X wada

समाज

    Showing २६१-२७० of १,४४९ items.
  • कनुनी सहयाता कक्ष संचालन

    सिरहा, असोज २७ गते । न्यायिक पहुँचका लागि कनुनी सहयाता कक्षले सवैलाई सम्मान रुपमा सहयोग गर्नेे धनगढीमाई नगरपालिकाको उप प्रमुख तथा न्यायिक समितिका संयोजक संगिता चौधरीले चौधरीले बताउनु बताईन्  ।सिरहाको धनगढीमाई नगरपालिका वडा नंं. ८ कसहामा संस्थातग सुधार मार्फत न्यायमा पहुच अभिवृद्धि परियोजना २ अन्तर्गत न्यायमा पहूँचका लागि घरदैलो कार्यक्रम संगै कानुनी सहयाता कक्ष संचालन गरीएको छ ।महिला हिंसा बन्द गर,महिलाको अधिकार सुनिश्चित गर,विहा बारी २० वर्ष पारी, बालबिवाह बन्द गर जस्ता नारा सहित कसहा चौक देखि कसहा टोलमा घरदैलो गरी फेरी चौकमै आए् कोण सभामा परिणत भएको न्यायमा पहुच कार्यक्रमका कार्यकारी नि

    • प्रकाशित मितिः असोज २७, २०८०
    • २६२ पटक पढिएको
  • दसैँमा पनि आएन उखुको अनुदान

    सर्लाही, असोज २६ गते । अर्थ मन्त्रालयले प्रमुख चाड दसैँमा समेत उखुको अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ । उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु किसानलाई सरकारले अनुदान रकम नपठाएको हो । नयाँ रोपिएको उखु गोडमेल गरेर मलखाद गर्ने बेला भएको र चाडपर्व नजिकि

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १,४४४ पटक पढिएको
  • सिरहा प्रहरीद्वारा चाडपर्व लक्षित गरी ९४४ प्रहरी परिचालन

    सिरहा,असोज २६ गते । सिरहा प्रहरीले नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी चडपर्वको समयमा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैति, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न नौ सय ४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारीएको हो।जिल्ला प्रहरी कार्यालय सिरहाले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी नजिकिदै गरेको हिन्दु नेपालीहरु महान पर्व विजयादशी, दीपावली तथा छठपर्वको समयमा हुनसक्ने आपराधीक तथा उच्छृङ्खल घटना निरुत्साहित गर्न पाँच सय ५९ जना बाह्य सुरक्षामा र तीन सय ७७ जना रिजर्व टोलिसहित नौ सय ४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्वले जानकारी दिए।उनका अनुसा

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ५४० पटक पढिएको
  • करेन्ट लागेर मृत्यु

    सर्लाही, असोज २४ गते । सर्लाहीको बरहथवामा वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । काउली खेतीमा नीलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर बरहथवा नगरपालिका –१४, बिन्माटोलका ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो । साह मङ्गलबार राति शौच गर्न गएका बेला छिमेकी नरेश साहको खेतमा नाङ्गो तार छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।बरहथवाका प्रहरी नायब उपरी

    • प्रकाशित मितिः असोज २४, २०८०
    • २९२ पटक पढिएको
  • सिरहामा अर्थ तथा योजना समितिद्वारा सिमेन्ट कम्पनीको अनुगमन

    लहान, असोज २२ गते । सिरहामा सञ्चालित शौर्या सिमेन्ट र मारुती सिमेन्ट कम्पनीलाई मधेश प्रदेशका अर्थ तथा योजना समितिले अनुगमन गरी मधेश प्रदेश सरकारबारे जानकारी लिएको छ । अनुगमनको क्रममा मारुती सिमेन्टले नियमित रूपमा प्रदेश सरकारलाई राजश्व बुझाएको भए पनि शौर्या सिमेन्टले प्रदेश सरकारलाई राजश्व नबुझाएको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेशसभा सदस्य सतिश सिंहले बताउनुभयो ।अर्थ तथा योजना समिति अब प्रदेशका विभिन्न उद्योग फैक्ट्रीहरुबाट सङ्कलन हुनुपर्ने राजस्व किन बुझाउन आलटाल भइरहेको ठम्याएर अनुगमनलाई तीव्रता दिइएको उहाँले जानकारी गराउनुभयो । आज आइतबार सिरहा मिर्चैया नगरपालिकामा रहेको मारुती

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ३३४ पटक पढिएको
  • जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

    धनुषा, असोज २१ गते । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो  ।आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताउनुभयो ।सञ्चालक रायले भन्नुभयो “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • २५२ पटक पढिएको
  • जितिया पर्व सम्पन्न

    सिरहा,असोज २० गते। हिन्दू पात्रो अनुसार  असोज महिनाको कृष्ण पक्षको अष्टमीदेखि नवमी तिथीसम्म मनाइने जितिया पर्व बिहीबार देखि सुरु भएर शनिबार सम्पन्न भएको छ ।ज्योतिषशास्त्र अनुसार हिन्दू धर्ममा महिलाहरूले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ।  यो व्रत सन्तान प्राप्तिकालागी मात्र नभई सन्तानलाई दुःख, पीडा र समस्याबाट बचाउँनेछ भन्ने आस्था रहँदै आएकोले अर्को शब्दमा जितियालाई जीवित पुत्रिका व्रत पनि भनिन्छ ।महिलाहरु व्रतको विधि पालना गर्दै विहिवार नजिकैको पोखरी तथा तलाउमा नुहाएर  घिरौलाको पातमा , तोरीको तेल , सिन्दूर, तोरीको पीना (खैर ), मेहन्दीको पात, फूल आदि चढा

    • प्रकाशित मितिः असोज २०, २०८०
    • २६९ पटक पढिएको
  • पाँच दिनदेखि नगरपालिका तनावग्रस्त

    सिरहा,१९ असोज । सिरहाको कल्याणपुर नगरपालिकाको २०७९।०८० को आय व्ययको माग गर्दै पाँच दिनदेखि चलिरहेको आन्दोलन आज पनि जारी छ । आन्दोलनले दिनदिनै उग्र रुप लिन थालेको छ । आन्दोलनले उग्र रुप लिएपछि पटक पटक प्रहरी र असन्तुष्ट जनप्रतिनिधि र स्थानीयबीच दिनहुँजसो झडप भइरहेको छ । झडपमा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएका छन् । आन्दोलनकारीहरुले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरी झ्यालका सिसाहरु फुटाउनुको साथै भौतिक संरचनाहरुमा समेत क्षति पुगाएको नगरपालिकाले जनाएको छ । आन्दोलनको कारण विगत पाँच दिनदेखि कार्यालयको कामकाज समेत ठप्प भएको छ । नगरप्रमुख रामपुकार साहले नगरपालिकाको बजेटमा अनियमित

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २६७ पटक पढिएको
  • जितिया पर्व

    सिरहा,असोज १९ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि मिथिला क्षेत्रमा बडो धुमधामसँग मनाउने जितिया पर्व सिरहामा पनि नहाँ खा (नुहाएर खाने) विधि गर्दै आजबाट जितिया पर्व शुरु भएको छ । विवाहित महिलाले मनाउने जितिया पर्वको व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने विधि रहेकोले आज विहानैदेखि नदी तलाउ पोखरीमा महिलाहरुको घुइँचो देखिएको छ ।भोलि शनिबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि आइतबार वर्तालुल

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २२१ पटक पढिएको
  • सर्प उद्धार कार्यमा सक्रिय डिभिजन वन कार्यालय सिरहा

    सिरहा,असोज १९ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले जैविक विविधता संरक्षणको लागी सर्प उद्धार तथा पुनर्बास सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।मिथला वल्डलाईफ ट्रष्ट धनुषाका अध्यक्ष तथा नेपाल सर्प उद्धार तथा वन्यजन्तु बिज्ञ  देब नारायण मण्डलको सहकार्यमा जिल्लाका वनकर्मी तथा सशस्त्र वन रक्षकहरुलाई एक दिने  प्रशिक्षण दिईएको बताए ।डिभिजन वन कार्यालय सिरहा लहानका सशस्त्र वन रक्षक टोलीहरुले स्थानिय स्तरबाट २ दर्जन भन्दा बढी सर्प  उद्धार गर्दै आई रहेको डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।प्रमुख झाका अनुसार यस कार्यालमा दिनहु सर्प उद्धारको लागी फोन आउने गरेको र यस

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ४४९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२