X wada

समाज

    Showing १,३५१-१,३६० of १,४५० items.
  • आजबाट छठ पर्व सुरु, ‘नहाय खाय’ विधि गरिँदै

    सिरहा,कात्तिक  २२ गत – विशेष गरेर तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो नखाई व्रत वस्ने गर्दछ । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देव

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ११२ पटक पढिएको
  • सहजा सिंचाईले कृषकहरुमा खुशीयाली

    सिरहा,कार्तिक २२ गते । वर्षौदेखि अकाशे पानीको भरमा खेतीपातीगर्दै आएको सिरहास्थित औरही गाउँपालिका वडा नं. ३ र ४ का कृषकहरुलाई प्रदेश सरकारको सहयोगले सहजानदीमा हेडबक्स, क्यानललगायतका संरचना निर्माण गरिदिएपछि कृषकहरुको मुहारमा खुशीयाली छाएको छ । प्रदेश नं. २ सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्ग जलश्रोत तथा सिंचाई विकास कार्यालय सिरहा मार्फत् सहजा नदीमापाँच करोड ६० लाखको लागतमा हेडबक्स, क्यानल लगायतका संरचनानिर्माण भएर कृषकहरुको खेत खेतमा सिंचाई हुनथालेपछि आफूहरु खुशीभएको स्थानीय अशेश्वर यादवले जनाउनुभयो । हेडबक्स नभइदिंदा औरही वडा नं. ३ र ४ का खजनपुर, इटाटार, गोठ लगायतवरिपरिका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • २२९ पटक पढिएको
  • मिथिलामा छठ पर्वको तयारी

    सुरेश कुमार कर्ण सिरह,कार्तिक २१ गते – मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले सिरहा जिल्लासहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला,हलदि,करकलो,

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १८६ पटक पढिएको
  • ४ लाख ४३ हजार नगदसहित १६ जना जुवाडे पक्राउ

    काठमाडौं,कार्तिक २१ गते– प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं। १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(१३ पुरानो नैकाप घर भइ बस्ने बर्ष ५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिका बस्ने ४६ वर्

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ८८ पटक पढिएको
  • कृषि विद्युतीकरणले कृषकहरु लाभान्वित

    सिरहा,कार्तिक २१ गते ।प्रदेश नं.२ को संसदीय विकास कोषबाट सिरहाको दक्षिणवर्ती क्षेत्र सखुवानान्कारकट्टी वडा नं.३ को विभिन्न ठाउँमा कृषिविद्युतीकरणमा लगानी गरिएपछि त्यस भेगका कृषकहरुले मनग्यै आम्दानी गर्न थालेका छन् । अकाशे पानीको भरमा खेतीपातीगर्दै आएका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.३ का स्थानीयको खेत खेतमा कृषिविद्युतीकरण भएपछि कृषिकर्म गर्न स्थानीय कृषकलाई सहजभएको छ । खेतीपातीको सहाराबाट जीवनयापन गरिरहेका त्यस भेगका कृषकलाई यस अघि सिंचाईको उचितप्रबन्ध नहुँदा अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने वाध्यता रहेको स्थानीय सरिता देवी रामले बताइन् । प्रदेश नं. २ का सभासद्

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १७० पटक पढिएको
  • कुटपिट बाट एक युवकको हत्या

    सिरहा,कात्तिक २१ गते –बुटवल । दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका–४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका–४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए ।पुन र डाँगीमाथि पुरानो रिसि

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १३७ पटक पढिएको
  • दोस्रो महदेबा कप दोस्रो दिन महदेवा एस.सी १ गोलले विजय

    सिरहा,कार्तिक २० गते । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले स‌ंचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो दिन महदेबा एस सी १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज दोस्रो दिन महदेवा एस सी आयोजक टिम र हर्दिया सप्तरी विच भएको खेलमा महदेवा एस सी १ गतेलले विजय भएकोे आयोजक संस्थाले जनाए ।निधार्रीत समयमा बराबरमा भएका दुबै टिमलाई थप प्लायन्टीमा ५-५ बलमा आयोजक टिमले ५ गोल र हर्दिया टिमले ४ गोल गरेकोमा महदेवा आयोजक टिमले १ गोलले विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच महदेवा एस सीका

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ७७४ पटक पढिएको
  • चित्रगुप्त पुजा

    सुरेश कुमार कर्ण सिरहा कार्तिक २० गते – कात्तिक शुक्ल पक्षको दोस्रो दिन भाइटीका र यम द्वितीयाको पर्व मनाइन्छ । यस दिन कायस्थ वंशका इष्ट श्री चित्रगुप्तको पनि पूजा गरिन्छ । यति मात्र होइन, यस दिन कलम–दुवात र पुस्तकको पूजा गर्ने विधि पनि छ। यस वर्ष चित्रगुप्तको पूजा कार्तिक २० गते शनिबार गरिँदैछ । भगवान चित्रगुप्तलाई यमराजको सहयोगी मानिन्छ। चित्रगुप्तले सबै प्राणीको राम्रो र नराम्रो कर्मको हिसाब राख्ने जनविश्वास छ । मानिसहरूको स्वर्ग र नर्क तिनीहरूको लेखनको आधारमा तय हुन्छ। चित्रगुप्त केसरचित्रगुप्त पूजा तिथि र शुभ समयनेपाली क्यालेन्डर अनुसार चित्रगुप्तको पुजा कार्तिक २० गते शनिबार हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • १३९ पटक पढिएको
  • छपराडी बजारबाट करणी गरेको अभियोगमा एक पक्राउ

    सिरहा,कार्तिक १९ गते । सिरहाको छपराडी बजारबाट जबरजस्ती करणी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।धनगढीमाई नगरपालिका वडा नं. ११ घर भएको गौरी महतोले एक जना २५ वषर्यी महिलालाई करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।श्रोतका अनुसार पक्राउ परेका महतो अटो चालक रहेको र उनी उक्त महिलालाई घर पुर्याईदिने वहानमा आफनै घरमा लगी करणी गरेको पिडित पक्षको आरोप रहेको छ ।ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा.तपन दहालका अनुसार पक्राउ परेका महतोलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसंधान भई रहेको बताए ।  

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १५५ पटक पढिएको
  • दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु

    सिरहा,कार्तिक १९ गते – दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई(मधेशका क्षेत्रमा आगामी बुधवार मनाइने छठका लागि केराको बिक्रिबढेको छ ।सूर्यदेवको अराधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल,सुथनी,करकलो,कागती,गोलोकागती,अदुवा,हलदी लगायतका फलफूल, वासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १५३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२