X wada

समाज

    Showing १,३७१-१,३८० of १,४५० items.
  • महोत्तरीमा बोक्सो आरोपमा पुरुषमाथि हातपात

    सिरहा,कार्तिक १२ गते – महोत्तरीको औरही नगरपालिका ९ अग्लेशराका ५० बर्षिय व्यक्ति बोक्सो आरोपमा बिहीवार राती कुटिएका छन् ।ती ब्यक्तिलाई सोही स्थानका ४० बर्षिय शिलादेबी मंडल, उनका छोरा १६ बर्षिय रामउदेश मंडल, ३५ बर्षिय दुखियादेबी र उनका छोरा १५ बर्षिय कृष्ण मंडललले बोक्सो आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनकारी दिए ।बिजयादशमी अघि शिलादेबीका श्रीमान् र रुपती संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल र्दुघटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र ख

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १३५ पटक पढिएको
  • इजलास सञ्‍चालनका विषयमा कानुन व्यवसायीबीच कुटाकुट

    काठमाडौं,कार्तिक १२ गते – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनका अधिकारीहरुबीच विवाद सृजना हुँदा कुटाकुट भएको छ। सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि विवादको वातावरण सृजना भएको हो। स्रोतका अनुसार अधिवक्ता भूमिनन्द चुँडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो।बारका अधिवक्ताको एक पक्षले न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट हेर्नुपर्ने र इजलास संचालनको आवाज उठाइरहेको छ भने अर्को पक्षले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म न्यायाधीशहरु इजलासमा जान नहुने अडानमा छ। आन्दोलनका आगामी रणनीति तय गर्न बारको बैठक अहिले पनि जारी छ।प्रधानन्यायाधीश चोलेन्द्र

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०५ पटक पढिएको
  • रौहटमा आगलागी हुँदा करोडौंको क्षति

    रौतहट,कार्तिक १२ गते – रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ ।गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएको छ ।  ​आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डि

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०८ पटक पढिएको
  • निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने ः नेतृ यादव

    सुरेश रायसिरहा,कार्तिक १२ गते । नेपाली काँग्रेसकी नेतृ तथा पुर्वमन्त्री चित्रलेखा यादबले अबको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताएकी हुन ।स्वर्गीय राजकपुर यादवको ५ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेतृ यादवले कम्युनिष्ट पार्टीलाई जनताले बहुमत दिएपनि जन अपेक्षा अनुरुप काम गर्न नसकेकाले जनप्रिय काम केबल काँग्रेसले मात्र गर्न सक्ने कुरा सबै जनताले बुझिसकेको बताईन।जनताको पक्षमा काँग्रेसले मात्र काम गर्न सक्ने कुरा सबैले बुझिसकेकाले अबको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै उनले पार्टीभित्रको आन्तरिक बिवादहरुलाई मिलाएर एकिकृत ढंगबाट अघि बढ्नुपर्नेमा जोड दि

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०१ पटक पढिएको
  • फेसबुकको नयाँ नाम ‘मेटा’

    सिरहा,कार्तिक १२ गते । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । के हो मेटावर्स ?मेटावर्स भर्चुअल रियालिटी ९भिआर० को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १७१ पटक पढिएको
  • घर घरमै खानेपानीको धारा

    सिरहा, कार्तिक ११ गते । वर्षौदेखि खानेपानी धाराको आसमा बसेका सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित कालापानीका स्थानीयहरुलाई आजदेखि घर घरमै खानेपानीको धारा आएका छन् । घर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका हुन् । यस अघि उक्त क्षेत्रका ६० घर परिवारहरुले नजिकै रहेको सर्रे खोलाको पानी खान वाध्य हुँदै आएको थियो ।  धनगढीमाई नगरपालिकाको ३० लाख र सामुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजारको लागत सम्पन्न कालापानी खानेपानी आयोजना निर्माण भएका हुन् । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरो

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ५१४ पटक पढिएको
  • लेनदेनमा कुरा नमिलेपछि बलात्कार मुद्दा

    दाङ,कार्तिक ११ गते – तुलसीपुरकी एक महिलाले जबरजस्ती बलात्कार गरेको भनेर किटानी जाहेरी दिएपछि सल्यानका एक युवक पक्राउ परेका छन्। सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहामका २६ प्रमोद श्रेष्ठ पक्राउ परेका हुन्।  इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि दाङको तुलसीपुर पठाएको छ।  इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तुलसीपुरमा बस्दै आएकी एक १९ वर्षीया विवाहित महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएपछि सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी दाङ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १४४ पटक पढिएको
  • बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट, एक युवक पक्राउ

    सिरहा,कार्तिक ११ गते - सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सिराहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२३ पटक पढिएको
  • लागुऔषधसहित पक्राउ परेका वडाध्यक्ष राजनीतिक दबाबमा छुटे

    सिरहा,कार्तिक ११ गते । लागुऔषधसहित पक्राउ परेका सिराहा नगरपालिका– १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई प्रहरीले अनुसन्धान नै नगरी रिहा गरेको छ । एमाले नेता, सांसद तथा पूर्वमन्त्रीको दबाबमा परेर एसपी हिराबहादुर पाण्डेले यादवलाई पक्राउ परेको १७ घन्टामै रिहा गरेका हुन् । सीमावर्ती भारतीय बजार बेतौनाबाट फर्किंदै गर्दा सोमबार उनी चढेको स।१ब ९३८ नम्बरको सरकारी मोटरसाइकलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाइट्राभेट बरामद गरेको थियो । त्यसपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो । यादव पक्राउ परेको खबर पाएपछि पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रहरी प्रमुखलाई निरन्तर दबाब

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १४३ पटक पढिएको
  • जयपुरमा माटोको ढिश्कोमा परी एक बालिकाको मृत्यु, ५ जना घाईते

    सिरहा,कार्तिक १० गते । सिरहाको धनगढीमाई नगरपालिका जयपुरमा माटोको ढिश्कोमा परी एकको मृत्यु ६ जना घाईते भएको छ ।दिपावली पर्व नजिकै गर्दा घर लेबपोत गर्नको लागी मोटो ल्याउनको लागी गाँउ भन्दा दुई सय मिटर पश्चिम गएको वेला ढिश्कोमा परी स्थानिय एक जना बालिकाको मृत्यु भएको छ ।धनगढीमाई नपा वडा नं. ५ जयपुर वस्ने प्रकाश कामैतको वर्ष ११ की करिषमा कुमारी कामैत ढिश्कोमा परी मृत्यु भएकी हुन , उनी आमा ममता देबी कामैत संग विहान माटो लिन  खेतमा गएको वेला ढिश्कोमा परी मृत्यु भएका हुन र आमा पनि घाईते भएका हुन ।ढिश्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सवित महतो राजकुमार यादबको ७ वर्षीय सविता यादब र स

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ४९१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२