्लाका १७ वटै स्थानीयतहरुमाश्रमिक डेस्क संचालन कार्यबिधि⁄निर्देशिका सहितको श्रम डेस्क स्थापना, हालको

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • २२९ पटक पढिएको
  • अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवसरमा अन्तरक्रिया तथा र्याली कार्यक्रम सम्पन्न

    सिरहा,फाल्गुन २५ गते – समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता नाराका साथ सिरहाको बिभिन्न स्थानमा ११२ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । ल्हान नगरपालिका बालबालिका तथा जेयष्ठ नागरिक शाखाको आयोजना तथा ओरेक, दलित जन कल्याण युवाक्लव, समग्र जन उत्थान केन्द्र, मुक्ति नेपाल, इन्सेक लगायत संस्थाको संयुक्त सहकार्यमा समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता विषयक अन्तरक्रिया तथा र्याली सम्पन्न भएको छ । लहानको पशुपति माविको प्राङ्गगनबाट आरम्भ भएको र्याली लहान नगरपालिकाको सभा हलमा गई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।  लहा

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १७३ पटक पढिएको
  • सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

    सुर्खेत,फागुन २५ गते –  प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको हो ।हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग तीन सय मिटर थप गर्ने प्रक्रिया अगाडि बढेको थियो ।धावनमार्ग छोटो हुँदा ठूला विमान आउन नसक्दा भाडा महँगो भएको र हवाई यातायात अनियमित भएको भन्दै तीन सय मिटर थप गरी धावनमार्ग एक हजार ५५५ मिटर बनाउने प्रक्रिया अगाडि बढेको थियो । धावनमार्ग विस्तार गर्दा विद्यालयसहित सयौँ

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १५९ पटक पढिएको
  • आँखा शल्यक्रिया शिविर

    पर्सा,फागुन २५ गते – पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिवि

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १४१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२