X wada

समाज

    Showing ४९१-५०० of १,४५० items.
  • भाडा वृद्धि खारेजीको माग गर्दै औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

    बुटवल,मंसिर २५ गते । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन् ।कोभिड(१९ महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा सय प्रतिशत भन्दा बढीले भाडा वृद्धि गर्नु स्वदेशी

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १२८ पटक पढिएको
  • बर्दिवासमा गाडीको ठक्करबाट मगरको मृत्यु

    महोत्तरी,मंसिर २५ गते । महोत्तरीको बर्दिवासमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका(३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १२४ पटक पढिएको
  • मलको विषयमा दुई पक्षबीच झडप

    वीरगञ्ज,मंसिर २० गते । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १५९ पटक पढिएको
  • न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

    काठमाण्डौ,मंसिर २० गते । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र प

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १२३ पटक पढिएको
  • जिल्लाको ७ ठाँउमा सन्चालन हुने स्थायी बन्ध्याकरन शिविर भगवानपुरमा चल्दै

    सिरहा,मंसिर १९ गते । सिरहाको भगवानपुर प्राथमिक उपचार केन्द्रमा ३ दिने स्थायी बन्ध्याकरन शिविर सांलन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा सन्तानको रहर पुगेका दम्पतिहरुको लागि निशुल्क शिविर सन्चालनमा गरेको हो । सन्तानको रहर पुगेका महिला वा पुरुषहरुले  स्थायी बन्ध्याकरन गर्न मिल्ने  जिल्ला जनस्वास्थ्य कार्यालयले सिरहाले  जनाउनु भयो।जिल्लाका विभिन्न स्थान र मितिमा घुम्ती शिविर सन्चालनमा रहने तालिका अनुसार भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका का सेवाग्राहीहरु लाई सहजता  भगवानपुरमा शिविर सन्चालनमा गरिएको स्थानियले बताउनु भयो ।शिविर मंसिर १५ देखि शुरु भएको छ भने

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १५७ पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसँग वार्ता :सरकारमा जाने विषयमा रेशम चौधरीसँग छलफल गरेर निर्णय हुन्छ

    काठमाण्डौ,मंसिर २० गते । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित मात्र भइनन् जेलमा रहेका आफ्नो श्रीमानको साख जोगाउन पनि उनी सफल भइन् । उनीसँगै कैलाली २ र कैलाली ३ बाट पनि उनको पार्टीका उम्मेदवार सांसद निर्वाचित भएर आए ।प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसके पनि पार्टीले प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।योसँगै पार्टीका स

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १५६ पटक पढिएको
  • पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीको माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

    सिरहा,मंसिर १९ गते । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका  वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन ।नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले आफूहरुको फोटो किन खिचेको  भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थि

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ३३५ पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखको पहिलो साता टीकापुरमा हुने

    काठमाण्डौ,सिरहा १९ गते । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ(आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया–२ बाट 

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • २०२ पटक पढिएको
  • विश्व माटो दिवस मनाउदै

    काठमाडौं,मंसिर १९ गते । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ ।सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदैछ ।कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • १४९ पटक पढिएको
  • गोकुल बास्कोटाको घर अगाडि भेटिएको कुकर संगै नेपालको राष्ट्रिय झण्डा र पर्चाहरु भेटिए

    काठमाण्डौ,मंसिर १८ गते । नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विस्फोटक पदार्थ चाहिं नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए ।सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १२८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२